Pinned Tweet
भगवान श्रीकृष्ण भन्नुहुन्छ "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ,मन मिले मित्र बनाउ,नत्र भने एक्लै रमाउ"💗
#goodmorning🌻
"नजरमा शालीनता, मुस्कानमा मिठास अनि व्यक्तित्वमा आफ्नै पहिचान। ❤️🌸"#शुभरात्रि
यस्तो सम्बन्ध चाहिन्छ जहाँ रिसाउँदा पनि माया नघटोस् र टाढिँदा पनि विश्वास नटुटोस्💕🌱#शुभरात्रि
मलाई त मै जस्तो मान्छे मन पर्छ
मौन ,साधारण ,एक्लो, इमानदार अनि दयालु...❤️🩹#शुभरात्रि
मतलब छैन मलाई मान्छेहरू मेरो बारेमा के सोच्छन् म त्यहीँ गर्छु जुन कुराले मलाई खुशी दिन्छ...❤️#शुभरात्रि
सुन्दरता सबैको आँखामा एउटै हुदैन,
कसैलाइ अनुहार सुन्दर लाग्छ त
कसैलाइ राम्रो सोच र ब्यबहार🥰❤️❤️#शुभरात्रि
जीवनले मलाई दुई कुरा सिकाएको छ: केही आशा नगर्नु र सबै कुराको कदर गर्नु।❤️🌸#शुभरात्रि
शरीर मात्र होईन मन पनि पवित्र राख्नु ताकि , मान्छे मात्र होइन भगवान पनि तिम्रो मनमा बसुन्।❤️🤗#शुभरात्रि
सबै कुरा तपाईमाथी नै छोडेकी छु, म आँट छु हजुर हिम्मत दिनुस् भगवान !#शुभरात्रि
"कोही छ भन्ने भ्रमभन्दा पनि कोही छैन भन्ने यथार्थ नै मीठो हुने रहेछ।"❤️🩹#शुभरात्रि
मेरो पिठ्यु पछाडि भुक्नेलाई भाउ दिन्न , अनि अगाडि आएर बोल्ने हिम्मत तिनिहरुको बाउको पनि छैन।❤️#शुभरात्रि
भाग्यले समय बिगार्यो समयले परिस्थिति अनि परिस्थितिले जिन्दगी बिगार्दै छ..!!❤️🩹😒#शुभरात्रि
ठिकै भनेका थिए ज्योतिषले
तलाई आफ्नो भन्छन् तर आफ्नो मान्दैनन्.....!🥹❤️#शुभरात्रि
तिमीलाई हेर्दा मनमा एउटै कुरा आउँछ यति धेरै माया लाग्ने मान्छे मेरो जीवनमा कसरी ल्यायौ भगवान😘#शुभरात्रि
सजिनु भनेको अरुको लागि सुन्दर देखिनु मात्र होइन कहिलेकाहि आफुलाई हेरेर आफै खुसी हुनु पनि हो ❤️#शुभरात्रि
नबोलुम भने मन मान्दैन बोल्यो भने फेरि नपाउने माया को आश मात्र बढ्दै जान्छ.!💙❤️#शुभरात्रि
केहि उत्तर समय सङ्ग मागेको छु, केहि आशा आफैँ सङ्ग राखेको छु❤️#शुभरात्रि
🕊️ महमा मौरी डुबेर मरेको देखेपछि, बल्ल जिबनको अर्थ बुझ्ने प्रयास गर्दै छौ ए मुर्ख ..🙏 #शुभरात्रि
" घरमा लक्ष्मी भित्र्याउन घर छोडेका सबै लक्ष्मिहरु लाई पनि तिहारको शुभकामना"❤️🍀#शुभरात्रि
तिम्रो हात समातेर हिँड्ने रहर छ 🤝
तिमीसँगै जीवनका हरेक मोड काट्ने चाहना छ 💗 #शुभरत्रि
मेरो मृत्युपछि कहाँ खोज्छौ तिमी ले? चिहानघारीमा गाड्ने हाम्रो परम्परा छैन🙏😊#शुभरात्रि
