नेपाल सरकार संग वर्ग उत्थान का निम्ति सशस्त्र युद्ध गरिरहेको माओवादी संग शान्ति वार्ता गरेको स्थान हो रुकुम चुन्वाङ ! त्यो क्षेत्र वरपर को भन्दा पुल नै पुल भएको क्षेत्र हो तर सदिक्षा वली बहिनी सामाजिक संजालको अल्गोरिदम बाट प्रभावित भएर प्रचण्ड को नाम लिएर बाख्रा चराउन ग्वाला जाने बाटोमा पुल भएन भनेर देश भरी नै भाइरल भइछिन ! युटुब्बे बुङ्गा हरुले बहिनि लाई उचाल्नु सम्म उचालेछन ! मलाई बहिनी को चिन्ता लाग्न लाग्यो कहाँ लगेर पछार्ने हुन भनेर! 🤦♂️
1
10
965
Bhim Oli retweeted
अनि भारत गएर पैसा माग्ने कहिले हो? अस्ती सम्म त जान्न भनेको होइन? ऐले के ढुकुटी सकियो र पैसा माग्न जान पर्ने भो?
🤣🤣👇️👇️👇️
Replying to @watersagar
अब संसदमा गएका सबैले जोडबल गरेर छेपारो जस्तो चरित्र देखाउने कामचलाउ सरकारको नेतृत्वकर्तालाई अध्यादेश ल्याउन रोक्नु पर्यो। कम्तिमा म जस्ता नयाँ युवाहरु संसद छिरेका छन् । उनको आवाज सुन्न छोटो समय त कुर्न सक्नुपर्यो नि।
2
121
Bhim Oli retweeted
काठमन्डुपाटी, हाम्रा कुरा अनि पोस्टखबरमा केहि भिन्नता छैन है।
बुझ्नेलाई माला नबुझ्नेले थाप गाला
ढकाल चील मा हो🤣
ओली प्रधानमन्त्री हुँदा यस्तै प्रकृतिका घटना भएका भए, ध्जबतकब्उउ च्याटमा उनको नाम आउनेबित्तिकै पत्रकारहरू पक्राउ पर्दै हिँड्ने अवस्था हुन्थ्यो भने अमित ढकालले मध्यरातमै ब्रेकिङ दिइसकेका हुन्थे। कान्तिपुर र नयाँ पत्रिकाले ओलीको बडेमानको फोटो छापेर उनलाई दोषी करार गरिसकेका हुन्थे।+
2
142
Bhim Oli retweeted
नाकाबन्दी लगाउनु, लिपुलेक हडप्नु, संविधान लेखनमा ठाडो हस्तक्षेप गर्न खोज्नुजस्ता भारतको कदमहरू अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका लागी ठीक थियो ? नेपोबेबीबिरुद्ध नारा लगाएर राजनीतिमा उदाएका जन्मजात हुँदाखानेहरूलाई नाकाबन्दीताका सहरमा दाउरा बाल्नुको पीडा थाह नहुनु पनि स्वभाविक हो ।













