Cockroach Swotantra Party retweeted
झाँ जी को राजनिती बहुत बच्चालाई ललिपप दिएर भुल्याए जस्तो देखीन थाल्यो । अल्ली धेरौ मेहनत गर्ने गर्नु यार ! तनाव झेल्न सक्नुपर्छ साथी ।
अबको छठ बाला कार्ड गज्जब ले खेल्नु जहाँ आफ्नो एक्जीट द्वार हमेसा खुल्ला नै होस ।
गुड लक जी 👍️
अबको छठ बाला कार्ड गज्जब ले खेल्नु जहाँ आफ्नो एक्जीट द्वार हमेसा खुल्ला नै होस ।
Cockroach Swotantra Party retweeted
मिडियालाई प्रयोग गरेर विपक्षीसँग भिड्नबाट पन्छिने रणनीति अपनाइरहेको सरकारलाई सबैभन्दा ठूलो डर विपक्षीबाट नभई आफ्नै पार्टीभित्रबाट रहेको कुरा अब छर्लङ्ग हुँदै गएको छ। सापकोटा भाइले प्रधानमन्त्रीकै नाम आफ्नै मुखारविन्दबाट सार्वजनिक गरिसकेपछि अरूको नामसमेत जोडेर सस्तो राजनीतिको सहारा लिन खोज्नु सरकारको हतास र कमजोर मानसिकताको उपजबाहेक अरू केही होइन।
राज्यका अङ्गहरू एकपछि अर्को गर्दै आ–आफ्नै तालमा चल्न थालेपछि त्यसको जवाफदेहिता लिनुपर्ने सरकार भने वास्तविक मुद्दाबाट जनताको ध्यान मोड्न अनेकौँ प्रपञ्च रच्न व्यस्त देखिन्छ। जनताका सवाल, सुशासन र राज्य सञ्चालनका गम्भीर विषयलाई ओझेलमा पारेर आरोप–प्रत्यारोपको सस्तो खेल खेल्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा हो।
देशको वर्तमान राजनीति हेर्दा सत्ताको मोह, आन्तरिक त्रास र स्वार्थको द्वन्द्वले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने खतरा बढ्दै गएको छ। यस्तो गैरजिम्मेवार प्रवृत्तिले देशलाई कहाँ पुर्याउने हो, चिन्ताको विषय बनेको छ।
आखिर सरकार विपक्षीसँग डराएको हो कि आफ्नै पार्टीभित्र लुकेका सत्यहरूसँग? यदि सरकार साँच्चिकै निर्दोष र जवाफदेही छ भने मिडियाको आडमा विषयान्तर गर्नुको सट्टा उठेका प्रश्नहरूको जवाफ दिन किन तयार हुँदैन? जनताको ध्यान मोडेर केही समय सत्ता जोगाउन सकिएला, तर सत्य र जवाफदेहिताबाट कहिलेसम्म भाग्न सकिएला? कतै आफ्नै घरभित्रको आगो लुकाउन देशलाई नै धुवाँले ढाक्ने प्रयास त भइरहेको छैन?
