होचो ढोका (@ShivSamir) header
होचो ढोका (@ShivSamir) profile picture

Journalist, Writer of Hocho Dhoka

Arghakhanchi
Joined April 2016
Photo by होचो ढोका (@ShivSamir)Photo by होचो ढोका (@ShivSamir)Photo by होचो ढोका (@ShivSamir)Photo by होचो ढोका (@ShivSamir)Photo by होचो ढोका (@ShivSamir)Photo by होचो ढोका (@ShivSamir)Photo by होचो ढोका (@ShivSamir)Photo by होचो ढोका (@ShivSamir)Photo by होचो ढोका (@ShivSamir)Photo by होचो ढोका (@ShivSamir)
होचो ढोका retweeted
Craze: PM Balen Shah's speech video becomes the most viewed video among world leaders speech uploaded on UN's official YouTube channel, with 4.59 lakh+ views. 😮🇳🇵
25
45
5
1,128
42,176
होचो ढोका retweeted
० दरबन्दी अस्पतालमा, डाक्टर मन्त्रालयमा - दरबन्दी भएको अस्पताल छाडेर विशेषज्ञ चिकित्सकहरू नै मन्त्रालयमा काजमा बस्दा बिरामीको उपचार सेवामा असर ० एकीकृत समाजवादीमा एकताको गृहकार्य, विभाजनको जोखिम @ShivSamir @PremGautamKTM
4
3
231
होचो ढोका retweeted
रातो कार्पेट र चिल्लो गाडी चाहने मन्त्री हामीलाई चाहिएको होइन ।
9
43
9
346
16,839
होचो ढोका retweeted
बाल विकाससम्बन्धी अध्ययन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा - बाल विकास तहमा एक वर्ष मात्रै पढाउनुपर्ने, पाँच वर्ष पूरा भएपछि कक्षा एकमा भर्ना @ShivSamir nayapatrikadaily.com/news-de…
1
1
3
709
होचो ढोका retweeted
० नर्सहरूको डरलाग्दो पलायन - भर्खर पेसामा छिरेका मात्र होइन, अनुभवी नर्सहरूको पलायन रोक्न पनि छैन सरकारको पहल, चाँडै नै हुन सक्छ नर्सिङ जनशक्तिको ठुलो अभाव ० सहकारी ठगीमा एमाले नेता पोखरेलपत्नी अञ्जलालाई सोधपुछसमेत गरिएन, सजिलो पार्दै फरार बनाएर मुद्दा @ShivSamir @lamsaljee
8
2
5
1,176
होचो ढोका retweeted
68
163
22
1,266
60,895
होचो ढोका retweeted
० कार्यवाहक प्रधानमन्त्री सिंहकी दिदी रिता मुख्य आरोपी रहेको मुद्दा ढिसमिस गर्ने तयारी - ३३वर्ष अध्यक्ष रहँदा रिताले परोपकारी संस्था बाल संगठनको २८रोपनी विनाप्रतिस्पर्धा कौडीको भाउ लिजमा दिएर अनियमितता गरेको मुद्दा सिआइबीमा, अहिले सत्ताको आडमा उन्मुक्ति दिने तयारी @mainalinawa
14
1
11
718
होचो ढोका retweeted
त्रिविका पाँच संकाय दुई महिनादेखि डिनविहीन @ShivSamir nayapatrikadaily.com/news-de…
2
1
2
553
होचो ढोका retweeted
श्रम शोषणमा बाल विकास शिक्षक @ShivSamir nayapatrikadaily.com/news-de…
2
1
564
होचो ढोका retweeted
पहिलो वरीयताका शेर्पालाई पाखा लगाइएपछि एमालेनिकट विद्यार्थी विरोधमा उत्रिए । वरीयता मिचेर गरिएको सिफारिस कार्यान्वयन नगर्न पदाधिकारीमाथि दबाब दिन थाले । अर्कोतिर, कांग्रेसनिकट विद्यार्थी गौतमको नाम उल्ट्याए ‘राम्रो नहुने’ धम्की दिन थाले । @ShivSamir nayapatrikadaily.com/news-de…
3
1
251
होचो ढोका retweeted
० झन्डै २१ वर्षपछि पूर्वमन्त्री जोशीको मुद्दा छिनोफानो : सर्वोच्चबाट पनि भ्रष्टाचारी - मुद्दा आएको १२ वर्षपछि सर्वोच्च अदालतले जोशीलाई गर्यो नौ महिना कैद र ६९ लाख १५ हजार जरिवाना ० सुन तस्करीका अभियुक्तकै गाडीमा ओहोरदोहोर गर्थे भन्सारका कर्मचारी @KarnaShilpa @mainalinawa
1
8
5
464
होचो ढोका retweeted
० यसरी धराशायी भयो डिडिसी - कोभिडयता समग्र दुग्ध बजार बढेको छ,तर डिडिसीको व्यापार भने ओरालो छ । सम्पत्तिभन्दा सञ्चित नोक्सानी र ऋण धेरै छ,तर नेतृत्वसँग सुधारको कुनै योजना छैन । ० इतिहास रच्दै लीलादेवी बनिन् मुख्यसचिव - ३८ दिन मुख्यसचिव रहने @ajitzee @SubashBhatta9
10
12
611
होचो ढोका retweeted
परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको संख्या तीन हजार हो । तीमध्ये शनिबारसम्म आठ सय र आइतबार चार सय २० गरी १२ सय २० जना स्वदेश फर्किएका छन् । @ShivSamir @ghimire_chiran nayapatrikadaily.com/news-de…
1
78
होचो ढोका retweeted
उपसभामुख इन्दिरा रानाले अमेरिकन दूतावासलाई भिषाका लागि लेखेको पत्र ‘गैर कुटनीतिक’आफ्नो क्षेत्राधिकार बाहिरको त हुँदै हो त्यो भन्दा बढी अरू शंका र गलत नियतहरू देखिएका छन्। यस्तो गम्भिर विषयको छानविन गरियोस्!
3
1
6
573
होचो ढोका retweeted
० मन्त्रिपरिषद्मा समावेशी प्रतिनिधित्वको बहस :नेतृत्वको नियतमा खोट कि दबाबको अभाव ? -संविधान र कानुनको मर्मअनुसार मन्त्रिपरिषद्मा समावेशी समानुपातिक प्रतिनिधित्व गराउन सधैँ चुक्ने गरेको छ राजनीतिक नेतृत्व -२००७ सालको परिवर्तनयता दलित समुदायबाट३४ मात्रै मन्त्री @KeshabP94559633
4
4
173
होचो ढोका retweeted
Replying to @NepalFactCheck
समाचार र शीर्षकमा अनुत्तीर्णमध्ये भनिएकाे छ। फ्याक्टचेकमा सामुदायिक विद्यालयका भनेर भ्रम किन छरेकाे?
1
3
2
323
होचो ढोका retweeted
० उच्च शिक्षामा अत्यधिक ‘ड्रपआउट’ - उपत्यकाका धेरै विद्यार्थी हुने क्याम्पसमा ‘ड्रपआउट’ को ठुलो समस्या । वैदेशिक अध्ययन, पारिवारिक जिम्मेवारी र रोजगारी प्रमुख कारण । ० इ-भिसा सुरू : नेपाल आउन चाहने विदेशीले अब अनलाइनबाटै भिसा लिन सक्ने @ShivSamir @TekrajThami3
5
3
419