Deepak Bashyal (@deepakbashyal88) header
Deepak Bashyal (@deepakbashyal88) profile picture

Nepali citizen, deprived by reservations, corruptions, favouritism, Nepotism etc. Tweets=Personal, RTs❌Endorsement

Butwal
Joined August 2014
Photo by Deepak Bashyal (@deepakbashyal88)Photo by Deepak Bashyal (@deepakbashyal88)Photo by Deepak Bashyal (@deepakbashyal88)Photo by Deepak Bashyal (@deepakbashyal88)Photo by Deepak Bashyal (@deepakbashyal88)Photo by Deepak Bashyal (@deepakbashyal88)Photo by Deepak Bashyal (@deepakbashyal88)Photo by Deepak Bashyal (@deepakbashyal88)Photo by Deepak Bashyal (@deepakbashyal88)Photo by Deepak Bashyal (@deepakbashyal88)
Deepak Bashyal retweeted
विदेश घूमण रो सपनो अब जेब पर भारी नीं पड़सी! नेपाल देवे है भारतीय यात्रिया ने व सब कुछ जिको मजो एक इंटरनेशनल ट्रिप में आवे अर वो भी भारतीय रुपिया में ना वीज़ा री झंझट, ना भाषा री दूरी, बस अपनापन रो एहसास, हिमालय री खूबसूरती, झीलां री सुकून भरी वादियां अर संस्कृति सूं गहरो जुड़ाव।
6
26
4
149
6,113
Deepak Bashyal retweeted
नेपालमा कहिले होला, नेपाली भए मात्रै पुग्ने? कुनै दलको झोला, कुनै गुटको नेताको झोला नबोकी, किन आफ़नो क्षमता र सीपले नपुग्ने? करियर बनाउने स्वतन्त्रता त केवल भ्रम हो यो नेता-तन्त्रमा!
42
87
22
402
24,039
खान जन्मेका हौ खाओ
सत्तामा साझेदारी, ठेक्कामा भागबन्डा - पासपोर्टकोे आठ अर्बको टेन्डर टुक्र्याएर प्याकेज १ एमाले र प्याकेज २ कांग्रेसलाई - ‘प्रिन्टर’को संख्यामा पनि छलछाम, पासपोर्टको अभाव हुने जोखिम nayapatrikadaily.com/news-de…
1
1
111
Deepak Bashyal retweeted
टीकापुर बहुमुखी क्याम्पसको सरकारी जग्गा कब्जा गरेका बस्तीमध्ये एउटा हो ३०० परिवार मुक्तकमैयाको शिवनगर बस्ती। उनीहरूलाई अन्यत्र व्यवस्थापन गर्न र क्याम्पसको जग्गा खालि गर्न सरकार नै इच्छुक देखिँदैन। @DahalDeepa ukaalo.com/ukaalo-vishesh/20…
3
1
7
645
Deepak Bashyal retweeted
प्राचीन ग्रिकमा कोरु दासहरू थिए । जसले दासताको जीवन त बाँच्नु नै थियो, तर मालिक रोज्न भने ती स्वतन्त्र थिए । त्यहाँको सिको गरेर हामीकहाँ अचेल दासहरुले रोजी रोजी मालिक खोजी रहेका छन ।
3
23
957
(8/8) यस्ता पोस्टले जनतामा भ्रम फैलाउँछन्, अविश्वास बढाउँछन् र राजनीतिक पूर्वाग्रह झन् उक्साउँछन्। 🔎 कृपया कुनै पनि दावी सेयर गर्नु अघि तथ्य जाँच गरौँ। यसबारे विस्तृत तथ्य जाँच यहाँ छ 👇nepalfactcheck.org/2025/03/h…
3
5
672
त बोल त्यति मात्रै जे म सुन्न चाहन्छु I त हेर त्यति मात्रै जो म देखाउन चाहन्छु I त सुन त्यति मात्रै जे म सुनाउन चाहन्छु I तेरो स्वतन्त्रताको घेरा मैले कोरेको सुन्य भन्दा बाहिर छैन I किनकि मलाइ चिनेको छस ? म हु सरकार हु म सरकार म हु तेरो सरकार I हजो यसरी कुर्लने नेपालकै गगन थापा हुन कि चेकोस्लाभियाका गगन थापा हुन ? हिजो यसरी कुर्लने नेपालकै गगन थापा हुन कि युगाण्डाका गगन थापा हुन ? इनी यहि पृथ्वीका गगन थापा हुन कि अन्य कुनै ग्रह वा उपग्रहका गगन थापा हुन ? एक जना युवालाइ टिकट काटेर साउदी हिडेको अबस्थामा समातेर हिरासतमा लिइएर जान नपाउने अबस्थामा पुर्याइएको छ I की आफ्नो सभापति बिरुद्ध नाराबाजी गरेकै कारण भाउजुको डरले बोल्न नसकेका हुन ? भाउजुको डरले बक्य बसेको हो ? यसै कारण इनी दुइजिब्रे र दोगलापंथी हुन I जनताको आखामा छारो हाल्न माहिर छन I अब जनताका आखा खुलिसके I यस्ता पश्चिमाका डलरे प्यादाहरुलाइ सदाका लागी उखालेर फ्याक्ने छन I @thapagk
3
16
1
44
3,306
बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोगबारे थप स्पष्ट पारिएको सम्बन्धमा ।
4
8
3
39
3,551
Deepak Bashyal retweeted
Himalayas, Nepal 🇳🇵
292
5,856
253
62,336
2,926,172
संसारमा हुने दुर्लभ घटना मध्येको एक; संसदका दुई प्रमुख दलले गठबन्धन गरेर तेश्रो चौथो दल सॅंग चुनाव लड्ने । लोकतन्त्र जोगाउनकै लागी त होला अरू केही कारण त नहुनु पर्ने हो ।
45
'लोकतन्त्रका नाममा' हुँदैन पाठकजी, लोकतन्त्र छ र न तपाईले प्रश्न गर्न पाउनुभएको छ । बिर्सिनुभो हिजो लोकतन्त्र मास्न तपाईंको राजाले कति कुरामा अंकुश लाएको थियो, माओवादी आन्दोलनले कति अप्ठ्यारो पारेको थियो! आज समस्या होलान् तर लेख्न, बोल्न, प्रश्न गर्न र प्रमाण भए राष्ट्रपति बिरुद्ध पनि उजुरी गर्न तपाईंलाई छुट छ, राजा बिरुद्ध उजुरी त के चुँक्क गरे राजद्रोहको मुद्दा लाग्थ्यो! पचमुखा नबनौं तथ्यमा बहस गरौँ पुर्वपत्रकारज्यू !
