Subash Samyak (@SubashBhatta9) header
Subash Samyak (@SubashBhatta9) profile picture

संसारमा दुःख छ, दुःखकाे कारण छ । Sr. reporter@Nayapatrika Daily Past https://xitter.gq/t.co/0Z76RjuSHI https://xitter.gq/t.co/VXsMFbyK86 https://xitter.gq/t.co/QhI4tyfj7B https://xitter.gq/t.co/GkEerHPmjG

Putalisadak
Joined October 2017
Photo by Subash Samyak (@SubashBhatta9)Photo by Subash Samyak (@SubashBhatta9)Photo by Subash Samyak (@SubashBhatta9)Photo by Subash Samyak (@SubashBhatta9)Photo by Subash Samyak (@SubashBhatta9)Photo by Subash Samyak (@SubashBhatta9)Photo by Subash Samyak (@SubashBhatta9)Photo by Subash Samyak (@SubashBhatta9)Photo by Subash Samyak (@SubashBhatta9)Photo by Subash Samyak (@SubashBhatta9)
Subash Samyak retweeted
० एउटै तहका कर्मचारी,तर संस्थानपिच्छे तलबसुविधामा दोब्बरभन्दा बढी अन्तर -एउटा संस्थानको छैटौँ तहको कर्मचारीले मासिक ४५हजार तलबभत्ता पाउँदा अर्को संस्थान/बोर्ड/संस्थामा सोही तहमा कार्यरत कर्मचारीले एक लाख १५सम्म थाप्छ,यस्तो अन्तर अन्त्य गर्न कार्यदलको सुझाव @SubashBhatta9 @hadish
1
2
68
'टेक्स्ट' सँगै भिडियाेमा पनि । अर्काे ताजा भिडियाे रिपाेर्टिङ । 🙏🙏🙏 यसपालि सरकारी सम्पत्तिकाे उपयाेगहीनताबारे । m.youtube.com/watch?v=JH98N-…
56
Subash Samyak retweeted
० घुस काण्डमा अरूमाथि छानबिन, भूमिमन्त्री अधिकारीलाई भने उन्मुक्ति : बलिया आधार देखिए पनि नेतृत्वको संरक्षण – सरकारका आधा दर्जन मन्त्री ‘घुस डिल’देखि भिजिट भिसा प्रकरणसम्ममा मुछिँदा पनि नेतृत्वको छहारी – थरीथरी ‘काण्ड’मा मन्त्रीहरू @SubashBhatta9
1
2
105
Subash Samyak retweeted
० मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’ – कास्की मालपोतका प्रमुखको सरुवा रोक्न बिचौलियासँग मन्त्री गुप्ताको ५३ लाखको डिल, घुस रकम राखिएका दुई झोला,नोटका नम्बर र फोटोसहित अख्तियारमा उजुरी – भूमि आयोग कास्कीको अध्यक्ष बनाउन अर्को २५ लाख डिल गरेको अडियो पनि सार्वजनिक @SubashBhatta9
1
14
1
28
2,054
बिर्काेमा लाकाे चिनीमा यसरी पस्याे कमिला nayapatrikadaily.com/news-de…
39
संवैधानिक पदाधिकारीमाथिकाे एउटा गम्भीर नैतिक विषय - दाेहाेराे सुविधाबारेका याे खाेजमूलक स्टाेरी । nayapatrikadaily.com/news-de…
34
चक्रपथकाे फन्काेबारे । jhannaya.nayapatrikadaily.co…
31
Subash Samyak retweeted
० बिचौलियाको रजगज बढेको बढ्यै, जनता हेरेको हे¥यै – प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको स्वार्थअनुसार ४८०० मेगावाट किन्न पिपिए गर्ने निर्णय – सरकारकै संरक्षणमा फेरि बढाइयो डन्डी र सिमेन्टको भाउ – सडकको आन्दोलन अब सदनमा पनि @milan_shree @KAMALRBg @ajitzee
6
6
195
Subash Samyak retweeted
० निर्णय नगरेर हानि पु¥याउने कर्मचारीलाई पनि भ्रष्टाचार मुद्दा – निर्णयमा ढिलाइ वा नगरेका कारण हानि भए क्षतिपूर्ति दाबी गर्न मिल्ने ० सिराहामा दलितको घरमा डोजर प्रकरण ः पालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र मूल पुजारीविरुद्ध जाहेरी @SubashBhatta9
2
4
96
Subash Samyak retweeted
– १२ खर्ब बेरुजु : अढाई वर्षदेखि सम्परीक्षण भने ठप्प – महालेखाको सम्परीक्षण अधिकार क्षेत्रमा लेखा समिति प्रवेश गर्न खोजेपछि समस्या ० मधेशमा छ्यापछ्याप्ती अवैध अस्पताल – एक महिनामा मधेश सरकारले बन्द गरायो अस्पतालसहित ५८ स्वास्थ्य संस्था @SubashBhatta9
