Ajay Shrestha (@Azayrocks) header
Ajay Shrestha (@Azayrocks) profile picture

Maverick

Kathmandu,Nepal.
Joined July 2009
Ajay Shrestha retweeted
ln.is/www.onlinekhabar.com/A… मलाई पनि काम गर्न मन लाग्दैन। ठूलाठूला भाषण गर्न र विदेश घुम्न मात्र मन लाग्छ, म पनि मन्त्री/प्र. मन्त्री वन्न पाउँ।
1
10
1
26
कर्णलीबासीलाई जन्म र मरनमा बीस किलो चामल ? दम्भी शासकको मनोवृत्ति— म तेरो कृपाकारी राजा, तँ मेरो तुच्छ भिखारी । हैट्, अपमानको यो हद !
18
90
6
228
चाड अन्धविश्वास र रुढि नवीकरण गर्न आउँछ।तीजमा सुश्रीले राम्रो पति मागे,पत्नीले पतिको दीर्घायु मागे।यो पौरख गर्ने होइन,माग्नेहरुको देश हो !
29
75
14
263
OMG! Pakistan sent beef to Nepal? Missionaries sent Bibles to Nepal? Monotheism sucks.
41
397
1
190
If you can't send money, food, water and other essential items to Nepal, do not send anything at all. Even your prayers won't work.
15
84
88
Ajay Shrestha retweeted
When's the last time you stepped outside of your comfort zone? #WhyWeTravel
2
67
87
के तपाईंसँग पैसा छ? एक्काइसौं शताब्दीको नेपालमा नातावाद, कृपावाद पुरानो भयो, अचेल पैसावाद चल्छ। by @prateekpradhan shar.es/1pXUuc
9
9
#DrGovindKc जस्तो हुँदा त यस्तो छ। नभएको भए जिउंदै बेच्थे होला । ज़बान राख्न नसक्नेले केसीको ईमानबाट पाठ सिकुन ।
5
79
92
दिल्लीमा "आप" पार्टी र केजरिवाल को अपार सफलता संगै नेपालमा पनि बैकल्पिक राजनीतिक शक्ति को आबस्यक्ता महशुस भएको छ | @MishraRabindra
5
11
14
It is not easy to be a Nepali.There are a lot of challenges and pain. However, we have to be able to convert our challenges to opportunities
1
1
त्रूmद्ध मानिसहरु ‘विप्लव आऊ ग्यास दिलाऊ’ भन्न थालिसके । कानविनाको काङमाले सरकार मरेको हो कि कसो ? थाहा चाहियो ।
2
9
14
Ajay Shrestha retweeted
Your #WhyWeTravel quotes are amazing and inspiring. Reply with the hashtag for a chance to see yours visualized!
36
119
130
Ajay Shrestha retweeted
When a sentence begins "The unarmed black man was" and ends with "at least six times", the verb in the middle is usually not "hugged".
85
3,262
3,113
Ajay Shrestha retweeted
उर्जामन्त्रालयले चिलिमे जलविद्युत क. प्रमुख कुलंमान घिसिंलाई हटाउने र चिलिमे विकास मेडेललाई नै भत्काउने गम्भीर गल्ती गरेकोछ।सबैले विरोध गरौं
42
55
86
अभिनेता श्रीकृष्ण श्रेष्ठ प्रती हार्दिक श्रदान्जली
2
26
51
Ajay Shrestha retweeted
नेपाली चलचित्रका अग्रणि नायक तथा मित्र श्रीकृष्ण श्रेष्ठको असामयिक निधनमा गहिरो शोक सहित उहाँप्रति हार्दिक श्रद्धांजली र परिवारजनमा समवेदना!
13
95
151
Ajay Shrestha retweeted
मोदीको भाषण सुनेर त एस्तो छ देशवासीको हालत, चे गुएभाराको जमानामा twitter भाको भए के मात्र हुने थियो! #modivisitnepal
1
1
Ajay Shrestha retweeted
आर्थिक बर्ष २००७/०८ मुलुकको पहिलो बजेट ३ करोड ५ लाख १६ हजार रुपैयाँको थियो । ++ #NepalBudget
3
1
Ajay Shrestha retweeted
एक्काइसौं शताब्दीमा पनि देशको बार्षिक आर्थिक वृद्धिदर बर्षाका 'देवता' इन्द्रकै भर पर्नुपर्ने स्थिति विडम्बनापूर्ण हैन त? आखिर यो कहिलेसम्म?
74
43
87
Ajay Shrestha retweeted
More Indians have access to cell phones than to decent toilets. Here’s what we can do about that: b-gat.es/1lpxRin
270
1,689
827