बालेन शाह जननिर्वाचित र विधिसम्मत ढङ्गले संसद्बाट चुनिएका प्रधानमन्त्री हुन् । उनका काम र प्रवृत्तिको आलोचना गर्न जति पनि पाइन्छ -तर उनको बैधतामाथि प्रश्न गर्नु अराजनीतिक कुरा हो । हिंसाको आव्हान गर्नु त झनै अशोभनीय र संभवत गैरकानुनी कुरा हो ।
सूर्य थापाले एउटा अन्तर्वार्तामा हालै बोलेका कुरा आपत्तीजनक छन् । यसबाट के देखिन्छ भने एमालेले राजनीतिक चरित्र र संयम पूर्णरूपले गुमाएको छ र यो पार्टी पतनउन्मुख छ ।
सँगसँगै मलाई के लाग्छ भने यस्ता पत्रुहरूलाई बटुलेर नचाहिंदा बकबास गराउने र जसले जे भने पनि जस्ताको तस्तै बजाउने यी ‘सोधपुछ’ वाला युट्युबे कार्यक्रमको आतङ्क पनि अति नै भएको छ । यी कार्यक्रमका बकबासलाई सामूहिक रूपमा कलआउट गर्न आवश्यक छ ।
प्रधानमन्त्रीका रूपमा बालेन शाहको नेतृत्व मलाई पनि मन पर्दैन -यो कुरा मेरा प्रशस्त अघिल्ला ट्विटहरूबाट जोकोहीले बुझ्न सक्छ । जेनजी आन्दोलनका क्रममा भएको हिंसा तथा व्यक्तिविशेषको ज्यान र सम्पत्तिमाथि भएको आक्रमण गलत थियो र यसमा भएका घटनाका दोषीमाथि कारवाही हुनुपर्छ भन्ने माग अरूको जस्तै मेरो पनि निरन्तर हो ।
तर, ठण्डा दिमाग लिएर बुझ्नुपर्ने कुरा के छ भने बालेन शाह प्रधानमन्त्रीको कुर्सीबाट हट्न सक्ने वा उनलाई हटाउन सकिने तीन वैधानिक विकल्प छन्:
१. आगामी निर्वाचनमा उनी र उनको पार्टीलाई हराएर,
२. रास्वपाले उनलाई संसदीय दलको नेताबाट हटाएर, वा
३. नागरिक समाज वा अन्य राजनीतिक दलले सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन गरेर ।
उनी कुर्सीबाट नहटेसम्म उनका आलोचकका लागि बाँकी रहेको विकल्प सरकारका गतिविधि वा बालेन शाहको प्रवृत्तिविरुद्ध बोल्ने-लेख्ने हो ।
राजनीतिक दलले शान्तिपूर्ण आन्दोलन गरेर उनलाई हटाउन सक्ने सम्भावना कति छ र यसमा आम जनताको समर्थन कति हुने छ भनेर अनुमान गर्न गार्हो छैन ।
भौतिक आक्रमणलाई सघाएर सत्ता उल्ट्याउनुपर्छ भन्ने सूर्य थापाको टिप्पणी (यदि सम्पादित होइन भने) असाध्यै आपत्तिजनक र अशोभनीय छ । यसले सरकारका आलोचकको स्वरलाई निस्तेज बनाउने छ ।
Hari Neupane retweeted
Don’t forget that Trump praised Gyanesh Kumar
It tells you a lot about Gyanesh.
Gyanesh Kumar would’ve never let this happen to Trump.
#JustSaying
Hari Neupane retweeted
Trump bhi Jayega
Netanyahu bhi Jayega
Modi bhi Jayega
And ideally, they will all go to jail after losing.
The amount of fraud, corruption and destruction they all have done is unprecedented in modern history.
Hari Neupane retweeted
निस्फिक्री नाचिरेहको ठान्थें - टिकटक पो बनाइरहेको हुनेरैछ
बरबराउँदै हिंडे जस्तो मान्थें - कानठेडी लाएर बात मार्दै पो हिंडिरेहको हुनेरैछ
खिस्स हाँथ्यो, मुस्कुराउँथ्यो; शुभचिन्तकै सोच्थें - बगलीमा छुरा पो लिइरहेको हुनेरैछ
भेउ पाउनै कठीन छ। कार्य के देखिन्छ, निहितार्थ के थियो।
Hari Neupane retweeted
दुई वर्षअघि डेमोक्र्याटको सातो लिएर चुनाव जितेका ट्रम्प आसेपासेलाई लाग्थ्यो,अब सधैं यस्तै हो, हामी सधैं जित्छौं। डेलिवरी गर्न नसक्दाको हविगत जताततै उस्तै हुन्छ र हुनुपर्छ। रविदाइ त अम्रीकामा ओबामाले पैसा खाइदेका मान्छे हुन्, बुझेका होलान् भन्ने लाग्छ। भद्रगोल भयो है। #JustSaying
Hari Neupane retweeted
Look at the deforestation rate of Amazon rainforest
Lula single handedly bought the deforestation rate to a record low. The difference is approximately 1.5 million trees being cut EVERY SINGLE DAY.