3
3
127
हिमाल जीवनदायिनी हाे । तर, याे कति काेमल रहेछ भने मानवीय कुकृत्यकाे पहिलाे असर नै यहाँ पर्दाेरहेछ । अहिले जलवायु परिवर्तनकाे ठूलाे असर यही हिमाली क्षेत्रले खेपिरहेकाे छ । यसबाट नि:सृत असर झनै डरलाग्दाे हुनेछ । मनाङ र मुस्ताङबाट टिपेर ल्याएकाे याे स्टाेरी nayapatrikadaily.com/news-de…
25
संस्कृतमा श्लाेक छ - शनैः पन्था शनैः कन्था शनैः पर्वतलंघनम्, शनैर्विद्या शनैर्वित्तं पञ्चैतानि शनैःशनैः । अर्थात् यात्रा, कपडा बुन्ने काम, पर्वत चढ्ने, विद्या आर्जन र धन कमाउने कुरा क्रमशः गर्नुपर्छ । यसपालिकाे थाेरङ्ला पासकाे यात्रा अनुभव । jhannaya.nayapatrikadaily.co…
32
Subash Samyak retweeted
० नेपाल फेरि सम्पत्ति शुद्धीकरणको ‘ग्रे’लिस्टमा –वैदेशिक ऋण,अनुदान र लगानी प्रभावित हुनुका साथै अन्तर्राष्ट्रिय जगतमा देशको वित्तीय साख जोखिममा,प्रणालीगत सुधारका लागि दुई वर्षको समय ० सम्पत्ति शुद्धीकरणको अधिकार कटौती,राजस्व अनुसन्धान खारेज गर्ने तयारी @Pawantimi @SubashBhatta9
2
2
116
Subash Samyak retweeted
कोटिभिटीले राजस्व छलीसम्बन्धि १०अर्ब ३६करोडको मुद्दा खेपिरहेको छ । यो कर छलीको निर्णय प्रक्रियामा ६० भन्दा बढी सरकारी अधिकृत संलग्न रहेको अनुमान छ  ।अध्यादेशमा मुद्दा फिर्ताको व्यवस्था कोटिभिटीलगायतको सहजताका लागि गरिएको स्रोतको दाबी छ । @SubashBhatta9 nayapatrikadaily.com/news-de…
2
1
92
Today's covering: ० अध्यादेशमा ‘बदनियत’ : राजस्व छलीमा सकेसम्म मुद्दै नचलाउने, टुंगिएका र विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्ने व्यवस्था nayapatrikadaily.com/news-de… ० ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्ट: नेपालमा झन् बढ्यो भ्रष्टाचार nayapatrikadaily.com/news-de…
19
सात बर्षअघिको त्यो साढे ३३ किलो सुन काण्ड - जसमा तीनजनाको ज्यानै गएको थियो। फरार गोरे, दबोचिएका पुलिस अफिसरहरू सम्झिनु भो? मिसिलमा केन्द्रित भै काण्डमा जोडिएका/नजोडिएका केहीसँग कुराकानीमा आधारित मेरो स्टोरी । लुलुलुलु ukaalo.com/news/20250129-det…
2
43
7
136
9,402
Subash Samyak retweeted
० नागरिक आवास कार्यक्रम : ६ वर्षमा सकियो साढे ६ अर्ब, तर लक्ष्यको ४०% मात्रै छाना फेरिए -'जनता आवास कार्यक्रममा भएका झुपडी पनि भत्काइए, पक्की घरको सपनामा बित्यो आठ वर्ष ० प्रत्यक्ष संलग्न नभएका रविसँग सबैभन्दा धेरै धरौटी @SubashBhatta9 @hamro_Saurav
5
6
178
माउ विमार छ भनेर बच्चाले दूध चुस्न छाड्दैन, राज्य कमजाेर छ भनेर कर्मचारीले सुविधा लिन छाड्दैन । - निजामती सेवाका साबिकका कानुनी व्यवस्थाबमोजिम सेवा प्रवेश गरेका कर्मचारीलाई राजीनामा दिएको अघिल्लो पदको जागिर अवधिलाई सेवा अवधिमा थप गर्ने निर्णय भएका छन् । nayapatrikadaily.com/news-de…
1
26
Subash Samyak retweeted
संसद बोलाएर हैन, अध्यादेशबाट शासन गर्न उद्दत छ, सरकार ! अध्यादेशबाट सरकार चलाउनेको साझेदार बनेको छ, काँग्रेस ! विकल्प हौँ भन्ने 'युवा'हरु अदालत परिसरमै वकिल कुट्छ ! जिम्मेवार भन्ने 'म' नागरिक भ्रष्टतन्त्रको कथामा सिमित छ ! youtu.be/JejZ7c1kLTs?si=e7Ka…
1
13
1
52
3,214
समाचारकाे प्रारम्भिक प्रभाव । - सामान्य प्रशासन र गृहका बरन्डाका कर्मचारीलाई ३ दिनभित्र जिम्मेवारी दिन प्रधानमन्त्री कार्यालयकाे निर्देशन, त्यसकाे अनुगमन गर्न सतर्कता केन्द्रलाई पत्राचार । nayapatrikadaily.com/news-de…
27