❣️Ma_Paareejaat❣️ (@Man_Maya23) header
❣️Ma_Paareejaat❣️ (@Man_Maya23) profile picture

त्यस्तो केही छैन यो जगतमा जो प्राप्त नहोस,तर इमान्दारीता लाई कायम राख्न सक्नु भो भने मात्र!#poetry#believe-in-sprituality#vegetarian#Advocate#sociologist#No_DM❌

Joined February 2023
Photo by ❣️Ma_Paareejaat❣️ (@Man_Maya23)Photo by ❣️Ma_Paareejaat❣️ (@Man_Maya23)Photo by ❣️Ma_Paareejaat❣️ (@Man_Maya23)Photo by ❣️Ma_Paareejaat❣️ (@Man_Maya23)Photo by ❣️Ma_Paareejaat❣️ (@Man_Maya23)Photo by ❣️Ma_Paareejaat❣️ (@Man_Maya23)Photo by ❣️Ma_Paareejaat❣️ (@Man_Maya23)Photo by ❣️Ma_Paareejaat❣️ (@Man_Maya23)Photo by ❣️Ma_Paareejaat❣️ (@Man_Maya23)Photo by ❣️Ma_Paareejaat❣️ (@Man_Maya23)
"बिहानी संगै उदाएको घाम, चिसो मौसम चियाको चुस्की सङै यादहरु एकसाथ मिठा बाफ बनेर उडिदिन्छन, त्यो बादलुको देशम जहाँ पुगेपछी नफर्किउन भन्दै अझै उडाईदिन्छु यादका बाफहरु!!🙌✨ #Goodmorning☕️🌿
9
12
1
55
5,074
तपाईंहरुलाई म कस्तो लाग्छ अनि म आए जस्तो लाग्छ कि नाई?
1
1
4
90
को को के के गर्दै हुनुहुन्छ म चिया पिउँदै छु।☕️
20
आउनुस अब एकछिन चिनजान गरौं,सबैले बिर्सी त सक्नु भो होला?😪 #परि😑
7
137
"मलाई अचम्म लाग्यो,मलाई ताजुब लाग्यो,म हराएँ भने मलाई खोज्ने कोहि पनि रहेनछ नि,कठैबरा म,सबैलाई आफ्नो मान्ने कोहि रहेनछ्न मेरो निम्ति!😥 #परि💔
1
1
8
149
❣️Ma_Paareejaat❣️ retweeted
दुइथरी मान्छे जहाँपनि हुन्छन् । एकथरी, फर्किंदै नफर्किने । अर्कोथरी, हरक्षण पर्खिने .... मात्र पर्खिरहने ! 💙🙏🤞❤️🌄🌼 #राधे_राधे #शुभबिहानी #शुभदिन
2
3
9
403
बाचुन्जेल रोग, भोक, शोकलाई जित्न सकु बाकी दुनियाँ जित्न त एक मुस्कान नै काफी छ।❤️‍🩹 #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
1
22
84
4,984
यो दीपावलीमा एउटा दियो उसको नाममा पनि जलाउनेछु। जसले मलाई अँध्यारोमा छोडेर आफ्नो घर सजाएकि थिईन😳
2
7
1
39
1,449
❣️Ma_Paareejaat❣️ retweeted
माया फेरि पनि होला, तर पहिलो माया जस्तो कहिले हुदैन! ❣️@sumanstha39🌹 🌅शुभ प्रभात🙏
9
14
38
1,164
❣️Ma_Paareejaat❣️ retweeted
🙏 श्रीकृष्ण भन्नुहुन्छ— जिन्दगीमा सबै कुरा पाउनु ठूलो कुरा होइन, पाएको कुरामा खुसी हुन सक्नु ठूलो कुरा हो। मनमा कृतज्ञता राख, जीवन आफैँ सुन्दर लाग्न थाल्छ। 🪷 ❤️ आजको दिन श्रीकृष्णको नामबाट सुरु गरौँ। कमेन्टमा ‘राधे राधे’ लेख्नुहोस्। 🙏
2
7
398
❣️Ma_Paareejaat❣️ retweeted
आफूलाई सस्तो बनाएर कसैको प्रिय बन्नुभन्दा,आफ्नो मूल्य जोगाएर एक्लै बस्नु हजार गुणा राम्रो।🙏❤️
2
17
30
1,609
👣 दीप जले, घर महके, लक्ष्मी माँ के चरण पड़े - शुभ दीपावली 2026 #GoodMorningX❤️❤️🙏🙏
2
1
9
136
❣️Ma_Paareejaat❣️ retweeted
उ संग खै के थियो, म हैन,पहिले मन जोडियो, हृदयले अनुरोध गर्यो कि,तँ केवल उसलाई मात्रै प्रेम गर्न सक्छेस,यति मेरो कुरा के थाहा पाएको थियो उ टाढिन थालिहाल्यो,कास उसलाई पनि मेरै जस्तो हाल हुन्थ्यो भने,आँखा मा समुन्द्र झैँ ताल हुन्थ्यो भने बुझ्थ्यो मेरो कुरा!! #बिल्कुल😪
3
3
15
317
म तिमिलाइ त्यहाँ पनि खोज्छु माया! जहाँ तिमी देखिदैनौ भेटिदैनौ र पनि तिमिलाई मात्रै यी आँखा पर्खिरहन्छन। #परि❤️ #GoodEvening☕️🌼
2
4
14
336
❣️Ma_Paareejaat❣️ retweeted
खोज्दै छु आज पनि त्यही पुरानो माया, जहाँ मायालु त हराइन तर मनको आशा अझै हराएको छैन।
1
2
57
❣️Ma_Paareejaat❣️ retweeted
- म प्रेमको परिभाषा लेख्छु,तिमी त्यसको गन्तव्य बनि दिनु है।❤️ #शुभबिहानि🙏☕️🌸
10
5
18
528
❣️Ma_Paareejaat❣️ retweeted
"हिरा किन्दिने मान्छे भन्दा अनुहार हेरेर पीडा बुझ्दिने मान्छे जिवनमा अनमोल र खास हुन्छ नि माया!! #शुभबिहानि🌺☕️❤️
5
2
11
279
❣️Ma_Paareejaat❣️ retweeted
जय श्री राधाकृष्ण। जय श्री मदन मोहन। जय श्री द्वारकानाथ। जय श्री राधा माधव। जय श्री लड्डू गोपाल । जय श्री राधेश्याम। #राधे_राधे ❤️❤️ #शुभसंध्या🙏☕️🌺
2
2
12
212
🌿माया गर्ने अनुमति सबैलाई छ तर रिसाउने अनुमति उसलाई मात्र प्राप्त हुन्छ जसले अतुलनीय प्रेम गरेको हुन्छ! #शुभ_प्रभात 🙏🌅☕💕☘️🍁🇳🇵
5
6
15
534
❣️Ma_Paareejaat❣️ retweeted
वो जा चुकी है, मगर आज भी मेरे दिल में ख़ास है… 🥺❤️‍🩹🥀 उसके लिए आँखें नम हो जाएँ, तो क्या अजीब बात है… 😔💧 लोग कहते हैं मर्द होकर रोते हो उसके लिए… 🖤 उन्हें क्या पता, कुछ मोहब्बतें आँसुओं से नहीं, रूह से निभाई जाती हैं…!! ❤️‍🩹🧿🕊️
2
3
15
459
तिमिले बोल्न समय नदिएपछी तिमिसंग भएको सामिप्यतामा दुरि बढाएको मात्रै हो नकि प्रेम नै! #परि❤️ #Goodnight🙏😍
4
3
23
527