Reader retweeted
माओवादीको पूर्व लडाकु रे...
हातमा थ्री नट थ्री बन्दुक बोकेर पूर्व माओवादीको लडाकु भन्दै फेसबुकभरि फोटो देख्दा अचम्म लाग्छ। ,,!! होइन तिमीहरू कहाँको लडाकु? के को लडाकु,,?? खै देखाउ त तिमीहरू युद्ध लडेर कहाँको भूमि फिर्ता ल्यायौ?? तत्कालीन सरकारले पिंजडामा बन्द गरेर राखेको गरिब दुःखीका सन्तान हजारौं सपना बोकेर घर छोडेका नेपाल आर्मीलाई बाहिरबाट लुकिछोपी गोली हानेर मार्नेलाई लडाकु भन्ने ,,? खै तिमीहरुले मारेको मन्त्री,सांसदको नाम भन त,,?? आखिरी त्यो लडाई कसका लागि थियो प्रचण्ड, बाबुराम,कृष्ण बहादुर मोहरा, वर्षमान पुन'सुदन किराती यिनैको लागि थियो,,?? खै के पायौ तिमी लडाकुहरूले आज सबैभन्दा धेरै खाडीमा दुःख गर्ने तिमीहरूकै छोराछोरी छन्,,!! १० वर्ष जनयुद्ध लडेपनि आखिरी जनआन्दोलन नगरी राजालाई कुर्सीबाट हटाउन सक्यौ,,?? तिमीहरूको जनयुद्धले कति आमाको कोख रित्तायो,,?? कति छोरा-छोरीलाई टुहुरो बनायो,,?? तिमीहरूलाई थोपा थोपा आँसुको सराप लाग्नेछ। आज पनि कतिपय आमा मेरो छोरो फर्किन्छ कि भनेर बाटो हेरेर बसिरहेका छन्।😥🙏
- माया बम्जन
Reader retweeted
मेरो शिर अड्याइ तिम्रो बक्षस्थलमा
ढुकढुकी मुटुको सुनिईरहने चाहना ले छुट्टै
अनौठो किसिमको घुटन पैदा हुदो हो ।
Reader retweeted
देश कस्तो रहेछ त, पियन देखी मुख्य सचिव सम्म पक्राउ परेका छन, हरेक उच्च ओहोदामा पुगेकाहरुको गतिविधी सँकास्पद छ, जता हेर्यो त्यतै बेथिती छ, भ्रष्टाचार बाहेक केहि छैन तर पनी केहि लाइ लाग्छ देश त पुरानै शासकले राम्ररी चलाएका थिए, कति खोक्रो पारेका रहेछन देशको हालत, उदेक लाग्छ।
Reader retweeted
अचम्म के भयो भने देउसी खेल्न कुनै टिम नै हाम्रो घरमा आएनन !!
भैलिनी को आशिर्वाद नपाएर होला , यसपालि जुवा नि फापेन । तिहार सकियो । अझै गोडा दसेक दिन आफ्नै काम मा बिजि होइएला जस्तो छ । त्यसपछि मनोरञ्जन लाई समय ।
Reader retweeted
भुस्याहा कुकुर जतिलाई हेप्पि कुकुर तिहार, पप्पि जतिलाई हेप्पि पप्पि -डे, अनि डग्गि जतिलाई हेप्पि डग्गि-दे भन्नचान्चु। 😜😅
Reader retweeted
आज कुकुर तिहार सबै लाई फूलमाला लगाइ दिउ भनेको उनीहरु त अस्ति नै भुतपुर्व भै सकेछन ।
#601 लाई कोसैले सम्झेनन् 😅
Reader retweeted
३ अवसरको कुरा:
१) ज्ञानेन्द्रले सत्ता हातमा लिए। मान्छेहरू आजित भैसकेका थिए दलहरूबाट, कसैले चुइक्क गरेनन् खासै,यत्रैसिति भने। राजासँग अवसर थियो, द्वन्द्वरत माओवादीलाई मिलाएर देशलाइ दिशा दिने। विकास र जीवनस्तर सुधार गर्ने। उनले तुलसी गिरीहरूसँग मिलेर पातलो स वाला दिसा गरे। पतन भए।
Reader retweeted
आगामी बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान कायमै छ। बिहीबार–शनिबार लुम्बिनीदेखि कोशीसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्छ। हाल २९ जिल्ला जोखिममा देखिए पनि वर्षा हुने स्थान र समय परिवर्तन हुन सक्छ। किसान र हिमाली पदयात्रीले विशेष सावधानी अपनाउनुहोला। विस्तृत जानकारी भिडियोमा
Reader retweeted
SLC पास भएकि छोरी लाइ बाउले १०
हजारको मोबाइल किन्दिय ~ जसले बिहे
गरी पठाउदा लाग्ने 10 लाख भन्दा बडि खर्च
जोगाउने निश्चित छ ।
Reader retweeted
बेड टि खान पनि भान्सा मा गएर चिया लिएर रुम मा आएर बेड मा बसेर बल्ल खान पाइन्छ...घरमा निरंकुसता बढ्दो छ...
Reader retweeted
लेख लेख्दा ट्विटरबाट हुवहु सारे जस्तो नलेखी आफ्नै मौलिकता भएका लेखलाइ बिषेश ग्राहयता दिइने छ।
Reader retweeted
#FloodAlert Budhigandaki. No precipitation in the last 12-hr but another devastating flood
बुढीगण्डकीमा उर्लियो बाढी, नदीको डरलाग्दो बहावले स्थानीय त्रसित
#Budhigandaki #badhi #nepal #MakaluKhabar
Reader retweeted
कांग्रेसको पदाधिकारी र केसमा उमेदवारी दिएकाहरुको लिस्ट हेर्दा सबैजना आफ्नो आफ्नो चुनाव क्षेत्रको बुथ क्याप्चर गर्न सक्ने क्षमताका देखिन्छन् 😀
Reader retweeted
५ वर्षमा भनिए जस्तो काम गर्न सकेनै भने हाम्रो पार्टीको सदस्यता त्याग्नु भन्ने हिम्मत सायद कुनै पार्टी मुखियामा हुदैन होला 😎
यसैले लाग्ने फरक छन् लगाउने फरक छन्।
चाहिए नचाहिएका गनगन सुनेर बस्ने हैन दनक दिने कम्पारामा आएका छन्। चुकेका दिन भनौला अहिले कम्पारो समातेर बस लण्ठू हो😎
Reader retweeted
यो देशको वामपन्थीलाई देश, जनता र समृद्धिको कुनै मतलब र सरोकार छैन, छ त सिर्फ एउटा भूत समाजवादको, जनता मारेर हुन्छ वा भोकै राखेर हुन्छ।
Reader retweeted
A month after catastrophic floods tore through Nepal, 5,285 people remain missing and more than 1,100 are still in holding centres.
Fresh rains are now worsening conditions for displaced families living in temporary shelters, as the country faces a $4.78bn rebuilding bill.
One month after Nepal’s catastrophic floods, thousands remain missing
More on Aljazeera.com
Nepal PM Balendra Shah called for grant-based support, not loans, to help his country recover from deadly floods and landslides triggered by a glacier collapse reut.rs/3VON3i0












