अनादीपुरूष💎 (@Beepuluv) header
अनादीपुरूष💎 (@Beepuluv) profile picture

tweet in English and Nepali for fun to learn #RTraineer, #MachineLearning, #Agriculture #tweets are personal #RT is not endorsement

Australia
Joined December 2010
Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)
अनादीपुरूष💎 retweeted
एक कुरो बिचार गर्नु भा'छ? जबदेखि देशले शक्तिशाली प्रम पायो, तबदेखि नेताहरू बिरामी पर्न छोडे, र स्वास्थ्योपचारको लागि दिल्ली दौडाहा ठ्याप्पै बन्द भो ! 😂
23
35
15
239
11,464
अनादीपुरूष💎 retweeted
नेपाली भान्सा नै उत्तम औषधालय हो' भनेर कुरा गर्नेहरू त धेरै भेटिन्छन्। तर यो कसरी हो भन्ने कुरा प्रमाणसहित बुझ्न चाहेमा यो १,२२१ पृष्ठको वैज्ञानिक पुस्तक अवश्य पढ्नुहोस्। स्थानीय पुस्तकालयमा यसलाई प्रिन्ट गरेर वा डिजिटल प्रति उपलब्ध गराएर धर्म कमाउने अवसरको सदुपयोग गर्न सक्नुहुन्छ। Free download link: dn721806.ca.archive.org/0/it… हामी आफैँलाई यस्ता पुस्तक पढ्ने खासै जाँगर नचल्ने यथार्थबिच कम्तीमा इच्छुक पाठकको हातसम्म यसलाई निःशुल्क पुर्‍याएर पुण्य कमाउने सुनौलो अवसर छ भन्न खोजेको हो — तिहारको पावन अवसरमा 'कार्तिक दान' स्वरूप। जय होस्!
9
35
132
8,035
अनादीपुरूष💎 retweeted
मैले नबुझेको कुरा: हरेक दिन एयरपोर्टबाट २/३ हजार नेपाली बिदेशिन्छन भन्ने सम्चार धेरै सुनिन्छ/पढिन्छ। तिनीहरूलाई लिन आउने जहाज रित्तै त आउँदैनन होला। केही नेपाली लिएरै आउँछन् होला। ती फर्किने नेपालीको सङ्ख्या चाहिँ किन सम्चारमा आउँदैन? नफर्किएको भए देश खाली भैसक्थ्यो नि। हैन र?
3
1
4
685
अनादीपुरूष💎 retweeted
मुख्य सचिव बिमल कोइरालाले जब भने " सरकार, मैले पढेको अर्थशास्त्रमा त आयल निगम निजीकरण हुँदैन। एकाधिकार राख्ने अधिकार चाहिँ सरकारलाई मात्रै हुन्छ। सरकारले मात्रै एकाधिकार संस्था पनि राख्न सक्छ किनभने जनताको हित हेर्छ... ..मन्त्री हरू सरकारलाई अर्थशास्त्र सिकाउँदै छ भन्थे। त्यतिखेरै हप्ताको एक पल्ट हुन्थ्यो क्याबिनेट अनि अर्को हप्ता गइन म मैले भने म आउन पाउदैन मेरो सहायक आउनुहुन्छ भने। होइन ,त्यसो भए क्याबिनेट मिटिङ नगर्ने भने । अनि त्यसपछि अर्को हप्ता अब क्याबिनेट नै नगर्ने भनेपछि त अनि गए । गएपछि महाराजधिराजलाई भनेकै वाक्य "​सचिव तिमी ठिक रछौ मलाई मन्त्रीहरूले गलत सल्लाह दिए" कमसेकम त्यति त भने। यहाँ त त्यो पनि भन्ने स्थिति दिएनन्।" @madankoirala1
1
18
60
3,898
अनादीपुरूष💎 retweeted
Nepal to host the ICC Men’s Cricket World Cup Qualifier Playoff in December 🏏 Eight teams will vie for 4️⃣ spots in the ICC Men’s @cricketworldcup Qualifier in the event 👊 icc-cricket.com/news/details…
