Æñjûßhærmã (@Beeneeta13) header
Æñjûßhærmã (@Beeneeta13) profile picture

ए छोरी मात्र छन बाट सुरु भएको जिन्दगी😊 छोरी काफी छन मा लगेर अन्त्य गर्न मन छ♥️ No DM🚫❎

Nepal
Joined September 2020
Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)
मन त मेराे पनि फलाम नै थियो नि माया तर मलाई के थाहा तिमी चुम्बक बनेर अाउछौ भनेर😏
1
2
बालेनले हटाए त्यो आवस्यकता हो। हर्कले सहयोग गरे त्यो मानबता हो। उनी रोइन त्यो उनको बिबसता हो। उनको चीत्कार देख्दा सबैको भक्कानो छुट्छ तर भावनामा बहकिएर तिमिलाइ चाहिएको सफा सहर, खुल्ला फुटपाथ देश परिवर्तन सम्भब छैन । मेरो बिचारमा सबै आआफ्नै ठाउमा ठिक छन त्यसैले गाली बालेनलाई
1
3
होइन जस्ले देश र देशबाशीलाई यो हालतमा पुर्याए तिनिहरुलाइ गर #copiedpost
टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा, दशैँमा खुसिनै खुसिको बास होस दु ख र शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन, टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस् प्रगति, सधै रही रहोस् सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख
2
1
, कष्ट, रिस-राग, दोष पिर ब्यथा होस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा, नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक झगडा कहिल्यै नहोस्, सत्कर्म र सद्भावको बढोस्,चाहाना, विजया दशमीको मङ्गलमय शुभ कामना
बाबा दसैमा घर आउनु हुन्न ? साच्चै यो शब्दहरुले हरेक प्रदेसीको एक छिन सम्म त साँस नै रोकदिन्छ !😢
3
मैले त्यस पछि कसैलाई प्रेम गरिन 💔 सहि भन या गलत , तिमि प्रतिको आभास अरुसङ साट्नै चाहिन 🥀🌺
2
9
जिन्दगी मा कुनै गुनासाे छैन भाग्यमा जे थियाे पाए, भाग्यमा थिएन गुमाए
1
2
#गजल #प्रदेशिकाे_पिडा . सम्झिएरै गाउघर जिएकाे हुन्छ प्रदेशी। बगाएर पसिनाहरु पिएकाे हुन्छ प्रदेशी।। . नसुतेर खालि पेटमा कठाेर काम गर्छ। रात दिन नभनी उभिएकाे हुन्छ प्रदेशी।। . चाडवाड दशै तिहार नजिकिदा गाउमा । हातमा मुटु राखी सिएकाे हुन्छ प्रदेशी।।
1
2
3
#माथि☝️☝️ बाबा अामा र पियारी खुसिहरु खाेज्दै। परानिकाे बलिदान दिएकाे हुन्छ प्रदेशी।। . भत्किएका भित्ताहरु टालेर उमेर बित्छ। पिडाहरु लुकाउदै खिएकाे हुन्छ प्रदेशी।। आफ्नो सपना ती पुरा गर्छु भन्दाभन्दै यहाँ कतिको बाकसमा नै लिएको हुन्छ प्रदेशी।
1
रिल काे र दिलकाे जमाना गए, अब त सेल्फि र सेल्फिस मात्र भेटिन्छन् #हाेला नि ?🙄
1
11
चाहे त्यो सपनामै किन नहोस आफुलाई सबैभन्दा धेरै माया गर्ने मान्छे को हात छुट्नु भनेको त सास छुट्नु हुदो रहेछ🥺Subin Bhattaraii🙏❤️ #ijoriya ❤️
2
#दशै... बारि भरि काक्रो फल्थो र पो दशै अाए जस्तो हुन्थ्यो। घरपारिको खोला सुसेल्दै बग्थ्यो र पो दशैअाए जस्तो हुन्थ्यो हरियाली डाडा काँडाअनि चरा चुरुङ्गिको अाबाज संगै, साच्चिकै यो मन उमङ्गमा पर्थ्यो र पो दशैअाए जस्तो हुन्थ्यो। घर खर्च अनि साहु को ऋण तिर्न पर्देसिएका ठिटाहरु
1
5
हातमा टेप अनि झोलामा नयाँ लुगा लिई गाउँ झर्थ्यो र पो..। पितृहरुको सम्झनामा पाठ पुजा गर्दा बालियको, धुपले गाउँमाछुट्टै सुगन्ध छर्थ्यो र पो दशैअाए जस्तो हुन्थ्यो। बर्षौ देखि नभेटिएका साथिभाई संग, बिचबाटो मै जम्का भेट पर्थ्यो र पो दशै अाए जस्तो हुन्थयो।
1
बन्द गर राधा र कृष्ण को उदाहरण दिन 🙏 यो कलि हो यहाँ प्रेम मा त्याग हैन कि आफु बर्बाद हुन्छन कि अरुलाइ बर्बाद पार्छन 😥
1
परिस्थिति जतिसुकै कुरुप किन नहोस्, सपना त सबैका सुन्दर हुन सक्छन्। ❤️ #ईजोरिया❤️
1
फुलपाति भन्दा अगाडि नै अाएर नै घरअागन लिप्ने तिम्री छाेरि अब त टिका पछि मात्र पाहुना बनेर अाउछे अामा😥
1
6
पद नै ठुलो कुरा होइन, मरिहत्ते गर्नु पनि हुँदैनन् आफ्नो स्वाभिमानलाई सधै बचाई राख्नुपर्छ ,,कसैको पुज्ने होइन् ।सबैको भावना बुझ्ने सामर्थ्य राख्नु पर्दछ।तपाई राम्रो गदै हुनुहुन्छ र त दुनियाँ हजुरको पछि छ खुट्टा तान्छ, तान्न दिनुहोस् ,निरास नहुनुहोस् मात्र यो सोच्नुहोस् ज-जस्ले
1
4
खुट्टा तान्दैछन् उनीहरुको औकात तपाईसँग हात मिलाउनेको कहिल्यै थिएन् यदि, तपाईमा खुबी ,क्षमता,आत्मविश्वास अनि लगनशीलता छ भने,आफै खोज्दै आउनेछ सबै चिजले नोट:सेतो देखिदैमा चाँदी हीरा बन्दैन #Diamonds can only be compared to diamonds.
2
जुन त घर को एउटै आँगन मा झरेको थियो खै किन किन कोठा सबै उज्यालो हुन सकेन 🥰 #इजोरिया
2