राजा बाबु (@achyut89) header
राजा बाबु (@achyut89) profile picture

परिस्थिति जे जस्तो हुँदा पनि ‘म ठिक छु,एकदमै राम्रो छु’ भन्न त मुखलाई बानी परिसक्यो😍। WELCOME TO PAGALLWORLD #Student

Delhi, CA
Joined January 2010
Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)
राजा बाबु retweeted
माया चै गरौं कि तर मायामा पागलै चै नबनौँ के मनुष्य हो! #सुझाव 😂
2
2
14
363
राजा बाबु retweeted
जो सुकैले जितुन हारुन , खासै तेस्तो जिन्दगीमा ओहो भन्ने उत्साह निराशा केहि छैन 😂
2
1
9
608
राजा बाबु retweeted
अन्त्य अघि कति अनन्त छ जिन्दगी, नसोचेको जिवन त सजाय जस्तो छ।।
11
35
1,729
राजा बाबु retweeted
आट्ने भए आट्म घुमौ जोग्य फेरोनी उमेर भाछ मेरोनी ..😜
3
3
31
1,399
राजा बाबु retweeted
...🌿 पहिले मेरा दु:ख पीडा तिमिहरुलाइ नाटक लाग्यो अहिले तिमिहरुले म प्रति गरेको चासो र सहानुभूति मलाइ नाटक लाग्छ..! #शुभ_रात्री 🙏
6
13
73
2,326
राजा बाबु retweeted
खुशी छ भन्ने भ्रममा राख्यो मुस्कानले, पिडै पिडाको भारी कसले देख्यो र यो मनको।।
2
9
1
41
2,504
राजा बाबु retweeted
पेट अघाएर खाना चर्को लाग्नू र ,मन अघाएर सम्बन्ध झर्को लाग्नू उस्ता उस्तै रहेछ !!! 🥺😔
4
6
1
27
1,056
राजा बाबु retweeted
चाहिएको त जीवनमा धेरै थियो, तर अब मुहारमा थोरै मुस्कान र मनमा शान्ति मिलोस्, बस् यही नै काफी छ।
1
10
2
56
2,276
राजा बाबु retweeted
मानिस सायद संसारकै सबैभन्दा असन्तुष्ट प्राणी हो। उसलाई आफूसँग भएको कुराभन्दा आफूसँग नभएको कुराको मोह बढी हुन्छ। जे प्राप्त छ, त्यसको मूल्य बुझ्नुभन्दा जे अप्राप्त छ, त्यसैको कल्पनामा ऊ बढी रमाउँछ। एउटा इच्छा पूरा नहुँदै अर्को इच्छाले जन्म लिइसकेको हुन्छ।
7
12
1
49
1,909
राजा बाबु retweeted
मेरो लागी म नै मेरो दुनियाँ हुँ, चाहे मलाई मतलबी भन या घमण्डी।।
1
13
45
2,809
राजा बाबु retweeted
प्रिय!🥰 म सधैं तिम्रै वरिपरि बहने हावामा त्यतै कतै अदृश्य मिसिएकि हुन्छु, तिमि त्यो हावामा मेरो सामिप्यता महसुस गरेर मुस्कुराउनु, भौतिक शरिर संगै हुनु मात्र साथ होइननि, म तिम्रो आभाष बन्ने छु जो शरीर मेटिएपनि सम्झनाबाट कहिल्यै मेटिदैन.....✍️ #Alonegirl
3
7
20
473
राजा बाबु retweeted
मेरो खुसीमा कस्को नजर लाग्यो, जिन्दगी भर साथ दिन्छु भन्ने मान्छे आधा बाटोमा छाडेर भाग्यो ।🤧
2
1
13
389
राजा बाबु retweeted
कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्थाको म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ । दर्ता भएका कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ ।
9
1
24
3,422
राजा बाबु retweeted
मनमा नाम लेखेर मात्र नहुदो रहेछ ! उसलाइ पाउन उसको नाम भाग्यमा पनी लेखीएको हुनु पर्दो रहेछ !
4
6
24
1,228
राजा बाबु retweeted
माया गरेको त छु नि भन्ने होइन मायाको आभाष दिन सिक पहिले !!🥹❤️
7
12
38
2,287
राजा बाबु retweeted
और अंत में , उसने मेरी सारी अच्छाई भुला कर बुराई देखी , और रिश्ता ख़त्म 🙏
2
7
45
944
राजा बाबु retweeted
Everyone : तिमी धेरै भाग्यमानि छौ अनि तिम्लाइ पाउने मान्छे झन कति भाग्यमानि हुन्छ Me : त्यो भाग्य चाहि कहिले अनि कहा बाट सुरु हुन्छ?
4
4
1
24
1,721
राजा बाबु retweeted
ब्वाइफ्रेन्ड भाई ! आजकल दिल खोलेर बोल्नै छाड्यौ त #🤔😫
1
1
9
365
राजा बाबु retweeted
धर्म के नाम पर जनता को खून-खून करवाते हैं, खुद देश की प्रॉपर्टी बेच कर अम्बानी-अडानी जैसा बना रहे हैं। मंदिर दिखाओ, मस्जिद दिखाओ, फ्लैग दिखाओ… लेकिन रेलवे, बीएसएनएल, एयर इंडिया, पीएसयू सब बेच दो। ये चंदा चोर, वोट चोर मंडली वाले... जनता को धर्म का नशा पिला कर देश का माल खा जाते हैं। ये पूरे देश के गद्दार हैं।
119
1,914
85
4,926
221,153
राजा बाबु retweeted
२४ घण्टे भाटभटेनी, अनि ९ बजेपछि साना पसल बन्द ? भाटभटेनी २४ घण्टा खुल्ने रे—खुसीको कुरा हो! 😄 राति १२ बजे, २ बजे, ३ बजे पनि ग्राहक आउलान्, सामान किन्लान्। तर एउटा प्रश्न चाहिँ उठ्यो— रातिको समयमा सबैभन्दा बढी के बिक्ला? 🍻 धेरैको उत्तर एउटै पाइयो रक्सी र त्यसकालागि चाहिने सितन! अब रमाइलो दृश्य चाहिँ यस्तो होला— ठूला व्यवसायीलाई २४ घण्टा व्यापारको अनुमति, साना व्यवसायीलाई ९ बजेपछि पसल खोल्दा “किन खोलेको?” भन्दै हप्काउने, तर्साउने, अनि उस्तै परे कठघरासम्म पुर्‍याउने! अब प्रश्न सानो व्यवसायीको होइन, नियमको हो। ठूलालाई २४ घण्टा खुल्ने स्वतन्त्रता हो भने, सानालाई चाहिँ ९ बजेपछि अपराध किन? कानुन सबैका लागि एउटै हो कि पसलको साइज हेरेर फरक–फरक हो? 🤔 अब ९ बजेपछि साना पसलमा डन्डा देखाउने प्रहरीले भाटभटेनीको ढोकामा घडी हेरेर ड्युटी गर्ने कि कानुन हेरेर? 😏 #२४घण्टेव्यापार #साना_व्यवसायी #समानकानुन #व्यवसायीकोआवाज
8
25
2
119
12,033