14
73
5
678
47,679
अनादीपुरूष💎 retweeted
इन्डियामा हजारौ MBBS का सिट खाली जाँदैछन् र उच्चतम डिग्रीका चिकित्सक पनि तल्लो तहमै काम गर्न बाध्य छन् ! हामी पनि त्यही गल्ति गर्दै छौँ । विना पूर्वाधार र जनशक्ति सिट थप्दा गुणस्तर खस्कने पक्का छ । नागरिकलाई पैले राम्रो अस्पताल चाहिन्छ, सयौँ विद्यार्थी पढ्ने मेडिकल कलेज हैन !🙏
With no vacancies in their super speciality department, 12 government urologists, who completed their M.Ch. Urology in 2025, have been working as casualty medical officers (CMO) at emergency departments (EDs) of government medical college hospitals for nearly a year, providing emergency care and making entries in accident registries every day. ✍️ @serenasundar thehindu.com/news/cities/che…
1
6
46
2,595
अनादीपुरूष💎 retweeted
Cricket इतिहास की सबसे महंगी नो-बॉल 😳😀... 🏏
9
148
4
1,251
347,794
अनादीपुरूष💎 retweeted
धनकुटाका दुई पुल: भेडेटारबाट तल झर्नुस्, अन्तिम घुम्तीपछि तेर्सो बाटो तमोर नदीतर्फ बढ्नुस्। यी दुई पुल केही अघिपछि भेट्नुहुन्छ। पहिला घन्टे अनि खराने। बनेको उहिले पन्चायतकालमै हो। बनाएको विदेशी (बेलायत सरकार) ले। र दुवै पुल आसपास सडक प्राय: बिग्रिएकै हुन्छ। ४५ वर्षपछिको नेपाल कसले बुझेर यी नाम राख्यो होला त? ए को हो हँ धनकुटाको बदनाम गराउने? 🙂 @Prakash_Guragai भन्नुस को?😂😂😝
11
13
2
89
5,006
अनादीपुरूष💎 retweeted
मिति आज श्री @OfficialNPLT20 ज्यू विषय : भर्त्सना बारे। मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि नै सम्भावित मौसमको बारेमा जानकारी गराएकै थियो। त्यस अनुसार यस अवधिमा खेल हुन नसक्ने भएपछि त्यो खेल अर्को मितिको लागि reschedule नगरी अंक बाँढेको प्रति मुखै छाडेर भर्त्सना गर्दछु।+
4
1
14
2,371
अनादीपुरूष💎 retweeted
एबरिजनलहरूले चलाउने एउटा हतियार हुन्छ, बुमर्‍याङ। टार्गेटमा लागेन भने फेरि फ्याँक्नेतिरै फर्केर आउँछ भनिन्छ।
3
2
21
2,322
अनादीपुरूष💎 retweeted
WeatherUpdate वर्षा सुरु भएको करिब ३६ घण्टा भयो।🌧️ पूर्वबाट सुरु भएको वर्षा पश्चिमसम्म पुगेर फेरि पूर्वतर्फ सर्दै छ। आज अपराह्नदेखि कम हुँदै भोलि मौसम खुल्ने देखिन्छ मनाङको तालमा २४ घण्टामा १११ मिमि वर्षा भयो। यात्री सुरक्षित र धान जोगिएको आशा छ। अझै वर्षा बाँकी छ, सतर्क रहनुहोला
6
30
119
6,341
अनादीपुरूष💎 retweeted
