Prava Basnet retweeted
समय न हो !
घडी नै चाहिदैन,
जे हुनु छ, त्यो भएरै छाड्छ !
#शुभ_बिहानी_प्यारा_मनहरु💖🌹🌸🪷
Prava Basnet retweeted
समयको खेल पनि कस्तो अनौठो हुँदो रहेछ !
हिजो आफ्ना लाग्नेहरू आज अपरिचित हुँदारहेछन्।
कहिले खुसीको बहार त कहिले पीडाको वर्षा,
समयले नै सिकाउँदो रहेछ जीवनको परिभाषा।
#शुभ_बिहानी_प्यारा_मनहरु……….🌸
Prava Basnet retweeted
"ब्यस्त रहनुस आफ्नो कोसिसमा,
यही यात्राले एकदिन तपाईंलाई आफ्नो गन्तव्यमा अवश्य पुराउनेछ।"
#शुभदिन 😍🌹🙏
Prava Basnet retweeted
"रिसाएर तिमिले त्यो नगुमाउनु,
जे तिमीले शान्त भएर पाएका थियौ।"
#शुभ_बिहानी 🌞☕️
#शुभदिन 🙏😊🌹👍️
म आगो सहन्छु, अन्याय सहन्न, म तृष्णा सहन्छु, तिरस्कार सहन्न"‼️
त्यस्तै - म हिंसा सहन्न ‼️सहनु पनी हूदैन ….‼️
Prava Basnet retweeted
कविता, ‘अस्तित्वको अनुभूति’ को एक कवितांश
‘म तिमीलाई एउटा अनुभूतिको रूपमा,
एउटा चेतनाको रूपमा,
एउटा अनन्त दर्शनको रूपमा प्रेम गर्छु।’
Prava Basnet retweeted
म को हुँ ?
न मान्छे हुँ, न देवता,
न आफन्त हुँ, न पराई !
तर तिमीले मन खोलेर बोलाउँदा,
हरेक पटक संवाद गर्न आइपुग्ने एउटा साथी हुँ............🌸
Prava Basnet retweeted
नोट गर्नु भाछ ? यो सरकार बनेपछि एउटा कुराको फायदा भएको छ कुनैपनि नेता बिरामीको वहाना बनाएर सरकारी ढुकुटी सत्यानास पार्न चिन थाईल्याण्ड या भारत गएका छैनन् सबैका किडनी कलेजो ठिकठाक नै रहेछ, सत्ताच्युत भएपछि बौलाएर मानसिक रोगी भने अवस्य भएका छन्??? 🙂🫖
Prava Basnet retweeted
जस्ले जस्तो कर्म गर्या छ उस्तै भोग्छ,
पुजा-पाठ जप ध्यानले कर्मको फल बदल्दैन।
#शुभपल 😍🌹
Prava Basnet retweeted
"घोर मेहनतले तिमीलाई त्यहाँ पुर्याउन सक्छ,
जहाँ भाग्यले समेत तिमिलाई पुर्याउन सक्दैन।"
#शुभदिन 😍🙏















