Deep Jyoti Shrestha (@MeDeepZyoti) header
Deep Jyoti Shrestha (@MeDeepZyoti) profile picture
Kathmandu, nepal
Joined June 2014
Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)
#Nepal ... where heaven meets and you won't feel regret choosing Nepal as your destination ✌️ We are eager to welcome you with our beautiful destinations and warm hospitality 🙏 #VisitNepal2020 – at Nepal
3
18
83
खुलामञ्च उनका, आकासे पुल उनका, प्रत्येक राजमार्ग, अड्डा अदालत, स्कुल कलेज अस्पताल — उनीहरूकै खल्तिको पैसाले बनाएका ! भंसार, महसुल र कर तिर्ने नागरिक चैँ फाल्तूका जोकर। सधैं यस्तै भन्छन्, लेख्छन्, छाप्छन्, चाकर !
4
17
81
2,498
बाल्यकालको धेरै सम्झनाहरु बाढीसँगै बगे। 😥 – at Nepal
बजार भन्ने बित्तिकै Trishuli Bazaar भन्ने थियो तर अब केहि बाँकी रहेन। पुलको मुखमा बसेर खोला हेर्दा खोला सँगै पुल पनि बगिरहेको जस्तो लाग्थ्यो, हामी त्यसैको मजा लिन्थ्यौ। बाल्यकालको धेरै सम्झनाहरु बाढीसँगै बगे।
4
156
भोटेकोशी बाढीले हाम्रो घर र गाउँ बगाएको पनि दुई महिना भइसकेछ।😥 धेरैले सोध्नुभएको थियो “तिम्रो नि नुवाकोटमा हो है घर ? साँच्चै बाढी गएको ठाँउ तिर होइन नि?घर त बगाएन नि?” म घरीघरी स्तब्ध हुन्थेँ।के भनूँ,कसरी भनूँ?‘घर,गाउँ, स्कुल, मान्छे...सबै बगायो। के नै पो बाँकी राख्यो र।"... – at Nepal
9
24
4
127
12,978
तर कसरी बिर्सनु, जसले आफ्ना घर, आफन्त, साथीभाइ, गाउँ र जीवनभरका सम्झनाहरू एकै झट्कामा खोसेर लग्यो? यो भिडियो हेर्न मन दह्रो बनाउनुपर्ने हुन सक्छ। हाम्रो लागि त यो एउटा भिडियो मात्रै होइन, हाम्रो संसार बगाएको दिनको साक्षी हो। – at Nepal
1
5
278
समय बित्दैमा सबै पीडा बित्दैनन्। केही दृश्यहरू आँखाबाट ओझेल पर्छन्, तर मनभित्र सधैँ बगिरहन्छन्। 😢 #बाढिलेबगाएकासम्झनाहरु #BhotekoshiFlood – at Nepal
2
7
285
Deep Jyoti Shrestha retweeted
विराटनगर सीमामा भारतीय से'ना नेपाल छिर्यो स्थानीयको चर्को प्रतिकार, सरकार चुइँक्क बोल्दैन
6
26
3
67
3,871
Deep Jyoti Shrestha retweeted
उहाँले कुन मञ्चमा कति खरर्र अंग्रेजी बोल्नुभयो, त्यसले अर्थ राख्दैन। अर्थ राख्ने कुरा महँगी, पुँजीबजार, लगानी, विकास खर्च र जनताको जीवनस्तर हो। यी सबैमा उहाँको कार्यसम्पादन निराशाजनक छ। सरकार थप अलोकप्रिय हुनुअघि यही विवादास्पद बोलीका आधारमा उहाँलाई पदमुक्त गर्नु उचित हुन्छ।
1
9
1
26
1,282
Deep Jyoti Shrestha retweeted
बिहीवारदेखि पर्ने पानीले केहि दिनलाई धूलो मार्ला कि ट्रयाक नै लैजाला😥 कर खानेहरुको दशैं सकिया छैन, राम्रा ठाऊॅका भिड्यो राख्छन्, धूलौटे बाटोमा हिंड्ने र फोटो राख्ने काम कर तिर्नेहरुको😥
1
2
3
217
Deep Jyoti Shrestha retweeted
यसपालिको दसैं त्यस्तै भयो। आयो गयो… मन खोलेर मनाउन, मनले नै नदिए जस्तो। तर, जुन भने सदा झैं नाच्दै नाच्दै उदायो अनि फेरि कहीं कतै भटौंला भन्दै आफ्नो बाटो लाग्यो। पुर्णेको जुनको सबैलाई शुभ कामना 🙏🏼
4
21
1
288
6,623
The saddest sight of this Dashain. 😥 बगर बनेका हाम्रा गाउँठाउँको मौनता। 💔 #BhotekoshiFlood – at Nepal
1
1
110
कोप३१, कार्बन, क्षतिपूर्ति— हल्ला ज्यादा, प्रतिफल कम; विदेश भ्रमण, जागिर र रेज्मेका अवसर हुन्। बरु खै हाम्रा घरेलु बहस? बस्ती स्थानान्तरणका, पुननिर्माण र नयाँ डिजाइनका?विदेशी तारणहारले बचाउँछ भन्ने बहस दिशाहीन छ। स्वार्थ स्थायी हुन्छन, कमजोरको अन्तिम सत्य युक्रेनको हाल हो !😕
6
26
886
Deep Jyoti Shrestha retweeted
भोटेकोशी प्रलयपछि हाम्रो आशा अनुदानमा छ । तर, ऋण निर्विकल्प छ । हानी नोक्सानी कोषले रु. तीन अर्बजति अनुदान दिने भएको छ । तर, यो पुनर्निर्माण लागतको ०.५ प्रतिशतभन्दा पनि कम हो । विश्व ब्यांकले १७ करोड अमेरिकी डलरसम्मको आपत्कालीन वित्त दिने घोषणा गरेको छ, तर त्यो मूलतः ऋणै हो ।+
1
1
1
93
कृषि टनेल बनाउन राज्यको अनुदान आयो। तरकारीसँगै बाँदरको बथान आयो। सिद्दायो ! बाँदर धपाउने ज्ञान थाप्न विदेश पुगेका सांसदको हुलले के कुरो सिकायो ? कि फेरि अर्को अध्ययन अवलोकनको मौका सांसदलाई चाहिने बताएर विदा भयो ?😂
5
8
1
42
1,564