Deepa (@DeepaParajuli11) header
Deepa (@DeepaParajuli11) profile picture

केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)

Japan,osaka
Joined October 2022
Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)Photo by Deepa (@DeepaParajuli11)
सम्बन्धको मिठास चक्लेटमा होइन, विश्वास अनि समर्पणमा निर्भर गर्छ नि, होइन र ? 🤓
5
23
123
7,506
भगवान् ले तिनिहरुलाइ पनि खुसी राखुन् जो म खुसी भएको देख्न सक्दैनन् !! #शुभबिहानी 🙏🙏☕️☕️
7
1
27
1,560
एउटा छोरा अमेरिका अर्को छोरा अस्ट्रेलिया अर्को छोरा क्यानडा अनि अर्को छोरा बेलायत बाआमा छरछिमेकमा गफ दिएर हिड्ने गर्थे छोरा हुन् त मेरा जस्ता सबै विदेशमा सम्पन्न, सबै विदेशमा खुसी विडम्बना आमाको निधन हुन्छ पशुपति आर्यघाट एक्लो बाउले भरिभराउ हुन्छ यता बा श्रीमतिको निधनमा दुखी छोराहरु उतै सम्पन्न, सबै उतै खुसी । ©
42
70
4
455
46,528
समयले छुटाएका सङ त फेरि कुनै दिन भेट होला तर स्वार्थले छुटिएकाहरु सङ भुलेर पनि कहिलै भेट नगराईदेउ है भगवान् !! 🙏🙏
2
1
22
1,435
तिम्रो महत्त्व तिमी आफै बुझ,अरुले त स्वार्थ र समय कटाउने बाहानाले तिमिलाई तारिफको फुल चढाई दिन्छन् !! #सुभबिहानी 🙏🙏☕️☕️ #सुभदिन 🙏🙏😊😊
3
8
50
8,848
मन त मेरो पनी खुब दुखेकाे थियाे तर तिम्ले आफ्नाे मात्रै सम्झेऊ !🙂🙂
3
6
32
1,146
मलामी हरु त हास्दै फर्किन्छन,क्षण भरको सम्वेदना देखाएर!! बरु दाउराले साथ दिन्छ अन्तिम सम्म आफै खरानी बनेर!! 😑🙃
2
34
164
8,446
बोल्दैमा लभ पर्नी भए भात पकाउदै गर्दा अघाउनु पर्ने हैन र ।🙄🤣
6
10
43
2,784
जिन्दगी सोचे जस्तै गरि, खुरु खुरु अघि बढ्दियो भने संघर्षको महत्व रहला र ? 🥺
4
19
48
2,838
जिन्दगीमा जित्नै पर्छ, नजिते सम्म तिम्रो संघर्षको कसैले पनि कदर गर्दैन।❤️🌸
3
10
69
4,778
भाग्यमा लेखेको पाइन्छ भन्दा भन्दै देखेको हजारौं सपनाहरू गुमाएको थाहा नै भएन💔
3
41
130
6,946
पैसा अनि ठुला ठुला घरले खुशी मिल्ने भए सहर नै सुनसान बनाएर कोहि पनि गाउँ जान्न्थे होला !! #बिजयादशमिकोसम्पूर्णमासुभकामना 🙏🙏🤗🤗
1
1
16
900
अनि आज उहाँको #जन्मदिन रे ❤️❤️ सबै जनाले सुभकामना दिनु है 🤗🤗
15
3
32
4,031
मनमा जे आयो तेइ बोल्छन्😒 खै मान्छेले अर्कोको पनि दिल हुन्छ यो किन बिर्सन्छन्🙄🙄
2
16
41
1,268
सम्बन्धको नाम जे सुकै होस्,अपेक्षा माया कै हुदो रहेछ!! #शुभबिहानी ☘️🌺🥀💐
23
19
92
4,045
अरुले देख्नुमा र आफुले भोग्नुमा धेरै फरक छ जिन्दगी!!🙃💗
3
5
39
2,485
संघर्षमा फुलेका फूलहरु फक्रिन अलि समय लाग्छ बस् तपाईं हिम्मत नहार्नुहोस् ...🙂❤️ #शुभ_बिहानी 🙏❣️☕☘️🎈
23
12
1
71
1,481