वाइडबडीको हँगामा आजकल म जहाँ गएपनि मलाई सोध्ने एक प्रश्न भनेको- “वाइडबडीको मुद्दा हो के, कहाँ पुग्यो?”। जवाफ दिँदादिँदै हैरान भइसकेकोले यस सम्बन्धमा एक संक्षिप्त विवरण सामाजिक संजाल मार्फत नै सार्वजनिक गरिदिने मैले जमर्को गरेको छु: (१) वाइडबडी खरिदको ग्लोबल टेण्डरमा मुल्यांकन कमिटीले दर्ता भएको दशवटा टेण्डर मध्ये सवभन्दा कम मुल्यको प्रस्ताव स्वीकृत गर्न सिफारिस गर्यो र संचालक समितिले त्यही सिफारिसलाई २०७३ सालमा सदर गर्यो। त्यसपछि शतप्रतिशत झुटकुराहरु केही मेडिया मार्फत उजागर गर्यो। तर, ‘न बिराउनु, न डराउनु’ भन्ने चर्चित उखानलाई आधार मानेर मैले खरिद प्रकृया रोकेन, खुरुखुरु काम गर्दै गएँ। तत्कालीन निगम संचालक समिति र निगम कर्मचारीहरुले पनि मलाई हौसला दियो, साथ दियो। २०७५ सालमा दुईवटा वाइडबडी काठमाण्डौँमा अवतरण भयो। एक किसिमले निगम जित्यो, वाइडबडी खरिद रोक्न खोज्ने “हवाई माफिया” असफल भयो। (२) सार्वजनिक लेखा समिति सभापतिको पदमा नेकपा माओवादी केन्द्रका मा. डोरप्रसाद उपाध्याय हुँदा वाइडबडी खरिदबारे साधारण सोधपुछ पछि खरिद प्रकृया ठिकै छ, छानविन गर्नु नपर्ने निष्कर्ष निकाल्यो। अख्तियारमा पनि “हवाई माफिया” ले दुईचारवटा बेनामी उजुरीहरु दर्ता गराएपछि वाइडबडी खरिदबारे निगमलाई पटक पटक पत्र पठाएर सोधपुछ गरेको थियो। निगमबाट हरेक पत्रको जवाफ पठाएपछि खरिद प्रकृया जारी राख्न अख्तियारले मौखिक जानकारी दियो। त्यसपश्चात पहिलो किस्ता रु.८ अर्ब पठाएको हो। (३) अनि दुईवटै वाइडबडी अवतरण भइसकेपछि लेखा समिति सभापति पदमा नेपाली कांग्रेसको मा. भरतकुमार शाह हुँदा खरिदमा संलग्न सबैलाई पटक पटक बोलाएर एक छानविन उपसमितिनै गठन गरिदिएको हो। २०७५ सालमा पेश गरेको उक्त छानविन प्रतिवेदनमा निगमको इन्जिनियर र चार्टर एकाउन्टेन्टले गरेको हिसाव नमिलेकोले निगमलाई चार अर्बको नोकसानी भएको देखायो। त्यही अनुरुप अख्तियारलाई पत्र पठायो। संसदीय समिति जस्तो उच्च निकायले ‘अनुसन्धान गर’ भनेर लिखित निर्देशन दिएपछि बाध्य भएर सम्बन्धित सबैलाई अख्तियारले लिखित बयान लिएको भन्ने अनौपचारिक जानकारी त्यसताका मैले पाएको थिएँ। (४) मा. भरतकुमार शाहले गठन गरेको उक्त उपसमितिको एक सदस्य सांसदले मसँग भएको टेलिफोन वार्तामा निगमकै तीनजना पदाधिकारीले उक्त छानविन रिपोर्ट तयार पारेको भनि जानकारी दिएपछि म छक्क परेको थिएँ। उनिहरु तीनजना पक्कापनि “हवाई माफिया” को मतियार हुनुपर्छ भनेर मलाई लागेको छ। (५) नेपालको मेडियामा वाइडबडी खरिदबारे निकै हल्लाखल्ला भएपछि अमेरिकी अदालतले पनि ६ वर्ष लगाएर छानविन गरेको रहेछ, र अन्तिम फैसला हालसालै मात्र आइसकेको बुझिएको छ। त्यस फैसलामा वाइडबडी खरिद कारोबारमा कुनै पनि अनियमित्तता र भ्रष्टाचार नभएको भनेर स्पष्ट उल्लेख गरेको बुझिएको छ। (६) एक मन्त्री र विदेशी नागरिकहरु