Æñjûßhærmã (@Beeneeta13) header
Æñjûßhærmã (@Beeneeta13) profile picture

ए छोरी मात्र छन बाट सुरु भएको जिन्दगी😊 छोरी काफी छन मा लगेर अन्त्य गर्न मन छ♥️ No DM🚫❎

Nepal
Joined September 2020
Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)Photo by Æñjûßhærmã (@Beeneeta13)
Æñjûßhærmã retweeted
बा ❤️ बर्सौ बर्स बित्यो। न हजुरको पाउमा मेरो शिर झुकाउन पाए। न मेरो शिरले हजुरको आशीर्वाद पायो। सम्झनामा बा!😪❤️
2
25
68
मुक्तक डालिलाई सोध फुल निमोठ्दा कस्तो हुन्छ माहुरिलाई सोध घार छोड्दा कस्तो हुन्छ यति भनिदेउ तिमी त जान्नेबुझ्ने मान्छे हो टुक्रिएको सिसा पुनः जोड्दा कस्तो हुन्छ
8
39
77
मोतिराम र सुर्य एउटै हुन, चम्किने जगत भरी, नेपाली साहित्यको ज्योति, उहाले छर्नु भो बेसरी, गुन्जिए नेपाली श्लोक गजल, नेपालीको ओठ ओठमा, गाउँ बेसि र बन पाखा, सयौं जाती सयौ भाषी, नेपाली एक सुत्रमा, उनिए एकत्रित बन्दै, साझा भाषा नेपालीमा । #मोतीराम_जयन्ती ❤️😍 #सुभ_साझ 😌😊🙏
15
64
94
Æñjûßhærmã retweeted
यहाँहरु सबैलाई कुशे औंसी/ बुबाको मुख हेर्ने दिनको शुभकामना। साथमा यो पनि भन्दिउँ कि आज , कुशे औंसी हो, बुबाको मुख हेर्ने दिन हो 'Father Day' होईन!!
1
6
23
बा, हजुरको महत्त्व त्यहाँ छ, श्वास र जीवन झै, हजुरको सन्तानहरु, हजुर बिना अनि, हजुर सन्तान बिना, कहिल्यै पूरा हुन सक्दैन, हजुरलाई मौनतामा छोडेर, कहिल्यै भाग्न सक्दैन हजुरका सन्तानहरु। मलाई थाहा छ, हजुरले दिएको ओतहरु, हजुरले पिएको चोटहरु, अनि हजुरले मेटाएको, 👇️
28
95
152
सौन्दर्य बाह्य दृश्य मात्र होईन। यसको बारेमा अरूको दुखाइ महसुस गर्ने मायालु हृदयको बारेमा पनि हो। #सुभ_बिहानी 😊😌🙏🙏🙏
28
78
136
बाईक किन्ने पैसा थियो उनले शेयरमा लगाउ कार आउछ भनीन् र लगाईदिए, अहिले साइकल पनि नआउने पैसा भाको छ । 😥😥
16
36
126
मुक्तक बन्दैन तिमी बिना यो मन धरहरा बन्दैन क्षणमै पग्लिन्छ कुनै चट्टान,पहरा बन्दैन खुशी के हो भनी कसले बुझ्नसक्यो यहाँ उजाड,उराठ छ जिन्दगी हराभरा बन्दैन
9
53
111
Æñjûßhærmã retweeted
अमेरिकन परियोजना MCC चाहिदैन भन्ने हामी सबैका दरिला स्वरले विदेशी भाषा/सस्कृति/रहनसहन/ PR/GC, राजनीतिक विचारधारा, महापुरुषहरू, आचरण, आर्थिक लगानी, शिक्षानीति, बौद्धिक दासत्व आदि सबै पनि चाहिदैन र स्वीकार गर्दैनौ भन्ने आवाजलाइ बुलन्द गरौँ । यो गर्न सरकारको मुख ताक्नु पर्दैन ।
