यस्ताे निर्णय किन गरेकाे हाेला सरकारले? मनसाय के रहेछ? महिनामा १ पटक गर्ने काम २ पटक गर्नु पर्ने, कागज बिहीन प्रशासन छैन, स्राेत साधन बढी खर्च हुने ,जनशक्ति बढी चाहिने @SwarnimWagle@ShahBalen किन यस्ताे?
@valleytraffic@NepalPoliceHQ@hello_sarkar यसरी फूटपाथ पूरै ढाकेर पार्किङ गर्न पाईने हाे कि यसलाई कारबाही गर्ने हाे? जाउलाखेलबाछ थसिखेल जाने बाटाे स्थानीय पूर्वाधार कार्यालय अगाडि