सहित जम्मा ३२ जनाको विरुध्दमा मिति २०८०-१२-२२ मा अख्तियारले मुद्दा हालेकोमा विशेष अदालतले नेपाली नागरिकहरुको हकमा संचालक समितिको एक अध्यक्ष र म लगायत तीन जना संचालक सदस्यलाई मात्र दोषी ठहर गरेर बाँकी २० जनालाई सफाई दिएको हो। हामी चारजनाले सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन-पत्र दर्ता गराइसकेको हुँदा अहिले यो मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन छ।
2
2
13
2,385
अनादीपुरूष💎 retweeted
#WeatherUpdate 🌀 भारतीय मौसम विज्ञान विभागले ‘अर्नब’ चक्रवात बनेको घोषणा गरेको छ। नेपाल नजिक पुग्दा कमजोर न्यूनचापीय प्रणाली भए पनि व्यापक वर्षा र कतै भारी वर्षा हुन सक्छ। @NMD_Weather मौसम विज्ञान विभागले पनि बिहीबारदेखि भारी वर्षाको सम्भावना जनाएको छ। पूर्वानुमान 👇
3
24
85
6,018
अनादीपुरूष💎 retweeted
मकवानपुर बहुमुखी क्याम्पसलाई साधुवाद
1
3
15
3,409
अनादीपुरूष💎 retweeted
विराटनगर महानगरपालिका वडा १८ मा भारतीय SSB का सुरक्षाकर्मीले खुलेआम गोली हान्ने र घाँटी रेटिदिने ध'म्की दिएको भिडियो समाजिक संजालमा भाइरल बनेको छ। #NepalIndiaBorder #Biratnagar Source: Subarna Times Fb.
38
96
8
410
207,102
अनादीपुरूष💎 retweeted
LinkedIn हामी professionals हरूको लागी एउटा उत्कृष्ट प्लेटफर्म हो भनेर कुनै शङ्का नै छैन। एकजना ट्विटे @Anupghimirenp को यो पोष्ट निकै चाख लाग्दो भेटीयो र शेयर गर्दै छु। श्रीलंकाले गएको वर्ष करिब २३ लाख ६० हजार पर्यटकबाट ३.२ अर्ब डलर कमायो। ​नेपालले भने ११ लाख ६० हजार पर्यटकबाट करिब ६४ करोड डलर मात्र कमायो। ​यसको अर्थ, पर्यटकको सङ्ख्या दोब्बर मात्रै हो, तर कमाई भने ५ गुणा बढी छ! श्रीलंका जाने एकजना पर्यटकले औसतमा $१,३५० खर्च गर्छन् भने नेपाल आउने पर्यटकले औसतमा $५५० मात्र खर्च गर्छन्। ​र चाखलाग्दो कुरा के छ भने, दुवै देशमा कुल पर्यटकमध्ये करिब २५% (एक चौथो भाग) छिमेकी देश भारतबाटै आउँछन्। छिमेकी एउटै भए पनि नतिजा भने निकै फरक देखियो। ​मैले के अनुभव गरेँ: यहाँका मानिसहरूको आत्मीयता र राम्रो व्यवहार नै यो देशको सबैभन्दा राम्रो पक्ष हो। नेपाल घुम्न आउने पर्यटकहरूले पनि नेपालको बारेमा सबैभन्दा बढी भन्ने कुरा यही नै हो। अर्थात्, सबैसँग राम्रो व्यवहार गर्ने यो सबैभन्दा महत्त्वपूर्ण गुण हामीसँग पहिलेदेखि नै छ। श्रीलंकामा शहरहरू जोड्ने सडकहरू निकै राम्रा छन्। त्यसैले पर्यटकहरूले एउटै यात्रामा समुन्द्रको किनारा (Beaches), चिया बगान र ऐतिहासिक ठाउँहरू सहजै घुम्न सक्छन्। नेपालमा पनि यस्तै सडक बनोस् भन्ने आशा छ, विशेष गरी अहिले इन्जिनियरिङ पृष्ठभूमि भएका प्रधानमन्त्री हुनुभएकाले। ​नेपालले श्रीलंकाबाट धेरै कुरा सिक्न सक्छ र पर्यटनबाट ठूलो आम्दानी गर्न सक्छ। पर्यटकको सङ्ख्या बढाउने मात्र नभई उनीहरूलाई अझ राम्रो अनुभव दिने वातावरण बनाउनुपर्छ, जसले गर्दा हरेक पर्यटकबाट बढी आम्दानी होस्। ​तपाईँको विचारमा नेपालले सबैभन्दा पहिला के कुरा सुधार्नुपर्छ? @PM_nepal_ @hello_sarkar