Hari Neupane retweeted
The Whole World should thank Brazilians 🇧🇷 ❤️
Most people have no idea how important these elections were. It was the difference between saving the Amazon Rainforest or its total destruction in the hands of Trump’s oligarchs.
The lungs of the Earth are safe, for now 🤞
गेरु, सफेद, मरुन, कालो रङ्गका पहिरन ओढ्ने, निधारमा चन्दन खरानी घस्ने र ज्ञान बाँड्दै हिड्ने जतिसुकै नाम चलेको भए पनि मुल्ला, पादरी, रिम्पोचे-आनी, रबाइ, पण्डित आदिका कुरा म कहिलै ध्यानपूर्वक सुन्दिन । मलाई लाग्छ जीवन-जगतको बुझाइको यात्रामा तिनले सुरुदेखि नै उल्टो बाटो समातेका छन् । गलामा कुनै महाज्ञानीको फोटो भएको माला भिरेका मानिसको त झन् छेउमा जान पनि मन पर्दैन । संसार बुझ्न उपयोगी र अपूर्ण एकमात्र दृष्टिकोण विज्ञानबाट आउँछ । जीवनलाई अर्थपूर्ण मिथकहरूले बनाउँछन् । मलाई लाग्छ धर्म मान्नु विज्ञान र मिथकलाई अस्वीकार गर्नु हो । विज्ञान अपूर्ण छ त्यसैले यो विश्वसनीय छ । मिथक उपयोगी छन् किनकि तिनले ज्ञानको अपूर्णतालाई आत्मसात गर्न सिकाउँछन् ।
सामाजिक-राजनीतिक मुद्दामा न कुनै ठोस दृष्टिकोण छ; न विगतका राजनीतिक आन्दोलनमा कतै नाम सुनिएको छ; न त आम जनताका चासो र सरोकारका बारेमा गहिरो बुझाइ नै छ -
छ त केवल देउवाको चाकरी गरेर एकपटक राज्यमन्त्री (जसको कुनै भूमिका हुँदैन) भएको अनुभव र फलानो ढिस्कानो राणाको नाती, खनाती भएको जन्मदर्ताको प्रमाण-पत्र !
हरेक दिन एउटा वा अर्को सञ्चारमाध्यममा 'फलानाको खनातीले यति ठुलो पगरी पायो' भनेर प्रायोजित जस्तै सुनिने बढाइचढाईँवाला लामालामा लेख; ज्याकेटमा महँगो सिल्कको रुमाल; र हातमा चमचमाउँदो औंठी !
मिडियालाई हात लिन सके आफ्नो करिअर माथि उकास्न सकिन्छ भन्ने बुझाइ नेपालमा राम्रोसँग स्थापित भएजस्तो लाग्छ ।
यो सबै ठिकै त होला, म पूर्वाग्रही भएको पनि हुनसक्छ !
setopati.com/politics/400797
Hari Neupane retweeted
The RSS has an opinion on everything:
India’s economy, foreign policy, religion, social values, what constitutes science, and even how many children Indians should have.
From promoting claims that cow urine can cure cancer to passing off mythology as scientific fact, there is apparently no subject beyond their expertise.
But when it comes to farmers’ distress, students’ concerns, or allegations of vote chori, the lectures suddenly stop.
Where is Mohan Bhagwat “ji” now?
Why this deafening silence when the questions are about electoral integrity and accountability?
