
“Joishi” App download गर्नु भो? नभुली गर्नुस है। Founder of https://xitter.gq/t.co/gHBpX6QQJQ #AI #IAM_Architect #Investor #Learner #Dreamer #SoftUp #HamroTube
Dallas, TX
Joined June 2011
- Tweets5K
- Following4K
- Followers5.1K
- Likes6.6K
Pinned Tweet
गोमा जस्ती आमा,लक्ष्मी जस्ती बहिनी, सरस्वती जस्ती भाउजु र पार्वती जस्ती श्रीमती त मेरो घरमै हुनुहुन्छ, म कुन देवी खोज्दै मन्दिर जानुपर्यो र?
Tej Binod retweeted
एक नारायण अर्याल पक्राउको मुख्य कारण भनेर यस्तो भिडियो भेटियो टिकटकतिर ! के हो कुरा ??
सत्ता टिकाउन,
कांग्रेस एमालेले राप्रपा फुटाए,
माओबादीले एमाले फुटायो,
राजाले कांग्रेस फुटाए,
केपी ओलीले माओबादी फुटाए,
खराने ग्यांगले पनि त्यहि गर्ने हो भने इतिहास किन जलाएको?
जेनजीको शान्तिपुर्ण आन्दोलनलाई TOB प्रयोग गरेर किन अपहरण गरेको?
एउटा जाबो कुर्ची पाउन यति गर्नुपर्छ?
एक जनाले “असली खराने को हो?” भनेर कमेन्ट गर्नु भएको रहेछ;
असली खराने त्यो हो,
- जसले एक थान कुर्ची पाउनको लागि देशको इतिहास जलायो।
- जसले अरुले लाख भ्रष्ट्राचार गरे भनेको बिरोध गर्दै आफूले एकै दिनमा खर्बौंको सम्पति जलायो।
- जसले TOB को सहारामा शान्तिपूर्ण जेन्जी आन्दोलनलाई हाइज्याक गरेर अबोध स्कुले केटाकेटी मार्यो।
बंलादेशमा जेन-जी आन्दोलनपछि सत्ता परिवर्तन भए पनि उच्च महँगी, ऊर्जा संकट र न्यूनतम तलब वृद्धिको माग गर्दै गार्मेन्ट मजदुरहरू सडकमा उत्रिँदा आर्थिक असन्तोष चर्किएको छ।
उता फेरी अर्को आन्दोलन चर्कियो।
नेपालका खराने बिरुद्ध नेपालीहरु कहिले उत्रिन्छन्?
इतिहास जलाउन उताबाटै सिके, अब खरानी उडाउन पनि सिक्लान नि।
अब मंसिर पनि आयो।
नव जोडीहरुलाई आफ्नो मायालुको घुम्टो खोलेर मुख हेर्म मन लाग्ला, अनि कसैलाई लाज लाग्ला।
गत बर्ष यहि विहेको लगनमा Release भएको चर्को नबोल, लाज लाग्छ भो मलाई घुम्टो नखोल बिहेमा सुन्न र नाँच्न HamroTube Youtube Channel मा रेडी छ है।
चर्को नबोल
शब्दः तेज विनोद
लयः Prakash Parajuli
स्वरः प्रकास पराजुली / Shanti Shree Pariyar
एरेन्जः Krishna Kc
भिडियोः Sagar Lamsal Kshetri/Samiya Karki
निर्देशनः Ekendra Sarashankar
youtu.be/Hq2dERQvc3o?is=PJZh…
336
लाजमर्दो कुरा,
भोलिदेखि सुरु हुने मुख्य कार्यक्रमको उद्घाटन सत्रमा समेत भाग नलिई गुरुङ भोलि बिहानै नेपाल फर्किँदै रहेछन् (जबकि उनी त्यही कार्यक्रमको लागि गएका थिए)।
युएईको अथोरिटीले "तपाईंहरूको देशको प्रहरी खै?" भनेर सोधेपछि आज ३ जना प्रहरी अधिकृतलाई युएई गए।
देशको ढुकुटीको तालाचाबी आफ्नै हातमा छ।
लुट्ने बेला यहि हो।
मोज हानौं।
जय खरानी!!
एउटा नेपाली महिलाको बिदेशी पुरुष सँग प्रेम भएछ, अरु कुरा मैले खासै फलो गरेको छैन।
तर त्यो महिलाको फेसबुक पोष्टमा नेपालीहरुले “भालु” “रन्डी” भनेर कमेन्ट गरेका छन्। उसको व्यक्तिगत जीवनमा हामीलाई कति खसखस हुन्छ है?
कुमारी भएपनि, भालु भएपनि, रन्डी भएपनि उसले उसको जीवन खुशीसँग बाँचेको छ भने बाहिरका मान्छेलाई बाल?
कोहि मन परेनभने Unfollow गर्नु, Block गर्नु तर नचाहिने कमेन्ट किन गर्नु?
13
837


