Amresh Kumar Singh (@MP_AmreshSingh) header
Amresh Kumar Singh (@MP_AmreshSingh) profile picture

Member, House of Representative

Joined June 2020
आज संसदमा। 🇳🇵🇳🇵 @ukaalonews fb.watch/lNj-nNtcJa/?mibexti…
2
1
13
1,622
हरेक institutions मा भागबन्डा खाँदै आइरहेका हरुको ठूलै सिन्डिकेट छ नेपालमा।🇳🇵🇳🇵
तटस्थ,स्वायत्त र स्वयंसेवी मानवीय संस्था रेडक्रसमा सत्तारुढ दलबीच ‘अंश बन्डा’ कांग्रेस- अध्यक्ष, उपाध्यक्ष (खुला), उपमहामन्त्रीसहित १५ जना माओवादी- उपाध्यक्ष (महिला), कोषाध्यक्षसहित ८ जना एस- महामन्त्री, उपकोषाध्यक्षसहित ६ जना ⁦⁦@BidhyaWrites⁩ ekantipur.com/news/2023/07/0…
8
3
18
2,811
Amresh Kumar Singh retweeted
सुरक्षाकर्मीको संख्या र कर्मचारीबारे अप्रिय निर्णय लिनुपर्छः स्वर्णिम वाग्ले पूरा भिडिओ हेर्नः youtu.be/Dk8RrDIwqmM
83
74
46
577
100,401
सदनमा। 🇳🇵🇳🇵 fb.watch/leWbyWxZqk/?mibexti…
1
6
740
Amresh Kumar Singh retweeted
"उनीहरू सबैलाई काठमाडौंको जगन्नाथदेवलस्थित कारागार पठाइने भएको छ।" himalkhabar.com/news/136443
4
1
64
4,182
बजेटमा १२% पुँजीगत खर्च गर्ने देशको के विकास हुन्छ? ८८% चालुगत खर्च! याे सुविधाभोगी गेरुवा सरकारमा गरिब जनता बेहाल।🇳🇵🇳🇵 आज सदनमा। fb.watch/laJkjnjjN5/?mibexti…
2
11
1
107
3,353
Amresh Kumar Singh retweeted
नक्कली शरणाथी बनाएर अमेरिका लग्ने भन्दै ८७५ नेपालीलाई ठग्ने र ५६ जना अमेरिकी नागरिकलाई ठगेर ६३ करोड ल्याउने दुई गिरोहका नाइकेबीच साझेदारी, जालसाजी गरेर पैसा ल्याउने गिरोहलाई संरक्षण गर्ने तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान भएन @Dahalmatrika4 ekantipur.com/news/2023/06/1…
4
70
4
217
26,303
नकल्ली भुटानी शरणार्थी काण्डमा केके हुँदैछ त्यो नेपाली जनताले नियाली रहेकाे छ प्रधानमन्त्री जी।
3
1
13
726
देशको पुँजी देशको हातमा छैन मैंले त्यतिकै भन्दै आएको होइन्। 🇳🇵🇳🇵 ukaalo.com/news/20230613-nce…
1
1
31
1,027
🙏🏻🙏🏻🇳🇵🇳🇵
म एउटा सानो मान्छेको कोकाह ल्याउने सपना पूरा गर्न ९९ दिनसम्म हजुरहरुले गर्नुभएको साथ र सहयोग प्रती आभारी छु। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने लाखौ जनतालाई धन्यवाद बाहेक केही दिन सक्दिन, यहाँहरुको माया र साथको लागी सधै आभारी रहनेछु !🙏🙏💝
1
4
41
2,267
चरम दुस्साहसको नमूना। lm.facebook.com/l.php?u=http…
1
3
775
स्कुल लुटाउने हेडमास्टरको कुरा ‘रिल्याक्स जीवन बिताइरहेको’ बताउँदै विद्यालयसँग सम्बन्ध नरहेको, जागिरमा रहँदा राम्रो होस् भनेर काम गरेको बताए। “अहिले स्कुल खत्तम भएको सुन्दै छु, दुःख लागेको छ,” शाक्यले भने, “अहिलेसम्म पनि विद्यालय भवन निर्माण भएको रहेनछ।”ukaalo.com/breaking-story/uk…
2
21
2
49
8,370
जिल्ला केन्द्रित मन्त्री। के हुन्छ याे देशकाे? 🇳🇵🇳🇵 onlinekhabar.com/2023/06/131…
4
13
68
3,284