
शब्द मेरा, अर्थ तपाईँका News Chief @kantipurtvhd
Joined July 2022
- Tweets3.5K
- Following162
- Followers3.1K
- Likes825
'मनपरेको' स्टाटस
प्रधानमन्त्रीको स्टाटस कसप्रति लक्षित हो ? FIRESIDE मा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली | Fireside Reels Full Video : youtu.be/dDsH-MGUJjQ
#Fireside #GaneshParajuli #RupeshShrestha @Roopess
Rupesh Shrestha retweeted
जसरी पनि शासन गर्ने, शासन सञ्चालनमा अवरोध भए बल प्रयोग गर्ने
प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन) र फिक्सर इनम सापकोटाबीच सम्बन्ध देखिने सूचना चुहिएपछि प्रहरी प्रमुखबाट हटाइए दानबहादुर कार्की
@gauravpkh र @DulalDp को विस्तृत रिपोर्ट👇
ekantipur.com/news/2026/11/0…
Rupesh Shrestha retweeted
आईजीपीमा मनोजकुमार केसी, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।
बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजीलाई नयाँ जिम्मेवारी दिएको एक मन्त्रीले कान्तिपुरलाई जानकारी दिए । कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
के कार्यकारी निकायभित्रबाट कसैले सापकोटालाई न्यायाधीशहरूसमक्ष राजनीतिक प्राथमिकता पुर्याउन प्रयोग गरिरहेको थियो वा उनले आफैं प्रधानमन्त्रीको नाम लिएर आफ्नो प्रभाव रहेको भान पार्न खोजिरहेका थिए ?
प्रधानमन्त्रीको सचिवालयले सापकोटासँग कस्तो सम्बन्ध हो भन्नेबारे अझै स्पष्ट पारेको छैन ।
सापकोटाले प्रधानमन्त्री शाह र उनको कार्यालयको नाम दुरुपयोग गरेको प्रधानमन्त्रीको सचिवालयले दाबी गर्दै आएको छ ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले भने सापकोटाका ‘कुकृत्य’बारे थाहा पाएपछि आफूले उनलाई आफ्नो र प्रधानमन्त्रीको नाम किन दुरुपयोग गरेको भनेर सोधेको बताएका छन् ।
ekantipur.com/news/2026/11/0…
"प्रहरीका एक उच्च अधिकारीका अनुसार विमानस्थलबाट नियन्त्रणमा लिएपछि सापकोटाको फोन प्रधानमन्त्रीको भित्री वृत्तका व्यक्तिहरूलाई दिइएको थियो । नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले कान्तिपुरलाई बताएअनुसार प्रधानमन्त्रीको सचिवालयका मानिसहरूले सापकोटाको फोन १४ असोजको साँझ लिएर १६ असोज बिहान मात्र प्रहरीलाई हस्तान्तरण गरेका थिए ।"
@ekantipur_com reports
ekantipur.com/news/2026/11/0…
Rupesh Shrestha retweeted
हेर्नु भयो फायर साइड
youtube.com/live/8sUIdpVvnXU…
१ लाखभन्दा बढी मानिस किन छन् जोखिममा? बाढीको बाटोमा छन् बस्ती र घर, अध्ययन प्रतिवेदन देखाउँछ खतरा
youtu.be/uqK1GfPK910?si=EsUN…
Rupesh Shrestha retweeted
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९६ जनाले हिनामिना गरेको आरोप लागेको जग्गाको वास्तविता के हो ? | Kantipur Samachar
लाग्थ्यो मेरो हत्याले तिम्रो आयु थपिनेछ
तर तिमी मसँग नै किन मर्दैछौ ?
लाग्थ्यो बन्दुक बोकेर म सुरक्षित हुनेछु
तर भयभीत अझ तिमीसँगै बढी किन हुन्छु ?
- बैरागी काइँला (कविता : वाग्मती लहरले उठेर बर्सिदेऊ)
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका सापकोटाबाट बरामद मोबाइल फोन बेनले दुई दिनसम्म आफ्नो नियन्त्रणमा राखेर त्यसपछि मात्र प्रहरीलाई हस्तान्तरण गरेको स्रोतको दाबी छ - @setopati
setopati.com/politics/401953
३० वर्षमा चरम गरिबी हट्यो, ५० प्रतिशत नेपाली अझै आर्थिक रुपमा असुरक्षित
देशमा ३५ वर्षमा के भयो ? पछिल्लो समय संसद्देखि नागरिक वृत्तमा निकै तात्तिएको बहस हो यो । सामाजिक सञ्जालमा त हुने नै भयो । ३५ वर्षमा धेरै प्रगति भयो पनि र धेरै काम अपूर्ण रहे पनि । तर विश्व बैंकको नयाँ तथ्यांकअनुसार पछिल्लो ३० वर्षमा नेपालमा चरम गरिबी भने निकै घटेको पाइएको छ । विश्व बैंकको तथ्यांकले नेपालको गरिबीबारे केही रोचक कुरा भनेको छ । पत्रकार तुफान न्यौपानेको रिपोर्ट भिडियोमा
youtu.be/E0z-PLE4i8I?si=-7aU…
अंग्रेजीमा एउटा भनाइ छ, "Never argue with an idiot. They will drag you down to their level and beat you with experience."
अर्थात्, मूर्खहरूसँग कहिल्यै वादविवाद नगर। उनीहरूले तिमीलाई आफ्नो स्तरमा झार्छन् र त्यसपछि आफ्नो अनुभवको बलमा कुट्छन्।
जीन्दगीमा यस्ता घटना अझै धेरै घटना देखिन्छ होला भन्ने अनुमान छ। 😃
"सर्वोच्चले हातबाट छोडिदियो"
FIRESIDE को नयाँ अङ्कमा वरिष्ठ अधिवक्ता गोविन्द बन्दी। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र कान्तिपुर टेलिभिजनका सोसल मिडिया प्लेटफर्महरूमा। (FIRESIDE का पुराना अङ्कहरू पोडकास्टमा पनि सुन्न सकिन्छ।)
सडक निर्माणमा प्रयोग भइरहेको बिटुमिनबाट पिच गर्ने तरिकाको सट्टा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने अभ्यास सरकारले किन सुरु गर्न खोजेको हो ? यसका फाइदा के छन् र जटिलताहरू के हुन् ? यो आर्थिक रूपमा फाइदाजनक हो वा दिगो सडकका लागि बिटुमिनको सट्टा सरकारले सिमेन्ट प्रयोग गर्न खोजेको हो ? यो विषय विस्तारमा बुझ्न भिडियो हेर्नुहोस् :
ekantipur.com/video/2026/11/…
Rupesh Shrestha retweeted
The dramatic and extraordinary rise of Deepak Bhatta — and the influence he wielded across business, bureaucratic and political circles — is a window into THE ROT THAT HAS SET INTO THE SYSTEM.
— Subscribe to read the story by @Dahalmatrika4
ekantipur.com/news/2026/11/0…
Rupesh Shrestha retweeted
प्राविधिक कारणले टिकट काउन्टर मैदानबाट टाढा राख्नुपर्यो : पारस खड्का, सचिव, क्यान
कार्यकक्षबाटै पक्राउ परेका पत्रकारले लेखेको समाचारमा के थियो ? ekantipur.com/news/2026/10/3…






