Rubi Sitaula (@_rubberryy) header
Rubi Sitaula (@_rubberryy) profile picture

Dent स्त्री👩‍⚕️ Tweets are entirely personal, Do not represent my fraternity and family🙏

Jhapa,Nepal
Joined October 2021
Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)
जाहाँ हरेक कुरा प्रार्थनाजस्तो लाग्छ ।। – at Nepal
4
4
95
9,365
Just a random day in Siliguri. 🤍
32
995
“विद्वान” हुँदैमा “बुद्धिमान” चैं नहुने रेछन्! मनुवाहरू!!
23
29
14
239
15,811
Dashain blessings ❤️✨
20
2
1
250
4,171
विजया दशमीको सम्पुर्णमा शुभकामना 🌸🙏
8
1
133
2,073
This world doesn't feel much tough today.. ✨
10
802
Long way to go.. This is not the end, just a lesson and a new beginning.
7
36
2,060
क्रम सङ्ख्या :६ रुबी सिटौला कोशी प्रदेश ३५ मुनिको (युवा महिला ) केन्द्रीय सदस्य पदको उम्मेदवार जय नेपाल 🙏 – at Nepal
28
11
7
83
3,924
काकुलाई बधाई छ।🙏💚 @bishodip – at Siliguri, India
2
1
15
2,056
झापा २ बाट नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्विरोध निर्वाचित गरि प्रतिनिधित्व गर्ने अवसरका लागि झापा २ का सम्पूर्ण प्रतिनिधिप्रति हार्दिक आभार। मलाई विश्वास गर्ने अग्रजहरू,परिवार, शुभेच्छुकहरू तथा सुझाव र हौसला दिनुहुने प्रत्येक व्यक्तिलाई मनदेखि धन्यवाद
24
3
2
148
4,892
महिलाको सहभागिता केवल आरक्षणको तथ्यांकमा सीमित नहोस्, निर्णय प्रक्रियाको प्रभावकारी आवाज बनोस्; र नयाँ पुस्ताको ऊर्जा अनुभवसँग टकराउने होइन, अनुभवसँग संवाद गर्ने शक्ति बनोस्। म सिक्दै जानेछु। सुन्दै जानेछु। प्रश्न गर्दै जानेछु। असहमतिसँग संवाद गर्दै जानेछु।
1
178
र जहाँ सम्भव हुन्छ, विचारलाई काममा बदल्ने प्रयास गर्नेछु। झापा २ ले मलाई एउटा परिचय दिएको छ। अब मेरो प्रयास त्यो परिचयलाई एउटा अर्थ दिनु मा हुनेछ। जय नेपाल🙏🌳 केन्द्रीय महाधिवेशन प्रतिनिधि रुबि सिटाैला
163
महिलाको सहभागिता केवल आरक्षणको तथ्यांकमा सीमित नहोस्, निर्णय प्रक्रियाको प्रभावकारी आवाज बनोस्; र नयाँ पुस्ताको ऊर्जा अनुभवसँग टकराउने होइन, अनुभवसँग संवाद गर्ने शक्ति बनोस्।
11
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापा क्षेत्र नं २ बाट युवा महिलाको तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार रूपमा आदरणीय क्षेत्रीय प्रतिनिधिज्यूहरूको अमूल्य मत, विश्वास र साथको अपेक्षा गर्दछु। जय नेपाल 🙏💚
38
1
122
2,361
कता कता १० गतेसम्मलाई थर परिवर्तन गरिदिउँ गरिदिउँ जस्तो पनि लाग्छ फेरि ।🙏😉 – at Thakurganj, India
"कता कता" भन्ने कुरो बुझ्न भाइ बहिनीलाई सोध्न परेपछि सञ्जालमा पछाडि नै पर्न थालिएछ जस्तो लाग्न थाल्यो 😉
3
2
974
झण्डै दुई तिहाईको सरकारको मन्त्रीले पनि माफी माग्ने दिन आउँदो रहेछ!👀
1
8
646
Rubi Sitaula retweeted
सौगात गौतमकाे विचार डिजास्टर गभर्नेन्स : सूचना केन्द्रित, राहत विकेन्द्रित विपद्का बेला राज्यसँग एउटा स्पष्ट आधिकारिक सूचना प्रणाली हुनु आवश्यक हुन्छ । यसको अर्थ सबै काम केन्द्रबाटै गर्नुपर्छ भन्ने होइन । बरु सूचना र समन्वयलाई केन्द्रित गर्दै कार्यान्वयनलाई स्थानीय बनाउनुपर्छ । ekantipur.com/opinion/2026/0…
5
1
6
1,839
Latest photo of Chilime tunnel. Rescuers reached there almost after 75 hours of disaster. Pray for safe exit of our beloved friends 🙏 photo: CHCL
8
37
144
5,822