सापकोटा भाइले प्रधानमन्त्रीकै नाम आफ्नै मुखारविन्दबाट सार्वजनिक गरिसकेपछि अरूको नामसमेत जोडेर सस्तो राजनीतिको सहारा लिन खोज्नु सरकारको हतास र कमजोर मानसिकताको उपजबाहेक अरू केही होइन।
मिडियालाई प्रयोग गरेर विपक्षीसँग भिड्नबाट पन्छिने रणनीति अपनाइरहेको सरकारलाई सबैभन्दा ठूलो डर विपक्षीबाट नभई आफ्नै पार्टीभित्रबाट रहेको कुरा अब छर्लङ्ग हुँदै गएको छ। सापकोटा भाइले प्रधानमन्त्रीकै नाम आफ्नै मुखारविन्दबाट सार्वजनिक गरिसकेपछि अरूको नामसमेत जोडेर सस्तो राजनीतिको सहारा लिन खोज्नु सरकारको हतास र कमजोर मानसिकताको उपजबाहेक अरू केही होइन।
राज्यका अङ्गहरू एकपछि अर्को गर्दै आ–आफ्नै तालमा चल्न थालेपछि त्यसको जवाफदेहिता लिनुपर्ने सरकार भने वास्तविक मुद्दाबाट जनताको ध्यान मोड्न अनेकौँ प्रपञ्च रच्न व्यस्त देखिन्छ। जनताका सवाल, सुशासन र राज्य सञ्चालनका गम्भीर विषयलाई ओझेलमा पारेर आरोप–प्रत्यारोपको सस्तो खेल खेल्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा हो।
देशको वर्तमान राजनीति हेर्दा सत्ताको मोह, आन्तरिक त्रास र स्वार्थको द्वन्द्वले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने खतरा बढ्दै गएको छ। यस्तो गैरजिम्मेवार प्रवृत्तिले देशलाई कहाँ पुर्याउने हो, चिन्ताको विषय बनेको छ।
आखिर सरकार विपक्षीसँग डराएको हो कि आफ्नै पार्टीभित्र लुकेका सत्यहरूसँग? यदि सरकार साँच्चिकै निर्दोष र जवाफदेही छ भने मिडियाको आडमा विषयान्तर गर्नुको सट्टा उठेका प्रश्नहरूको जवाफ दिन किन तयार हुँदैन? जनताको ध्यान मोडेर केही समय सत्ता जोगाउन सकिएला, तर सत्य र जवाफदेहिताबाट कहिलेसम्म भाग्न सकिएला? कतै आफ्नै घरभित्रको आगो लुकाउन देशलाई नै धुवाँले ढाक्ने प्रयास त भइरहेको छैन?
Cockroach Swotantra Party retweeted
अमूर्त आतङ्क र असुरक्षाको बादलबीच जकडिएको वर्तमान
हालको राजनीतिक तथा सुरक्षात्मक अवस्थाले आम नागरिकमा गम्भीर प्रश्न र त्रास उत्पन्न गरेको छ। प्रहरीको भेष वा नाममा दिनदहाडै हुने धरपकड र आपराधिक गतिविधिले राज्यको उपस्थितिमाथि नै प्रश्नचिह्न खडा गरेको छ। यदि सरकारलाई समेत पत्तो नभई यस्ता घटनाहरू भइरहेका छन् भने यसले प्रशासनिक संयन्त्रको कमजोरी वा भित्री चलखेललाई प्रष्ट्याउँछ।
लोकतान्त्रिक राज्यका चारवटै स्तम्भ, विशेष गरी राज्यको चौथो अङ्ग (सञ्चारजगत) समेत असुरक्षित र आतङ्कित हुनुले समाजमा अराजकताको सीमा नाघेको सङ्केत गर्छ। आज जनताले सुरक्षा र अमनचयनको महसुस गर्न सकेका छैनन्। जनताले प्रतिवाद नगर्नु उनीहरूको कमजोरी होइन, अपितु राज्यप्रतिको बाध्यता वा व्यवस्थाप्रति देखिएको खिन्नता हो।
जब राज्यका नागरिकहरू आफ्नो सुरक्षाको ग्यारेन्टी नभई बाँच्न विवश हुन्छन्, तब लोकतन्त्रको अर्थ समाप्त हुन्छ।
आफैले बनाएको सरकार को गतिबिधी बारे "थाहा छैन" भन्ने सहकारी प्रवृत्ति को मन्चन किन गर्दैछ रास्वपा ले ?
श्रीपशुपति नाथ ले बिश्व जगत को रक्षा गरुन !