10
10
37
4,465
अनादीपुरूष💎 retweeted
सोचौं, ठुलो नदीको बगर गाउँको जमिनभन्दा माथि पुगे के होला!? यो नवलपुर मध्यविन्दु नगरपालिका नारायणी नदी तटीय गाउँको आजको तस्बिर हो। यसपालिको रसुवा माहा-बाढी, मर्स्याङदी बाढी, मध्य असोजको भारी बर्षा र बुढीगण्डकी बाढी, यस चार प्रलयले नारायणीमा बगाएर ल्याएको गिट्टी बालुवा गाउँको जमिनको सतहभन्दा माथि पुग्यो। ७० बर्षपछि दोस्रो पटक गाउँघर डुवानमा पर्‍यो। खेतमा धान नासिए। हाम्रो स्थानीय सरकार र प्रदेश सरकारको यस बारेमा आवाज सुनिएको छैन। बर्षौंदखि अलि अलि थुप्रिंदै आएको गिट्टी बालुवा यसपालि भने जमिनभन्दा माथि पुग्यो। यसको व्यवस्थापन गर्न हाम्रो वनजंगल र निकुञ्जको ऐनले दिंदैन। यसपालि यो भेगमा मात्रै करिब ५ हजार बिगाहा खेतीपाती हुने जमिन र २५-३० गाउँ अति जोखिममा पुगेका छन्। बेलैमा सोचौं!
2
5
1
20
2,668
अनादीपुरूष💎 retweeted
"अहिले नयाँ भनेकाहरू हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर, हाम्रो स्कुलमा पढेर, हामीलाई गा'ली गर्दै हिँड्छन् " @cmprachanda "घाँटीघाँटीसम्म महेन्द्रमाला घोक्नु भएका कम्रेड प्रचण्डको यो अभिव्यक्ति सुनेपछि भन्न मन लाग्यो 'अब आया ऊँट पहाड के नीचे' । राजाले निर्माण गरेको देशमा जन्मेर, पढेर, राष्ट्रनिर्मातालाई नै तथानाम गाली गरेर, देश कंगाल बनाइयो । आफू सत्तामा पुगेको दिन यो सृष्टिको शुरुआत भएको भ्रम राखियो । इतिहासमाथी हमला गरियो । अनि तपाईहरुले जे रोप्नु भयो त्यही फल्यो । सबै इतिहासको सम्मान गरिएको भए रोल्पामा भात खाएको त्यो सिलबरे थाल आज संग्रहालयमा हुन्थ्यो । हेर्नुस् त जनयु'द्ध धनयु'द्ध हुँदै सत्ता यु'द्धमा पुगेर कसरी अन्त्य भयो ।" @Rajibkhatry अझै पनि मौका छ- इतिहासको सम्मान गरौं । गाला झमझम गरिरहेको होला
3
15
55
1,613
अनादीपुरूष💎 retweeted
कोप३१, कार्बन, क्षतिपूर्ति— हल्ला ज्यादा, प्रतिफल कम; विदेश भ्रमण, जागिर र रेज्मेका अवसर हुन्। बरु खै हाम्रा घरेलु बहस? बस्ती स्थानान्तरणका, पुननिर्माण र नयाँ डिजाइनका?विदेशी तारणहारले बचाउँछ भन्ने बहस दिशाहीन छ। स्वार्थ स्थायी हुन्छन, कमजोरको अन्तिम सत्य युक्रेनको हाल हो !😕
6
26
891
अनादीपुरूष💎 retweeted
Here is a video to help understand the Super El Niño better…
207
6,369
528
21,913
2,326,653