कागदाइ 🔨 #AgainandAgain (@addkali) header
कागदाइ 🔨 #AgainandAgain (@addkali) profile picture

विवाहित मान्छे भनेसी अरू लेख्नु पर्ला र ? ®

Lalitpur, Nepal
Joined April 2010
Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)Photo by कागदाइ 🔨 #AgainandAgain (@addkali)
हेर्नु उता यसरी बेलैमा आफू फेक नभएको प्रमाण पेश गरियो, ट्रुथ भनेको आखिर ट्रथ नै हो 😂
6
17
34,333
म त कमेन्ट पढ्न आएको 😝
यो किसिमको पोसाक लगाएर कूटनीतिज्ञसँग भेटघाट गर्नु कूटनीतिक मर्यादाअनुसार उचित हो कि होइन, दादाहरू? यसबारे जानकारहरूको सुझाव र जानकारीको अपेक्षा गरियो। @anilkathmandu @yodhakal
1
446
कुशल मल्ल भन्ने खेलाडीलाई निकाली दिए हुन्छ। अनुशासन पटक्कै रहेनछ। DRS ले आउट देखाउदा पनि सन्केको सन्केइ छ 😂
2
456
😂 😂 😂 😂 😂 😂 😂 😂
आज तो लोटरी निकल पड़ी भाई के... 😯🥺🤔
1
1
3
822
😂 😂 😂 😂 😂 😂 😂 😂
Breaking !!! काङ्रेसको सहमहामन्त्री अजयबाबु शिवाकोटीले अब आइन्दा कसैको चरित्र हत्या गर्ने लेख्ने छैन पोष्ट पनि डिलिट गर्ने छु भनेर माफि मागेको सुचना प्राप्त भयो ! 😂😉
2
339
कागदाइ 🔨 #AgainandAgain retweeted
उहाँ को हो चिनेको त छैन तर उहाँको कुरामा सहमत छु ।
7
16
87
8,991
कागदाइ 🔨 #AgainandAgain retweeted
लाज शरम पचेका हरू...!!
19
37
2
268
19,584
यि लैतडीहरुलाई देउवाले मात्र हो थर्काउन सक्ने 😝
3
1
10
2,315
😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 @jitpur
स्वेच्छाचारीताको बाटोमा बालेन सरकार, ३५ वर्षको 'कुशासन' ८ महिनामै माथ खायो youtube.com/watch?v=cRCq9MmF…
1
4
803
कागदाइ 🔨 #AgainandAgain retweeted
भोटेकोशीले दिएको घाउमा खाटा बसेको छैन। आधिकारिक भनाई अनुसार पनि ५००० भन्दा बढी बेपत्ता छन भने १४०० बढीको त मृत्यु नै भयो। सम्पत्तिको कुरै नगरौँ। यस्तोमा आएको तिहारमा झिलिमिली बत्ती बाल्न मन लागेन। यति छिट्टै त्यो पीडा बिर्सन सकिन। घरमा सल्लाह गरेँ। नाम मात्रको दिपावली गर्ने भयौँ।
1
8
1
23
1,407
चुतियाहरुलाई चाहिएको प्रेस स्वतन्त्रता यहि गर्नलाई होला। फेक न्यूज छर्यो बस्यो।
Fake news factory नै भएर सिद्धिने भयो तिमीहरूको जुनि
1
4
638
कागदाइ 🔨 #AgainandAgain retweeted
निमेश बन्जाडेसग गगनले केहि हप्ता अगाडि कुनैपनि दलसग मिलेर सरकार बनाउदैनौ मैले ४ मुख्यमन्त्री पनि त्याग गरेको हो भने हिजो केपी शर्मा ओलीसग सरकार गठनमा छलफल गरेको भने ! यति झुट मान्छे राजनितिमा ? मलाई गालि नगर्नु दुबै हेर्नु ?
14
23
1
105
6,230
गगन थापाको TRP बढाउने खेल मात्र रहेछ, पक्राउका कुरा। अस्तिन कानमा काम्रो बाँधे जस्तै 😝
2
4
3
18
1,267
कागदाइ 🔨 #AgainandAgain retweeted
Replying to @nepaldiary
तपाई त्यही कुरामा सहमत हुनुहुन्छ जुन कुरा तपाई सुन्न चाहनु हुन्छ ।
1
1
1
480
पार्टीका पत्रकार होलान् ति धोत्रे स्वर वाला 😝 साँढेको झर्ला भन्ने आशेहरुका कमेन्ट पढ्दैछु 😎
आईजीपी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेले के भने ? | Rabi Lamichhane | Onlinekhabar
5
753
आजै राति केही हुने वाला छ?
4
9
2,196
कागदाइ 🔨 #AgainandAgain retweeted
गल्ती छैन भने किन डराउने? देशमा कानुन, अदालत छ भन्दै रवि लामिछाने पक्राउ पर्दा ज्ञान जोथ्थे अहिले रुवाबासी रछ कांग्रेस जत्थामा फेरि! 😜😂🤣
7
10
75
1,984
विहान छुस्स हानेर छोडिदिएको, दादा दिदीहरुले पुरै व्याख्यामत टिप्पणी हानेछन् 😝 साडे ४ वर्ष अझै बाँकी छ। कभि हस् भि लिया करो 😎
गगन थापालाई समाए पनि पाँच ठाउँमा त घुमाउदैन होला है? 😎
2
5
808
गगन थापालाई समाए पनि पाँच ठाउँमा त घुमाउदैन होला है? 😎
5
7
6
7,862
कागदाइ 🔨 #AgainandAgain retweeted
बालेनले श्रेय लिने डर भए आफैं लालपुर्जा बाँड्नुस्: झापा पुगेर मन्त्री रावल #sidhakura #Nepalgoverment #pratibharawal #jhapa #balenshah
4
16
1
146
9,636
शुद्धाशुद्धि मिलाउनुस् 😎
पत्रकारहरू नेपालका साँढे हुन्। यिनलाई बाँध्ने कुनै कानुनी डोरी छैन। समाचारको सत्यता पुष्टि गर्नुपर्ने आवश्यकता नै ठान्दैनन्। पैसाका लागि धम्क्याउँछन्, असुली गर्छन् र पैसा नपाए जे पनि लेख्छन्। यिनका कारण धेरैले जीवन गुमाएका छन्। अरूको मृत्यु र आँसुमा समेत यिनीहरू उत्सव मनाउँछन्।
3
542