Reader (@Reade__r) header
Reader (@Reade__r) profile picture

Let's go forward together

pokhara
Joined July 2015
Photo by Reader (@Reade__r)Photo by Reader (@Reade__r)Photo by Reader (@Reade__r)Photo by Reader (@Reade__r)Photo by Reader (@Reade__r)Photo by Reader (@Reade__r)Photo by Reader (@Reade__r)Photo by Reader (@Reade__r)Photo by Reader (@Reade__r)Photo by Reader (@Reade__r)
खासमा हाम्रो साेचाइकाे दायरा असाध्यै सांघुराे छ हगि ? फराकिलो दृष्टिकोण राख्न मनले मान्दै मान्दैन, समाजबाटै दिक्षित मन मस्तिष्क जाे पर्याे ।
2
24
1
67
बार्ह भाइले कब्जा काङ्ग्रेस उचालेर उहीँ गिटि बालुबा तस्कर, सित्तैमा हिमाल, मनाङ्ग मुस्ताङ्ग भर्मन, कन्याम्का घोडा ओगट्न जाने बाताबरण बनाउन लाईपरिराछन ।😅
22
आतंककारी कि छोरी मतपत्र च्यातेर मै हुम भन्ने भएकी रेडुको पुल तीन बर्श मा 3% जेन्जिले सिलिन्डर तेसै पड्का हैनरचन् के ।😅
25
सुकुम्बासी, लिपुलेग, भस्ट्रचार, कान्ड, बिचौलिया, ठेकेदार, आदालत, बिकास...... आदि आदि ईत्यादी जताततै लथालिङ्ग !! ३५ बर्श सम्म छेर्दै हिडेको सोर्ने काम भैराछ बिरोध गर्ने होइन ल ।
1
52
यति देखी सके पछी ढुक्क हुनु। बोल्ने काम जारी राख्नुस्।
24
एसो हेर्छु केटा मुन्छेले आफुभन्दा कान्छि केटि बिहे गर्नुको एकमात्र कारण चै नत्र आफुभन्दा बुढि पैले मर्चे र आफैले भात पकाम्न पर्च भनेर हो। #दुरदर्शि
58
इनमको श्रीमतीलाई उचालेर निवेदनबाट गगनलाई चोख्याउन खोजेको कुरा नेपाली जनताले बुझ्दैनन् र
54
यो देश कसरी बन्ला खोइ ? दुई तिहाइ बहुमत प्राप्त सरकार लाई त काम गर्न दिदैनन् ! तर तिमिहरुलाई नियम कानुन भएन काम भएन भन्ने छुट छैन है सम्झाईदेको बिर्सेलाउ ।
1
124
आर्जु राणा दोश्रो पटक सुत्केरी मासु घ्यू मगमग बास्ना आएको खाना भित्र जाथ्यो भनेझै रछ ईनम सापकोटा बयान आफै पट्कथा बनाउदै हिड्ने श्रोत था नहुने हनुमानका अनुमानकारिता 😀
3
95
के रे केरे कब्जा दाईले खटाएकी छाउरी !!
1
604
कब्जा दाइले यी एस्तै राजनीति गरेर हर्के भहो, यिन्लाई उचाल्ने उहीँ हो । सरकार यिनलाई गाउँ पठाईदे, वास्तविक सुकुम्बासी लाई हुम्ला तिर जग्गा दे ।
86
डिपि अर्याल लाई दुई त्याई पुरानो सरकार ले नसक्या हो । १२ भाईले सक्लान खोइ ? 😀
2
9
914
गलत काम कालाे धन्दा गरेर यसरि एकनारन झै शिर झुकाएर सात पुस्तालाई पुग्ने पैसा गाली कामउनु भन्दा त बिहान कमाएर बेलुका खानेकाे जिन्दगी धेरै ठिक छ ।
1
94
माओवादीको पूर्व लडाकु रे... हातमा थ्री नट थ्री बन्दुक बोकेर पूर्व माओवादीको लडाकु भन्दै फेसबुकभरि फोटो देख्दा अचम्म लाग्छ। ,,!! होइन तिमीहरू कहाँको लडाकु? के को लडाकु,,?? खै देखाउ त तिमीहरू युद्ध लडेर कहाँको भूमि फिर्ता ल्यायौ?? तत्कालीन सरकारले पिंजडामा बन्द गरेर राखेको गरिब दुःखीका सन्तान हजारौं सपना बोकेर घर छोडेका नेपाल आर्मीलाई बाहिरबाट लुकिछोपी गोली हानेर मार्नेलाई लडाकु भन्ने ,,? खै तिमीहरुले मारेको मन्त्री,सांसदको नाम भन त,,?? आखिरी त्यो लडाई कसका लागि थियो प्रचण्ड, बाबुराम,कृष्ण बहादुर मोहरा, वर्षमान पुन'सुदन किराती यिनैको लागि थियो,,?? खै के पायौ तिमी लडाकुहरूले आज सबैभन्दा धेरै खाडीमा दुःख गर्ने तिमीहरूकै छोराछोरी छन्,,!! १० वर्ष जनयुद्ध लडेपनि आखिरी जनआन्दोलन नगरी राजालाई कुर्सीबाट हटाउन सक्यौ,,?? तिमीहरूको जनयुद्धले कति आमाको कोख रित्तायो,,?? कति छोरा-छोरीलाई टुहुरो बनायो,,?? तिमीहरूलाई थोपा थोपा आँसुको सराप लाग्नेछ। आज पनि कतिपय आमा मेरो छोरो फर्किन्छ कि भनेर बाटो हेरेर बसिरहेका छन्।😥🙏 - माया बम्जन
3
1
16
680
मुख्य सचीव जस्तो गरिमामय पदमा पुगेको मान्छेमा नपुग्दो के थियो होला ?? अब उसलाई अपराधिक समुहको मेन नाईके भनेर भन्न मिल्ने कि नमिल्ने ?? कस्तो प्रशासन थियो होला एस्को पालामा ? थुईक्क भ्रष्टाचारि !!
1
2
368
त्यो खारेज हुने प्रदेश को चुनाव यसपाली जनताबाट बहिष्कार हुनेछ !!
1
4
438
प्रहरीको प्रेस विज्ञप्ति हेर्दा यो मान्छेले आफू पदमा हुँदा प्रहरीलाई कति दुःख दिएको थियो प्रस्ट बताउछ 😃
3
1,185
भित्री आत्मै बाट पापले भरिएको महा मानब दानब
"कसैलाई सजिलो हुन्छ भनेर चुनाव नगर्ने भन्ने हुँदैन। संविधानअनुसार चल्नुपर्छ, हुकुमबाट चल्ने होइन। वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ ।" - काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा एमाले अध्यक्ष केपी शर्मा ओली
3
135
चुनाब एकैपटक गराए पनि नया निर्बाचित प्रदेश सभा सदस्य को कार्यकाल मंसिर बाट सुरु हुने गरि गराउन सकिन्छ।
1
113
शरिरमा बिकार बोकेर बिचारमा ख्रान्ति आउदैन मौदये।
5
162
रोए छुट पाइन्छ भन्लान गलत गर्ने कोसैलाई नछोड ।
67