धनगढी उपमहानगर प्रमुख @GopalHamal7 ले लोकतन्त्रको नाममा दल र कार्यकर्ता अर्थात् दलतन्त्र कसरी झन् झन् बलियो र नागरिक थप नीरिह हुँदैछन् भन्ने पुरै उदाङ्गो पारिदिनुभएछ। यो एक ठाउँ विशेषकोमात्र कुरा हैन, देशैभरको यथार्थ हो। तपाईँको स्थानीय तहमा के भइरा'छ? कति चनाखो हुनुहुन्छ तपाई?
2
1
6
1,933
Deepak Bashyal retweeted
काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएको छ । #onlinekhabar onlinekhabar.com/2024/11/156…
7
3
74
3,879
Deepak Bashyal retweeted
भ्याट छली मुद्दामा भाटभटेनी दोषी डेढ अर्बभन्दा बढी तिर्नुपर्ने सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलबार गरेको ठहरसँगै भाटभटेनीले डेढ अर्ब रुपैयाँभन्दा बढी कर तथा जरिवाना बुझाउनुपर्ने @kpsharmaoli nayapatrikadaily.com/news-de…
36
61
5
263
12,074
Deepak Bashyal retweeted
कार्यवाहक प्रधानमन्त्री सिंहकी दिदी रिता मुख्य आरोपी रहेको मुद्दा ढिसमिस गर्ने तयारी - ३३वर्ष अध्यक्ष रहँदा रिताले परोपकारी संस्था बाल संगठनको २८रोपनी विनाप्रतिस्पर्धा कौडीको भाउ लिजमा दिएर अनियमितता गरेको मुद्दा सिआइबीमा, अहिले सत्ताको आडमा उन्मुक्ति दिने तयारी ओहो कांग्रेस को अन्तिम भोज
1
5
3
23
657
एता सुना भुटानी बाख्रा गोठाला हरु गगने दाइ ले समिती लाई प्रमाण दिन सकेनन।किन उफ्रिनु फोकट मा।
1
31
1
89
4,998
कहिले को सॅंग सहकार्य गर्नुपर्छ थाहा छैन, त्यसकारण सार्वजनिक ठाउॅंमा अरूलाई नराम्रो नभनौ के @thapagk काजी ॥ पछि भिडियो क्लिप देखाएर हैरान बनाउॅंछन 😂
केपि ओलीले @Kpsharmakoli मुख छाड्नुभो भन्ने त्यो नयाँ कुरै होईन जसको मुखमा अंगार छ उसले ओकल्ने कालै हो @thapagk गगन थापा । कोही आँट भएको व्यक्ती आएर केपि ओली लाई You Are Lier भन्यो भने उहाँ सनक्क सन्केर पागल भन्नुहुन्छ । गनगन थापा । बाँकी भिडीयो मै हेर्नुस । 🫢
112
😂😂😂
आज सम्मको नेपालको राजनीतिक इतिहासमा गगन थापा जस्तो "राजनीतिक रुपमा नाङ्गै हिडेको" नाङ्गो नेता अरु कोहि छैन I आफ्नो सरिरमा "कुनैपनी राजनीतिक कपडा" नभएपनि इनलाई सरम,लाज,घिन भन्ने बिल्कुलै लाग्दैन I केपी ओली कृते प्रसाद ओली हुन देखी उहाको नाम हामी सबैलाई थाह छ सम्मको लालसलाम यात्रा I @thapagk @bishwaprakash77 @paudelpradipNC @SherBDeuba @PMSinghNC @RamhariKhatiwa @NepaliCongress
1
78
Deepak Bashyal retweeted
विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् । आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला । कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै सम्वृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् । तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो "तँ बसेर आएको देश हो र नेपाल पो हो" भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् । महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । "समाजको नियम" भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो । यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले "नेपाल जान्छु र केहि गर्छु" भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।
254
424
138
1,932
215,253
यसै पित पत्रकारिता भनिएको होईन नी
Replying to @ADH_RAJAN
सिबी लामाको राजनीतिक कनेक्सन पनि खुलाइएको देखिन्न! कसरी यति लामो समय जोगिए भनेर जोड्न पर्दैन? सिबी लामा नेपाली कांग्रेसको महासमिति सदस्य हुन् र उनि २०७४ को आमनिर्वाचनमा प्रदेशसभामा उम्मेदवार नै बनेका थिए भनेर खै लेखेको? कि साउजीको पक्षमा कांग्रेस उभिएको गुन तिरेको हो?😂😂
1
88