Rupesh Shrestha (@Roopess) header
Rupesh Shrestha (@Roopess) profile picture

शब्द मेरा, अर्थ तपाईँका News Chief @kantipurtvhd

Joined July 2022
Photo by Rupesh Shrestha (@Roopess)Photo by Rupesh Shrestha (@Roopess)Photo by Rupesh Shrestha (@Roopess)Photo by Rupesh Shrestha (@Roopess)Photo by Rupesh Shrestha (@Roopess)Photo by Rupesh Shrestha (@Roopess)Photo by Rupesh Shrestha (@Roopess)Photo by Rupesh Shrestha (@Roopess)Photo by Rupesh Shrestha (@Roopess)
Rupesh Shrestha retweeted
जसरी पनि शासन गर्ने, शासन सञ्चालनमा अवरोध भए बल प्रयोग गर्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन) र फिक्सर इनम सापकोटाबीच सम्बन्ध देखिने सूचना चुहिएपछि प्रहरी प्रमुखबाट हटाइए दानबहादुर कार्की @gauravpkh र @DulalDp को विस्तृत रिपोर्ट👇 ekantipur.com/news/2026/11/0…
2
17
1
40
3,323
Rupesh Shrestha retweeted
आईजीपीमा मनोजकुमार केसी, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजीलाई नयाँ जिम्मेवारी दिएको एक मन्त्रीले कान्तिपुरलाई जानकारी दिए । कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
1
2
436
Rupesh Shrestha retweeted
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९६ जनाले हिनामिना गरेको आरोप लागेको जग्गाको वास्तविता के हो ? | Kantipur Samachar
1
1
11
1,666
Rupesh Shrestha retweeted
प्राविधिक कारणले टिकट काउन्टर मैदानबाट टाढा राख्नुपर्‍यो : पारस खड्का, सचिव, क्यान
1
3
473
Rupesh Shrestha retweeted
धरानको डम्पिङ साइटमा फोहोर जलाउँदा निस्कने बाक्लो धुवाँले आसपासको जनजीवन प्रभावित बनेको छ। डम्पिङ साइटबाट निस्किएको धुवाँ ४ देखि ५ किलोमिटर टाढासम्म फैलिने गरेको छ भने दिउँसै सडक कुहिरोले ढाकिएझैँ देखिने अवस्था छ। यस्तो प्रदूषणले मानव स्वास्थ्यसँगै वन्यजन्तु र समग्र वातावरणमा समेत गम्भीर असर पार्न सक्छ। समस्या समाधानका लागि फोहोर व्यवस्थापनको उचित विकल्प खोज्दै सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। भिडियो क्रेडिट– Rein Yakthungba
1
1
2
346
Rupesh Shrestha retweeted
६० वर्षदेखि घरघर डुलाउँदै कुराउनी बेचिरहेका लोकनाथ कोइराला जसले कुराउनी बेचेरै ७२ रोपनी जग्गा जोडे
4
20
3
178
16,697
Rupesh Shrestha retweeted
तीन युवा गजलकारसँगको साक्षत्कार, महफिलझैँ भयो सरोकार | Sarokar Promo पूरा भिडियो आज साँझ ७ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टेलिभिजनको app र कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ । #DPUpadhyay #Sarokar #KantipurTVHD
1
4
385
Rupesh Shrestha retweeted
कति समावेशी बन्यो नेपाली कांग्रेसको नेतृत्व ? | Fireside Promo FIRESIDE को नयाँ अंकमा नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पुष्पा भुसाल। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लाटफर्महरुमा। #Fireside #KantipurTVHD #RupeshShrestha #PushpaBhusal @Roopess
2
2
3
457
Rupesh Shrestha retweeted
नेपाली कांग्रेसका पदाधिकारीहरू सभापति गगन थापाले छानेका हुन् कि महाधिवेशन प्रतिनिधिहरूले ? Fireside Promo FIRESIDE को नयाँ अंकमा नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पुष्पा भुसाल। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लाटफर्महरुमा। #Fireside #KantipurTVHD #RupeshShrestha #PushpaBhusal @Roopess
1
1
13
1,679
Rupesh Shrestha retweeted
पुर्खेउली ज्ञानलाई सम्झिने! - यो अन्तर्वार्ताको सबसे सटिक लाइन।
FIRESIDE with one and only @kundadixit Thursday at 9 on @KantipurTVHD
1
1
90
Rupesh Shrestha retweeted
भौगर्भिक दृष्टिकोणमा “हिमालझैँ अटल” कति सही ? १५ वर्षअघि नै “हिमाली सुनामी” ? EBC ५० मिटर अग्लो थियो ? के हो “पम्प हाइड्रो” ? An insightful piece by @kundadixit अनि @Roopess सँगको फायरसाइड : youtu.be/NDILB-V_NMw?si=995s…
1
1
37
Rupesh Shrestha retweeted
Managed to watch the conversation last night. Thanks @Roopess ji! Great to listen to you, @kundadixit ji! Here is one more on that @ekantipur_com @KishorDahal0 @GokarnAwasthi
1
2
278
Rupesh Shrestha retweeted
भोटेकोशी बाढीको कारण के ? के हिमाल नै फुटेको हो ? | Fireside Promo FIRESIDE को नयाँ अंकमा पत्रकार कुन्द दीक्षित। बिहिवार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लाटफर्महरुमा। #Fireside #KantipurTVHD #RupeshShrestha #KundaDixit @Roopess
1
1
1
483
Rupesh Shrestha retweeted
सभापतिमा गगनलाई श्यामकृष्ण र किशोरसिंहको टक्कर, महामन्त्रीमा को छन् दाबेदार ?| Kantipur Samachar
1
1
502
Rupesh Shrestha retweeted
कांग्रेसमा लोकतान्त्रिक अभ्यास, सभापतिमा गगन थापाबाहेकले पनि दाबी गर्न सक्छन् – योगेश गौचन र गीता गुरुङ | Fireside Promo FIRESIDE को नयाँ अंकमा नेपाली कांग्रेसका दुई युवा सांसद गीता गुरुङ र योगेश गौचन थकाली। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र हाम्रा डिजिटल प्लेटफर्महरूमा। #Fireside #KantipurTVHD #RupeshShrestha #GitaGurung #YogeshGauchanThakali @Roopess
2
5
469