जनताले प्रतिवाद नगर्नु उनीहरूको कमजोरी होइन, अपितु राज्यप्रतिको बाध्यता वा व्यवस्थाप्रति देखिएको खिन्नता हो।
अमूर्त आतङ्क र असुरक्षाको बादलबीच जकडिएको वर्तमान
हालको राजनीतिक तथा सुरक्षात्मक अवस्थाले आम नागरिकमा गम्भीर प्रश्न र त्रास उत्पन्न गरेको छ। प्रहरीको भेष वा नाममा दिनदहाडै हुने धरपकड र आपराधिक गतिविधिले राज्यको उपस्थितिमाथि नै प्रश्नचिह्न खडा गरेको छ। यदि सरकारलाई समेत पत्तो नभई यस्ता घटनाहरू भइरहेका छन् भने यसले प्रशासनिक संयन्त्रको कमजोरी वा भित्री चलखेललाई प्रष्ट्याउँछ।
लोकतान्त्रिक राज्यका चारवटै स्तम्भ, विशेष गरी राज्यको चौथो अङ्ग (सञ्चारजगत) समेत असुरक्षित र आतङ्कित हुनुले समाजमा अराजकताको सीमा नाघेको सङ्केत गर्छ। आज जनताले सुरक्षा र अमनचयनको महसुस गर्न सकेका छैनन्। जनताले प्रतिवाद नगर्नु उनीहरूको कमजोरी होइन, अपितु राज्यप्रतिको बाध्यता वा व्यवस्थाप्रति देखिएको खिन्नता हो।
जब राज्यका नागरिकहरू आफ्नो सुरक्षाको ग्यारेन्टी नभई बाँच्न विवश हुन्छन्, तब लोकतन्त्रको अर्थ समाप्त हुन्छ।
आफैले बनाएको सरकार को गतिबिधी बारे "थाहा छैन" भन्ने सहकारी प्रवृत्ति को मन्चन किन गर्दैछ रास्वपा ले ?
श्रीपशुपति नाथ ले बिश्व जगत को रक्षा गरुन !
Cockroach Swotantra Party retweeted
बर्तमान सरकारको छ महिने कार्यकाल: प्रशंसाभन्दा असन्तुष्टिको बाक्लो बादल
बर्तमान सरकारले ६ महिने कार्यकाल पूरा गर्दा प्रशासनिक सुधारभन्दा पनि राज्यका स्थापित संरचनामाथिको अतिवादले जनमानसलाई निराश बनाएको छ। प्रशासनिक संयन्त्र, नेपाल प्रहरी लगायतका सुरक्षा निकायलाई एकैोहोरो लाञ्छित गर्दै "नेपाली सेना बाहेक सबै निकाय खराब" भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यसले गम्भीर प्रश्न जन्माएको छ।
राज्यका अङ्गहरू एक-अर्काका पूरक हुन्, तर कुनै एक निकायलाई मात्र चोख्याएर बाँकी सबैलाई भ्रष्ट वा अक्षम देखाउने शैलीले संस्थागत विश्वसनीयतामाथि प्रहार गरेको छ। सरकारको यो गैर-जिम्मेवार कार्यशैली र तुच्छ राजनीतिकरणले कर्मचारीतन्त्रमा मनोबल गिराएको छ भने नागरिकमा राज्यप्रति वितृष्णा बढाएको छ।
आम जनताको अपेक्षा विधि, पारदर्शिता र सबै निकायको सुदृढीकरण थियो, तर सरकार लोकप्रियतावादी स्टन्टमा मात्र सीमित देखिन्छ। यस्ता एकांगी र पूर्वाग्रही दृष्टिकोणले देशलाई दीर्घकालीन स्थिरता दिन सक्दैन। राज्यका हरेक संयन्त्रको मनोबल उच्च राख्दै सुधार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुनु दुःखद हो।
छ महिने कार्यकाल मै आम जनताहरुमा यसरी चरम निरास बनाएको सरकार ले आफ्नो ५ बर्षे कार्यकाल सक्दा आम जनताहरुले खुन को आँशु रुनु नपर्ला भनेर भन्न सकिन्न ।