6
15
तिमी आज जसलाई आफ्नो सम्झेर रोई रहेछौ त्यही व्याक्ति भोलीको तिम्रो शत्रु पनि हो तिमी सबैको लागि बाँच्नुपर्छ तर एउटै व्याक्तिको लागि कदापी मर्नु हुँदैन😘 #श्रीकृष्ण_उपदेश
3
36
67
दिल चोरेर आरोप नलगाउ, तर्किन खोज्छु सधै पछि नधाउ, एक तर्फी माया गर्दै सधै नजिक हुन खोज्छौ विवशको मनमा रहर नजगाउ । #सुभ_बिहानी 😌😊🙏🙏🙏
28
75
118
शेर्बादुर सर्खार बीस्तार गर्न अन्तर्राष्ट्रिय बोलपत्र आव्हान ५ कम्पनीले भाग लीने 😁 बिकाश बीस्तार त पारदर्शी हुनुपर्छ नी😁😁
5
22
59
तिम्रो जितको लागि हारेर आए, मनमा रहेको आशाहरु मारेर आए, भेट नभए अतितको घाउमा खाटो बन्ला विवश्तामा परि मैले बसाइ सरेर आए । #सुभ_बिहानी 😌😊🙏🙏🙏
28
80
128
स्वार्थ बिनाको माया गर्ने भनेको आमा मात्र हुन्! #शुभबिहानी #शुभदिनको_कामना ❤️❤️🙏
30
78
158
के आकस र धर्तिबिचको दुरीको हिसाब गर्नु, आजकल तिमि र म बिचको दुरी, त्यो भन्दा बढि हुदै गएको आभाष हुँदैछ! समिपमै भए पनि दुई किनारा जस्तै! भेट हुन पनि बर्षातनै पर्खिनुपर्ने ! #माई लर्ड यो सम्बन्ध ☺️ #शुभप्रभात शुभदिन 🙏😍
11
33
71
©aashi432 ' मुक्तक' तिमिले जित्छौ भने म हार्छु केहि छैन नतिजा जे आउछ स्वीकार्छु केहि छैन रहेछ भने यो भाग्यमा हुनेछु तिमिसँगै रहेनछ भने पनि मायाँ मार्छु केहि छैन 🙏🙏💜💜🙏🙏
9
40
74
मुक्तक मलाई प्रेमको बदलामा वाण मिलेको छ तिमीलाई पो सौभाग्य लगन मिलेको छ सजिन्छ तिम्रो सिउंदो पराईको हातबाट मलाई त रुन भाग्यमै वरदान मिलेको छ
12
68
109
Æñjûßhærmã retweeted
गजल हिर्कायो कसले खै पत्थर भेटिनॅ गुलाब भित्र कतै पनि आदर भेटिनॅ के दुष्मनी थियो र त सॅग ए पानी कहॅा बगाइस् भन् मेरो घर भेटिनॅ बच्चा जन्माएर नदीमा फ्याक्छन् ढुङ्गा अनि मानिस बिचअन्तर भेटिनॅ तिम्रो हेराईले घायल पाऱ्यो छामे हेरे छाती खन्जर भेटिनॅ #शुभपल 💕
1
22
31
Æñjûßhærmã retweeted
गजल फूल सोचे फूल नै हो जिन्दगी कॅाडो सोचे हुन्छ घॅाडो जीन्दगी भन्छ बॅाचुन्जेल तेरो अनि मेरो मृत्यु पछि केबल हो माटो जिन्दगी घाम ,तारा, जून झै मेरो थियौ साथ छैनौ भो ॲंध्यारो जिन्दगी आऊ थोरै प्यास मेटाई छोड छन् बगर जस्तै ओभानो जिन्दगी #शुभपल 💕💕
2
8
18
Æñjûßhærmã retweeted
ट्विटर एउटा संसार हो , जहाँ सबथोक छ, अनेकौं मान्छेहरू ठोकिन आउँछन् , अनेकौं मानिसहरू अतिप्रिय बनेर रहिरहन्छन्, कोही कोही अतिप्रिय बनेझैँ गरी झुट,धोका अनि बेइमानी देखाएर जान्छन् ।🤨😏😊
7
39
67