पुष्पकमलले दशैंतिहारपछि सडक आन्दोलन गर्ने घोषणा गरेछन् । ओली पनि पक्कै उनीसँग कुममा कुम मिलाएर आन्दोलन गर्न सडकमा आउनेछन् ।
तर, मलाई भने यस्तो लाग्छ:
- मानिलिऊँ रास्वपा-बालेनको सरकारले आगामी ४ वर्षसम्म पनि देश र जनताको हितमा कुनै उल्लेख्य काम गर्न सकेन (जसको सम्भावना अधिक छ);
- अनि मानिलिऊँ वालेन-रास्वपाका कार्यकर्ताले नेपाल सिंगापुर वा बेलायतजस्तो भइसकेको देखाउन र भ्रम फैलाउन एआइबाट बनाएका झुठा तस्विर सोसल मिडियामा जताततै फैलाए (जुन काम गर्न उनीहरू माहिर छँदैछन् र अहिले नै पनि गरिरहेका छन्);
- अनि मानिलिऊँ आम नागरिकले ती तस्वीर वास्तविक नभएर एआइबाट बनाएको हो भन्ने कुरा थाह पाए;
यस्तो अवस्थामा पनि मानिसहरूले यसो भन्नेछन् -'कमसेकम रास्वपाले एआइलाई सोधेरै भए पनि देश कस्तो बनाउनुपर्छ भन्ने भिजन त ल्यायो, पुराना पार्टीले ३५ वर्षसम्म त्यति पनि गर्नसकेका थिएनन्' ।
पपुलिज्मका सामु इमानदार र सही मानिसहरूलाई पनि टिक्न गार्हो हुन्छ । प्रचण्ड-ओली-देउवा-झलनाथ-माधवलाई इमानदार र असल मानिस मान्न नेपाली मतदाता अबको १, २ वा ४ वर्ष त के २० वर्षसम्म पनि तयार हुने सम्भावना छैन ।
त्यसैले, पुष्पकमल वा ओलीले यस्ता थोत्रा सपना देख्नुको साटो घुमघाम, पुस्तक अध्ययन र आफ्ना साथीभाइ आफन्तसँग भलाकुसारीमा समय बिताएको राम्रो ।
हुन त यति गर्ने बुद्धि भएको भए अहिलेसम्म झिंगेदाउ खेलेर किन बसिरहन्थे र ?!
Hari Neupane retweeted
Kantipur and KMG are the flag-bearer of our democratic values and our press freedom. There had been shortcomings. Mistakes were made. But during national crisis, we expect KMG be the guardian figure of our press, and they always do. @swarsirohiya
Replying to @anupdgn
The thing is, Kantipur & Setopati were trash before the Gen-Z protests. They only realized how bad they were after Gen-Z burned their buildings, and now they’re improving
Meanwhile, @basantabasnet is still using the platform like a sheep. Maybe he hasn’t tasted it yet.🤣
Hari Neupane retweeted
Exactly …. It’s not a cry for humanitarian aid … we played by “your” playbook… now it’s time for everyone of “YOU” to compensate us … This is not a one time crisis … until and unless “YOU” act , it’s gonna be a regular phenomenon in our country … we demand justice and we demand accountability from others …
Nepal runs on 98% clean electricity.
It's #2 in the world for EV market share.
It produces less than 0.1% of global emissions.
It has also lost nearly a third of its ice in 30 years, and could lose 7% of its GDP by 2050.
Nepal did everything the world asked of it. It's being billed for what everyone else refused to do.
This isn't a plea for aid. It's an unpaid debt.
Hari Neupane retweeted
ग्राउण्ड हालत यस्तो छ यता गोराको देशमा भाड़ा हान्नेलाई चाहिएको छ विदेशी उद्धार सेना ।
यो माटोमा बसेका हामीलाई तिमीहरू भन्दा त धेरै नै थाहा होला नी मुजी हो कति सिकाउछौ ।
आफ्नो सुतेका विद्यार्थीमाथी ट्यांक चढ़ाउने चाईनीजले आफ्नो बोर्डरमा कोहि आए त्यसै छोड़छ होला ।
Hari Neupane retweeted
$500,000?
That’s is an absurd, infinitesimally small amount that is inadequate and insulting for the scale of this humanitarian tragedy
I spoke with Nepal’s Foreign Minister Khanal this morning about their search-and-rescue efforts, including the urgent efforts to locate our missing citizens. The @StateDept is quickly deploying $500,000 in assistance to flood-affected communities while @USEmbassyNepal is coordinating with local authorities on efforts to assist U.S. nationals. The United States stands with the people of Nepal during this difficult time and will continue to support relief and recovery efforts.
Hari Neupane retweeted
गोसाइकुन्डबाट फर्कँदै वा त्यो क्षेत्रबाट फर्कने प्रयासमा हुनुहुन्छ? उपयोगी जानकारी
Hari Neupane retweeted
हजारौँ न्यूयोर्कवासीहरू हिजो आफ्नो मातृभूमिबाट आएको हृदयविदारक खबरसँगै उठे। नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीले सयौँ जीवन गुमाएको छ, र अझै बेपत्ता भएका प्रियजनहरूको खोजीकार्य निरन्तर जारी छ।
हाम्रा नेपाली र तिब्बती छिमेकीहरूप्रति: आफूले छोडेर आए पनि मन र सम्झनामा सधैँ आफ्नो घर भएर बसिरहने ठाउँ गुमाउँदाको पीडा यो शहरले गहिरोसँग बुझ्दछ । यो दुःख र शोक तपाईहरूले एक्लै बोक्नुपर्दैन। यस कठिन घडीमा न्यूयोर्क शहर तपाईहरूको साथमा छ।



















