
Full time Human Being #AdjunctProfessor #Kapadaa #eCommerceConsultant #LabizAndBryanFashion Alumni @UniOfGreenwich #TU
Nepal - London
Joined June 2012
- Tweets37.6K
- Following548
- Followers3.2K
- Likes9.2K
Bish Nup Uri retweeted
ब्राह्मण, क्षेत्री, मधेसी, थारू, दलित । 👍
माननीय मन्त्री @RawalPratibha लाई विशेष धन्यवाद। 🙏
सबै महिला मन्त्रीज्यूहरूलाई सांस्कृतिक पोशाक उपलब्ध गराई इन्द्रजात्रामा मौलिक संस्कृति र पहिचानलाई आत्मसात् गर्न प्रेरित गर्नुभएकोमा आभार। यस्ता साना पहलले संस्कृति र मौलिक जीवनपद्धति प्रतिको अपनत्व थप बलियो बनाउँछ। ✨🇳🇵
Bish Nup Uri retweeted
अब एकछिनमा बाल्दादाको पालो! समय मिले र हेर्ने/सुन्ने मन भए यता क्लिकेर जिएडिबेट लाईभ हेर्न सकिन्छ !! #UNGA
xitter.gq/i/broadcasts/1RJZzBgyV…
🎬The 81st #UNGA debate is LIVE @UN
🔎Find out if your leader is speaking today - 🗓️ 24rd of September 2026 (Day 3).
🔗Watch it LIVE in 6 official languages (AR/EN/FR/RU/SP/ZH) → webtv.un.org/en/asset/k18/k1…
📝 List of Speakers: e-speakers.e-delegate.un.org…
Bish Nup Uri retweeted
“हामीलाई के चाहिन्छ ? - जलवायु न्याय, कहिले चाहिन्छ ? - अहिले” भन्दै न्युयोर्कमा प्रदर्शन
Bish Nup Uri retweeted
Nepal could join BRICS as a partner without membership. It is not a military alliance. Its New Development Bank has approved US$42.9 billion for 139 projects and may finance non-member developing countries exceptionally. Nepal should seek BRICS cooperation for climate resilience.
Bish Nup Uri retweeted
सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योगी–व्यवसायीलाई लक्षित गर्दै कर तथा भन्सार छुट, कर्जा पुनर्संरचना, ब्याज सहुलियत र बीमा दाबीको अग्रिम भुक्तानीसहितको व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ ।
lokaantar.com/story/327966/2…
Bish Nup Uri retweeted
Nepal runs on 98% clean electricity.
It's #2 in the world for EV market share.
It produces less than 0.1% of global emissions.
It has also lost nearly a third of its ice in 30 years, and could lose 7% of its GDP by 2050.
Nepal did everything the world asked of it. It's being billed for what everyone else refused to do.
This isn't a plea for aid. It's an unpaid debt.
Bish Nup Uri retweeted
Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
घर निर्माणमा १४७ वस्तु प्रयोग हुने तथ्यांक व्यवसायीले सुनाएपछि गभर्नरलाई ‘ट्रिगर’ bizmandu.com/content/2026081… #bizmandu
Bish Nup Uri retweeted
Replying to @RubenMarquezjr @miladreaamy
The fact that I had to scroll so far down to get to this correct answer is really sad
Bish Nup Uri retweeted
India rejects role for 3rd parties in Nepal border issue @htTweets
Bish Nup Uri retweeted
कोठामा बसेर लेखिएको लेख चर्चामा आउछ । तर फिल्डमा गएर लेखिएका फिचर, समाचार, तयार पारिएका अन्तर्वार्ता ओझेलमा पर्छन् ।
Bish Nup Uri retweeted
नेपालको पुँजीबजार सुधार र अबको नेतृत्वबाट अपेक्षा शीर्षकमा यत्ति लेखियो।
setopati.com/opinion/389428
Bish Nup Uri retweeted
Nepal has rare opportunity to become pro-ai Nation. From selling computing power to bringing paradigm shift in education by empowering learners and educators with AI… But first, it must overhaul its current National AI centre structure and revise the National AI policy previous government released!
Challenges ahead for @ShahBalen - @SwarnimWagle also must take experts input for dedicated budget for various AI initiatives!
My take on @setopati : en.setopati.com/view/166260
Bish Nup Uri retweeted
कोरोना महामारीपछि नेपाल फर्किएका छोरा जयवीरका नाममा धमाधम जग्गा खरिद कसरी गरियो? यसको स्रोत खुलाइएको छैन। बेलायतमा रहँदै आएका जयवीर नेपाल फर्किएको छोटो समयमै उनको नाममा यत्तिका सम्पत्ति जोडिएको हो।😳😳
nepalwatch.com/2024/05/07/16…
Bish Nup Uri retweeted
प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्न हर्कको माग ratopati.com/story/553383/de…
Bish Nup Uri retweeted
गल्ती गर्ने नेताको सति जान हुदैन ! सत्तामा बसेर गलत हर्कत गर्ने अनि कार्यकर्ताले सडकमा उत्रेर टाउकोमा लठ्ठी थाप्दै बचाउ गरिदिनु पर्ने परम्पराले नै आज कांग्रेस एमालेले यो दुर्दिन देखेका हुन् ! रमेश लेखक गृहमन्त्री हुँदा निर्दोष भाईबैनीहरु मारिएकै हुन्! त्यसको नसियत कांग्रेसलाई ३८ सिटमा खुम्च्याएर जनताले दिई सके, अब बाँकी लडाई लेखक आफैले लड्ने हो ! यति कामना गरियो न्यायालयले निष्पक्ष रुपमा न्याय सम्पादन गरोस् !



























