थला विशेषज्ञ retweeted
तिमीहरू भ्रष्ट, भ्रष्टाचारी, अपराधी, क्रूर हत्यारा र तिनका मतियारहरू जति नै बालेन शाहको विरोध गर्दै जाऊ, आमनेपाली र स्वतन्त्र नेपाली जनताको अगाडि तिमीहरूको वास्तविक अनुहार त्यति नै उदाङ्गिँदै जानेछ।
सत्य र यथार्थ यहि हो ।
थला विशेषज्ञ retweeted
हिजोसम्म ईनम बालेनको बिचौलिया हो भन्दै उफृन्ते, आज देखी फेरि ईमानदार ईनमलाई फसाईयो भन्दै उफ्रेछन ! जे बोले पनि भाछ 😂
थला विशेषज्ञ retweeted
सरकारी सूचना: जग्गा रहेको प्रमाणित भएका निश्चित परिवारलाई होल्डिङ सेन्टर खाली गर्न आग्रह।
मिडियाको हेडलाइन: काठमाडौंका सुकुम्बासी सबैलाई खाली गर्न आदेश!
बसन्ते र अमितेको पत्रुकरिता
थला विशेषज्ञ retweeted
सामूहिक गिरफ्तार गर भन्ने माग रहेछ एक झुण्डको। कदाचित गिरफ्तार गरे रिहाइको माग गरेर समाचार लेख्ने होलान् तिनै झुण्डले। 🤣😂
थला विशेषज्ञ retweeted
दादा यस्तै उट्पट्ट्याङ्ग र धेरै गनगन गरेर सकिएका हुन ! अझै यस्तै बोल्दै गए भरतहरु बोकेर बनबास जानपर्ने हुनसक्च 😂
सरकारलाई गगनको चुनौती- मलाई पक्राउ गर्न खाली हात नआउनू, हतकडी लिएर आउनू annapurnapost.com/story/5119…
थला विशेषज्ञ retweeted
नेपालीको शिर ठाडो पारे बालेनले! बर्बराएर बसेका छन कहिले जुत्ता कहिले के तोरीको गेडामा प्वाल खोज्दै छन १२ भाइ गुहेहरु 👌
थला विशेषज्ञ retweeted
Thank you Your excellency Prime Minister Narendra Modi Jyu and the People of India. 🇳🇵❤️ 🇮🇳
@narendramodi
थला विशेषज्ञ retweeted
भारतीय प्रधानमन्त्रीज्यूले हाम्रा युवा प्रधानमन्त्री बालेन्द्र शाहका बारेमा यति मात्र भनिदिँदा पनि भ्रष्ट, भ्रष्टाचारी, अपराधी, क्रूर हत्यारा र तिनका मतियारहरू आज कोमामै पुगेजस्ता भएका छन्।
आखिर सत्य बोल्दा र देशको नेतृत्वको प्रशंसा हुँदा यति धेरै छटपटी किन? 🤔🇳🇵
थला विशेषज्ञ retweeted
MBBS परिक्षामा खुला तर्फ १३५ नम्बर ल्याउनेको पनि नाम छैन छात्रवृत्तिमा तर समाबेशि तर्फ भने ५६ नम्बर ल्याउनेको पनि छात्रवृत्तिमा नाम छ । के देख्नु, सुन्नु पर्यो यो नेपालमा ??अनि यस्ता ५६ नम्बर ल्याउने मान्छे र १३५ नम्बर ल्याउनेले दिने सेवाकाे गुणस्तर बराबर हाेला त ?? आफ्नो नाम ++
थला विशेषज्ञ retweeted
डेढ वर्षमा पनि टुंगिएन दुई न्यायाधीशमाथिको छानबिन | Naya Patrika News nayapatrikadaily.com/news/20…
थला विशेषज्ञ retweeted
Gen-z न आगो लगाउन चाहन्थे, न कसैलाई चुट्न यो आगो लगाउने चुट्ने योजना प्रचण्ड, ओली अनी गगनको थ्यो ।
थला विशेषज्ञ retweeted
Black And White ✌️
खुशी/आनन्द मिल्ने समाचार:
भ्रमण अत्यन्तै फलदायी रहोस्, नेपाल भारत सम्बन्ध थप उचाईमा पुगोस्।
थला विशेषज्ञ retweeted
Replying to @PPANDEYMR @DpakPoudyal
धन्न पीयम को कालो पोशाकलाई लिएर यस्तै चिन्ता व्यक्त गरेनन्, नत्र दुवै देशका जनता मुख्य एजेन्डा छोडेर लुगाकै समीक्षा गरेर बस्थे होलान्! उता पाइन्ट पट्याएको होइन, त्यो क्लासिक टेलरिङ डिजाइन हो। यस्ता कुरामा अल्झिनुभन्दा व्यापार, ऊर्जा र विकासका मुद्दामा ध्यान दिऔँ। @tikaramyatri




























