
Full time Human Being #AdjunctProfessor #Kapadaa #eCommerceConsultant #LabizAndBryanFashion Alumni @UniOfGreenwich #TU
Nepal - London
Joined June 2012
- Tweets37.6K
- Following548
- Followers3.2K
- Likes9.2K
Nietzsche, in 1872, explained two philosophical phenomena, Apollonian & Dionysian drives in his work - The Birth Of Tragedy.
After watching #RamayanaMovie , The Ravana (रावण) character very much seems to have assimilated with those philosophical drives.
Who else thinks so?
182
Nobody needs a Political Stability alone. People need Jobs, too.
Jobs that pay beyond grade, by hook or crook & to the interest of your ego’s alignment. That’s what contemporary societies and so-called intellects & professional are doing!
Journalists On Top.
There I said it. 🙏
गुड मर्निँग ।
बाहिर हुस्सु लागेको मात्रा हेर्दा मर्निग वाक जान थोरै सोँच्नै पर्ने भो!
एक त गैँडा या हात्तीज्यूहरुसंग जम्काभेट होला भन्ने डर! नभयपनी उन्ताका २५ देखी ४० हजारमा लाइसेन्स लियर सवारी हाँक्नेहरुले ठोक्लान भन्ने पिर!
बरु, चिकेन करी बनाइदिन्छु! केट्केटीले खा’र जान्छन्😁
1
185
अंग्रेजी र राजनीतिमा BA गरेर “MBA नै गर्ने” भनेर KTM आयको म Apex College मा Entrance नै दिन नपायर TU मा MA मा भर्ना गर्न बाध्य भयँ म!
वेलायतबाट आफ्नो अठोट पुरा त गरेँ - तर Apex College र मिनेन्द्र रिजाल प्रतीको उत्सुकता बाँकीनै थियो!
भ्रष्चाचारमा परेछन - मान्छे ठिकै रहेछन!😁
2
6
3,412
“बालेन सरकारले लियको रणनीति: देश सुधार्नको लागी “इनम सापकोटा”लाइ प्रयोग गरेर अगाडी बढ्ने!”
यो यसरी सोँच्ने र लेख्नेहरुले “म कस्तो सुनिदैछु”, भनेर एकचोटी सोँच्ने होलान की नाँइ? 😁
2
422
उहाँको यो लेखियको पोस्ट जम्मा कती होला आजसम्म?
“दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !!
जय शम्भो 🙏🙏”
@grok
अहिले ठीक ७:४० बजेको छ।
तिहार आउन धेरै बाँकी छैन!
तर्साउने धेरै आए, तर्सिने बानी परेन।
#चलीफ्राँस
1
1
338
KaStO SaASaN PraNaaLi Ho Yo? ConFuSe KeTo Moh! 😜
Our editorial: The troubling sign!
दबाब प्रधानमन्त्रीको, कानुनी भारी कर्मचारीको– कस्तो शासन प्रणाली हो यो?
setopati.com/opinion/401864
177
समाचारको कन्टेन्ट:
“सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले ‘समाचारको स्रोत गोप्य राख्नु पत्रकारको पेसागत अधिकार’ भनेको छ ।”
यो समाचारलाइ त्यस्तै सम्झी पढ्ने हो की के हो त हामीले?
प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची
- अन्तिममा सातजनाको सर्ट लिस्टिङ गर्दै ‘अन द स्पट’ उठाउन आदेश
nayapatrikadaily.com/news/20…
206
बाख्रा पारखी सरको लेख नपढीकन…
“
क्लिष्ट भाषामा लेखिएको अपठनीय लेख !😛
How did Dashain become Nepal's "national festival"?
A diverse country like Nepal might be better held together by secular celebrations and by respect for our differences than by imposed sameness.
Thought-provoking piece by @CKlal_Archive in today's Kantipur
ekantipur.com/opinion/2026/1…
192
गोकुल बास्कोटाले ठाडै “हामीलाइ कती बस्छ?” भन्नु’भा रैछ!
साँची यो मुद्दा के भयो हुनचाँही?
भ्रष्टहरु यसरी खुल्लम खुल्ला 70 करोड डील गर्दै हिँड्छन् र पनि अख्तियार सुतेर बस्छ।
हुन् त प्रमुख आयुक्त नै ओलिको झोले परे पछि के आस गर्नु।
झोलेहरूले नियुक्ति पाएका छन् र जेलमा हुनपर्ने भ्रष्टहरु खुल्लम खुल्ला हिँडिरहेका छ्न।
"अडियो रेकर्ड 70 करोडवाला"
2
482