72
Cockroach Swotantra Party retweeted
गरेको कामको जस् त दिनुपर्छ। ✌️
आज रमाउदै गरेको रंगशाला तत्कालीन सहरी बिकास मन्त्री प्रकाशमान सिंह @PMSinghNC को योगदानको प्रतिफल नै हो । @Sirjana_Singh
Cockroach Swotantra Party retweeted
रास्वपाका सांसदहरू नै श्रृंखलाबद्ध रूपमा ब्ल्याकमेलिङ, अश्लील अडियो-संवाद, अवैध आर्थिक असुली र सुरक्षा निकायमाथि हतोत्साही हमला गर्नेजस्ता फौजदारी तथा नैतिक अपराधमा मुछिनुले यो पार्टीको वास्तविक औकात छर्लङ्ग पारिदिएको छ। दिनहुँजसो सार्वजनिक भइरहेका यस्ता हर्कतले रास्वपाभित्र कस्ता अराजक, भ्रष्ट र अनैतिक चरित्रका मानिसहरूको बाहुल्य छ भन्ने स्पष्ट हुन्छ।
सुशासन, थिति र 'राइट टु रिकल' (Right to Recall) जस्ता मीठा नारा दिएर सर्वसाधारणको मत हत्याएको रास्वपाका जनप्रतिनिधिहरू नै यति तल्लो स्तरको कसुरमा फस्नुले पार्टीको उम्मेदवार चयन प्रक्रिया र आन्तरिक अनुशासन कति धमिलो छ भन्ने छताछुल्ल भएको छ।
सहकारी ठगी काण्डदेखि सांसदहरूको लगातारको गुन्डागर्दी र नैतिक विचलनसम्म आइपुग्दा, नयाँ विकल्पको नाममा फेरि पनि आफूहरू ठगिएको महसुस गर्दै आम जनता अहिले निराश मात्र होइन, आक्रोशित बनेका छन्।

नेपाली कांग्रेसको महाधिवेशन सफलताको शुभकामना!
आजदेखि सुरु हुँदै गरेको देशको गौरवशाली पार्टी नेपाली कांग्रेसको बन्दसत्रले देशभरका लाखौं कार्यकर्ता र आम जनतामा एक नयाँ आशा जगाएको छ। नेतृत्व ले बदलिएको समयसँगै पार्टीलाई पनि बदल्नुपर्ने ठूलो जिम्मेवारी काँधमा बोकेका छन।
अबको यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नबनोस, कांग्रेसभित्र जरा गाडेर बसेको गुटगत राजनीतिको सधैका लागि अन्त्य गर्ने ऐतिहासिक अवसर बनोस। प्यानल बनाएर चुनाव लड्ने र कार्यकर्तालाई भागबण्डामा बाँड्ने पुरानो अवस्थाको अब अन्त्य हुनुपर्छ। जसले गर्दा कुनै पनि व्यक्तिको खल्तीबाट होइन, बरु पार्टी र जनताका पक्षमा निष्ठापूर्वक काम गर्ने निष्पक्ष र सक्षम नेताहरू चुनिने सुदृढ वातावरण बन्न सकोस।
गाउँ-गाउँमा रगत पसिना बगाउने सामान्य कार्यकर्ताको एक मात्र चाहना भनेको 'पार्टीभित्र गुटको होइन, क्षमता र निष्ठाको कदर होस्। यो बन्दसत्रले व्यक्ति होइन, विचार र सिद्धान्तलाई प्राथमिकतामा राखेर कांग्रेसलाई अझ बलियो, जनप्रिय र समयसापेक्ष बनाउनेछ' भन्ने दृढ विश्वास लिएको छ।
जय नेपाल! 🙏
'पार्टीभित्र गुटको होइन, क्षमता र निष्ठाको कदर होस्। यो बन्दसत्रले व्यक्ति होइन, विचार र सिद्धान्तलाई प्राथमिकतामा राखेर कांग्रेसलाई अझ बलियो, जनप्रिय र समयसापेक्ष बनाउनेछ'
नेपाली कांग्रेसको महाधिवेशन सफलताको शुभकामना!
