HyphenAB (@hyphenAB) header
HyphenAB (@hyphenAB) profile picture
Nepal
Joined March 2016
HyphenAB retweeted
While Western cities like New York ban generative AI in primary schools, the UAE has become the first country to mandate AI literacy for K-12 students as young as seven. restofworld.org/2026/uae-man…
2
1
2
459
सेतोपाटीको पछिल्लो समाचार पढेपछि एउटा प्रश्नले निकै सोच्न बाध्य बनायो । देशका शक्तिशाली भनिएका प्रधानमन्त्री र गृहमन्त्रीकै 'रेकी' गर्ने त्यसको गोप्य सूचना लिक हुने अवस्था छ भने, सरकार र सत्ता त बालेनसँग होला तर राज्य संयन्त्रको वास्तविक शक्ति चाहिँ आखिर कोसँग छ?
40
HyphenAB retweeted
Great paper from Google on building benchmarks for data agents. Static data-agent benchmarks saturate quickly and can't target a specific skill. SynthCorp generates the data instead. It simulates routine business events and disruptions on a virtual calendar, and those events fill relational tables, a document store, and a data catalog that stay consistent with each other. Every operation goes into a simulation log, so the gold answer for each task is derived from the log and checked without manual annotation. The first release has seven data estates with up to 1,000 tables and 256 tasks across five domains. Tasks that chain several business events together still make state-of-the-art agents fail. arxiv.org/abs/2611.14765 Chat with Paper: academy.dair.ai/papers/synth…
16
19
1
125
7,456
कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर छोडेर बाँकी १० वटा जिल्लामा प्रदेश सरकारले बिदा दिएको चित्त बुझिरहेको थिएन, सङ्घीय सरकारले ७ वटै प्रदेशमा बिदा दियो। छठलाई पहाडीया'करण गरेकोमा बधाई छ ।
6
152
HyphenAB retweeted
Twitter these days feels like : - News Portal & - Hey Grok
2
2
1
608
Pleased to meet Hon’ble Ms. Neesha Mehta, Minister for Health and Food Safety of Nepal, on the sidelines of the First BIMSTEC Health Ministers’ Meeting in Colombo. India and Nepal share deep-rooted historical, cultural and people-to-people ties, further strengthened by our close partnership in healthcare and development. Held fruitful discussions on deepening bilateral and regional health cooperation, sharing expertise and best practices, and advancing access to affordable, accessible and quality healthcare. Guided by Hon’ble Prime Minister Shri @narendramodi Ji’s Neighbourhood First policy, India remains committed to working closely with Nepal towards better health outcomes and shared regional prosperity. 🇮🇳🤝🇳🇵 #IndiaNepal #BIMSTEC #HealthCooperation
9
99
609
13,329
पक्का काँग्रेसी !
सोसल मिडियामा हामीले सक्दैनौँ। तपाँइको भिडियो मुनी बालेनले 'ए!' मात्रै लेख्दियो भने पनि तपाँइको तुलनामा सय गुणा लाइक पाँउछ। हाम्ले अब गाँउ जानपर्छ। स्थानिय चुनावमा पार्टीलाई पहिलो बनाँउनु पर्छ। डिस्ट्र्याक्सन हरु आइरहन्छन्। इग्नोर गर्दै अगाडी बढ्नपर्छ। ह्याप्पी तिहार 🪔🙏
1
173
HyphenAB retweeted
Jensen in his court hearing
151
375
61
8,231
1,151,675
Life goal: do something that great; China sends hot spy for you.
1
3
87
48,281
गृहमन्त्रीको एआई कन्टेन्ट
85
सरकारले गगन थापालाई पक्रन खोजेको चाहिँ किन रहेछ ? कि यो स्यालहुइँया मात्र हो ? 🤔
1
436
देशमा सबैभन्दा निकम्मा भनेको पत्रकारिता भो, बालेनको 'किचेन क्याबिनेट' बाट सूचना फुत्काउने क्षमता छैन। केही घटना हुन्छ अनि थरीथरीका लजिकहरू दिन थाल्छन्, मानौँ यो सब उनीहरूलाई पहिले नै थाहा थियो। पार्टिकारिता नगरेर पत्रकारिता गरेको भए सूचनामा पहुँच हुन्थ्यो होला।
5
11
3
45
2,311
दान बहादुर कार्की सर्वोच्च गए स्टे अर्डर पाउन सक्छन्। त्यसका लागि नयाँ पद 'प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार' कुन कानुनी धरातलमा सिर्जना गरियो भन्ने कुरा मुख्य हुन्छ। यदि सर्वोच्चले सो पद सिर्जनाको आधार उचित ठानेन भने कार्की पुनर्बहाली हुनेछन्। हामीले चिन्ता लिनुपर्दैन 😉
1
1
7
968
🚨 OpenAI's Sam Altman just shared that India has now overtaken the US as the top user base for ChatGPT.
118
370
65
8,062
139,110
समाचार सत्य हो भने बेनले सापकोटाको मोबाईल घर लगेको रेकर्ड समेत खोतल्ने / प्रेस लाई दिन  सक्ने प्रहरी खतरै हो । आजको मितिमा यो खालको हिम्मत गर्न सक्छन भन्ने मैले ठानेको थिएन । तक्मा सक्मा दिने चलन हटिहाल्यो नत्र दिए हुन्थ्यो । 💪💪
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा *** बेन र सापकोटाबीच मेसेज आदानप्रदान, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी setopati.com/politics/401953
145
मुद्दती डीपोजिटमा तीन प्रतिसत भन्दा कम ब्याज दिने अनी यती अरब नाफा निकाल्यौ भनेर प्रचार गर्ने ? I call that broad daylight robbery. I deserve better interest rate on my deposit !
8
7
32
3,514
यो चाहिँ हो है। सम्माननीय, माननीयका प्रोटोकल, शक्तिलाई पुजा गर्ने हाम्रो संस्कृति, चाप्लुसी गरेर फाइदा लिने बानी, "हजुर त फरक पो होइसिन्छ त बाँकी अरूभन्दा" भन्ने याद दिलाउँछन् पटकपटक। मान्छे न हो बिस्तारै ऊ पनि लतमा पर्छ। 😂😂
1
60
यस प्रकारको आसन व्यवस्था शायदै अन्यत्र कतै देख्न पाइएला। ती सोफामा बस्नेहरूसँग त्यस्तो खास क्षमता के छ, जुन राउन्ड टेबलमा बस्नेहरूसँग नहोला? (हुन त सोफामा बस्नेहरूले आफैँ त्यसो गर्न भनेका होइनन् होला, हाम्रो कर्मचारी संयन्त्र ज्यादै चाकडीबाज छ । त्यसो नगर्नु भन्ने नेता पाएनौ)
3
4
10
2,876
पाठकको नाताले के पनि भन्न सकिन्छ भने पत्रकारले चाँही जवाफदेही हुनै पर्दैन भने जस्तो गरी लेखिहाल्नु पनि पर्दैन।
2
8
786
अब हेर्नुस् , न्यायाधीश जस्तो मान्छेले 'पब्लिक प्रोफाइल' नभएको / सरकारी ओहदा बिनाको मान्छेले प्रमको नाम लिएर कुरा गर्यो र मैले पनि भेटेको हो, उसको कुराले इम्प्रेस भएँ भन्छ भने खोट त्यहीँ छ।
2
3
14
1,312