आजदेखि सुरु हुँदै गरेको देशको गौरवशाली पार्टी नेपाली कांग्रेसको बन्दसत्रले देशभरका लाखौं कार्यकर्ता र आम जनतामा एक नयाँ आशा जगाएको छ। नेतृत्व ले बदलिएको समयसँगै पार्टीलाई पनि बदल्नुपर्ने ठूलो जिम्मेवारी काँधमा बोकेका छन।
अबको यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नबनोस, कांग्रेसभित्र जरा गाडेर बसेको गुटगत राजनीतिको सधैका लागि अन्त्य गर्ने ऐतिहासिक अवसर बनोस। प्यानल बनाएर चुनाव लड्ने र कार्यकर्तालाई भागबण्डामा बाँड्ने पुरानो अवस्थाको अब अन्त्य हुनुपर्छ। जसले गर्दा कुनै पनि व्यक्तिको खल्तीबाट होइन, बरु पार्टी र जनताका पक्षमा निष्ठापूर्वक काम गर्ने निष्पक्ष र सक्षम नेताहरू चुनिने सुदृढ वातावरण बन्न सकोस।
गाउँ-गाउँमा रगत पसिना बगाउने सामान्य कार्यकर्ताको एक मात्र चाहना भनेको 'पार्टीभित्र गुटको होइन, क्षमता र निष्ठाको कदर होस्। यो बन्दसत्रले व्यक्ति होइन, विचार र सिद्धान्तलाई प्राथमिकतामा राखेर कांग्रेसलाई अझ बलियो, जनप्रिय र समयसापेक्ष बनाउनेछ' भन्ने दृढ विश्वास लिएको छ।
जय नेपाल! 🙏
Cockroach Swotantra Party retweeted
नेपाली काङ्ग्रेस को १५औं महाधिवेशन सफल पारौं ...
#NepaliCongress #GaganThapa #facebookviral #facebookpost #facebookreels #cooolrims😘
🤖 Made with AI

केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा ।
सम्पूर्ण महाधिवेसन प्रतिनिधिज्यूहरूमा जय नेपाल!
नेपाली कांग्रेसको जारी पन्ध्रौँ महाधिवेसनमा आ-आफ्नो क्षेत्र एवम् संगठनहरूमार्फत प्रतिनिधिका रूपमा चुनिएर काठमाडौँ आउनु भएका यहाँहरू सबैलाई हार्दिक बधाई र न्यानो स्वागत गर्न चाहन्छु।
नेपाली कांग्रेसका आम कार्यकर्ता र शुभेच्छुकहरूले राख्नुभएको परिवर्तन र रूपान्तरणको चाहनाअनुरूप आज नेपाली कांग्रेस पुनर्जागरणको मार्गमा छ। हामीसँग विगतका नीतिगत कमजोरीलाई सच्याउन र लोकतन्त्रप्रति निष्ठावान जनमानसमा कांग्रेसप्रति देखिएको विकर्षणलाई आकर्षणमा बदलेर चारतारे झण्डा र रूख चिह्नको पुरानै गौरव फिर्ता ल्याउने चुनौति छ।
युवाको नाममा देशभर अराजकताले प्रश्रय पाइरहँदा सचेत, क्षमतावान र राजनैतिक संस्कारसहितका चेतनशील युवाहरूको बलियो हस्तक्षेपको टड्कारो आवश्यकता छ। हामीले पुस्ताको बीचमा फाटो होइन सहकार्य र सहअस्तित्वको बाटो बनाउनु जरूरी छ। घृणाले कोरेको दूरी होइन, सहमति र एकताको कसिलो डोरी बाट्न जरूरी छ।
यसका लागि सांगठनिक परिवर्तन र पुनर्जागरणका साथै आफ्ना आधारभुत मान्यताहरूमा अविचलित सिद्धान्तनिष्ठ कांग्रेस बनाउने अभियान चाहिन्छ। यहि अभियानलाई घनिभूत बनाउनका लागि म नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदमा(३५वर्ष मुनि) आफ्नो उम्मेदवारी घोषणा गर्दछु।
तमाम अग्रज एवम् समकालीन साथीहरूले मलाई केन्द्रिय सदस्य पदमा जिताउन आफ्नो अमुल्य साथ, सहयोग, अभिमत र शुभेच्छा दिनु हुनेछ भन्ने विश्वास लिएको छु।
एलिजा ढकाल। 🙏
Cockroach Swotantra Party retweeted
फेरी राजनैतिक प्रतिशोध होला जस्तो भो ! छताछुल्ल नै भै भैसकेछ । अब गुड मर्निङ हुन मात्र बाँकी हो जस्तो लाग्यो ।
गुड लक ...