
Journalist, FilmMaker @horimovie; Editor-In-Chief @himalayanherald (Formerly Editor @shilapatra, NewsChief @JanataTV, NewsCoordinator @News24nepal)
Kathmandu, FDR Nepal
Joined September 2009
- Tweets13.7K
- Following1.3K
- Followers2.4K
- Likes54.4K
Arun Deo Joshi (अरुणदेव जोशी) retweeted
Replying to @arundjoshi
नेपालमा महिलाहरुलाई फ्रि भा को ४ महिना भै सक्यो चमेली !
समाजिक संजाल तिर ।
Arun Deo Joshi (अरुणदेव जोशी) retweeted
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि
***
इनम हिरासतमै रहेका बेला प्रधानमन्त्री र गृहमन्त्री सचिवालयका ३ जना पुगेका थिए प्रहरीकहाँ
setopati.com/politics/402520
"धनवन्तरी" को "धन" मात्र बुझेर धनीहरूलाई अझ धनी बनाउन बजारतर्फ दौडिरहेका सबैलाई शुभकामना!
हामी नेपालीहरूको बुद्धि देख्दा उदेक लाग्छ, दुःख लाग्छ, दिक्क लाग्छ , हैरान लाग्छ!
(कि मेरो कहिल्यै धन नकमाउने बुद्धि मात्र बाउँडिएको हो कि?)
"धनतेरस" पोहोर परार भन्दा पनि ठूलो र भद्दा रूपमा तेर्सिँदैछ। सरकार अन्तर्गतको पञ्चाङ्ग निर्णायक समिति ले यसलाई "धनत्रयोदशी" तोकेको छ, र नेपाल राष्ट्र बैंक सुन चाँदीका सिक्का बेच्दैछ।
खासमा कार्तिक कृष्ण त्रयोदशीलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मजयन्ती मानिने भएकाले यसको नाम "धन्वन्तरी त्रयोदशी" भएको हो। तर धन खोज्नका लागि "चौथो नेत्र खोल्ने" भारतीय व्यापारीहरूले यसको पछिल्लो भाग खाइदिए र यस दिनलाई "धनतेरस" बनाइदिए। अरु सबै कुरामा महान् राष्ट्रवादी हामी नेपालीहरू भारतीयहरूलाई नक्कल गर्ने कुरामा सबभन्दा विवेकहीन हुन्छौं। अनि हामी पनि लाग्छौं - सकभर गहनाका दोकानतिर, नभए भाँडा दोकानतिर।
"धनवन्तरी" को "धन" मात्र बुझेर धनीहरूलाई अझ धनी बनाउन बजारतर्फ दौडिरहेका सबैलाई शुभकामना!
यो भिडियो📷मा बोल्ने हरिकृष्ण भण्डारीको सुझाव राम्रो लाग्यो, सामान जोडेर लक्ष्मीलाई फकाउन खोज्नमा भन्दा स्वास्थ्यरूपी धनको संवर्धन गर्नमा लाग्नु राम्रो!
youtube.com/shorts/7Z4PftLkk…
प्रकृति, आस्था र संस्कृतिको सुन्दर संगम
काग तिहारको हार्दिक मंगलमय शुभकामना।
#HimalayanBank #happytihar🎆 #HBLforever
64
'सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन। गेटा मेडिकल कलेजको स्थापना र सञ्चालनका लागि गरेको सङ्घर्ष यसको प्रमाण हो। मेरो आग्रह यति मात्र हो— आरोप र भाष्यभन्दा तथ्य, अभिलेख र योगदानका आधारमा मूल्याङ्कन गरौँ। गेटा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरौँ र सुदूरपश्चिमका नागरिकले आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरौँ।' - डा. गोविन्द केसीonlinekhabar.com/2026/11/205…
2
165
यो @himalayanbanknp ले उपभोक्तामाथि लगातार विश्वासघात गरेको छ । उपभक्तालाई क्षतिपूर्ति कसले दीने @NepalRastraBank @hello_sarkar ???
जे भए पनि जवाफ दिन तयार हुन्छन् @realDonaldTrump . गलत सही जे होस् आफ्नो कुरामा स्पष्ट भए छलेर हिड्नु पर्दैन ।
“I don’t want to be just sitting there for two years vetoing everything.”
President Donald Trump picked up a call from @DashaBurns on POLITICO Elections Live and talked to us about the blue wave and how he’s willing to work with incoming congressional Democrats.
Watch live now: politi.co/4AgCofb
2
246
धन खोज्नका लागि "चौथो नेत्र खोल्ने" भारतीय व्यापारीहरूले यसको पछिल्लो भाग खाइदिए र यस दिनलाई "धनतेरस" बनाइदिए। अरु सबै कुरामा महान् राष्ट्रवादी हामी नेपालीहरू भारतीयहरूलाई नक्कल गर्ने कुरामा सबभन्दा विवेकहीन हुन्छौं।
हामी नेपालीहरूको बुद्धि देख्दा उदेक लाग्छ, दुःख लाग्छ, दिक्क लाग्छ , हैरान लाग्छ!
(कि मेरो कहिल्यै धन नकमाउने बुद्धि मात्र बाउँडिएको हो कि?)
"धनतेरस" पोहोर परार भन्दा पनि ठूलो र भद्दा रूपमा तेर्सिँदैछ। सरकार अन्तर्गतको पञ्चाङ्ग निर्णायक समिति ले यसलाई "धनत्रयोदशी" तोकेको छ, र नेपाल राष्ट्र बैंक सुन चाँदीका सिक्का बेच्दैछ।
खासमा कार्तिक कृष्ण त्रयोदशीलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मजयन्ती मानिने भएकाले यसको नाम "धन्वन्तरी त्रयोदशी" भएको हो। तर धन खोज्नका लागि "चौथो नेत्र खोल्ने" भारतीय व्यापारीहरूले यसको पछिल्लो भाग खाइदिए र यस दिनलाई "धनतेरस" बनाइदिए। अरु सबै कुरामा महान् राष्ट्रवादी हामी नेपालीहरू भारतीयहरूलाई नक्कल गर्ने कुरामा सबभन्दा विवेकहीन हुन्छौं। अनि हामी पनि लाग्छौं - सकभर गहनाका दोकानतिर, नभए भाँडा दोकानतिर।
"धनवन्तरी" को "धन" मात्र बुझेर धनीहरूलाई अझ धनी बनाउन बजारतर्फ दौडिरहेका सबैलाई शुभकामना!
यो भिडियो📷मा बोल्ने हरिकृष्ण भण्डारीको सुझाव राम्रो लाग्यो, सामान जोडेर लक्ष्मीलाई फकाउन खोज्नमा भन्दा स्वास्थ्यरूपी धनको संवर्धन गर्नमा लाग्नु राम्रो!
youtube.com/shorts/7Z4PftLkk…
1
165
Did this happen ???himalayanherald.com/india-co…
3
1,472
PM’s chief adviser Kumar Ben kept Inam Sapkota’s phones for two days before forensic testing, police source says
en.setopati.com/political/16…
Arun Deo Joshi (अरुणदेव जोशी) retweeted
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा
***
बेन र सापकोटाबीच मेसेज आदानप्रदान, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी
setopati.com/politics/401953
Arun Deo Joshi (अरुणदेव जोशी) retweeted
Tragic Helicopter collision in Solukhumbu claims the life of one foreign national - The Himalayan Herald - A Comprehensive Nepalese Portal himalayanherald.com/tragic-h…
Arun Deo Joshi (अरुणदेव जोशी) retweeted
प्रहरीले बोलाउँदैमा पत्रकार किन लुरूलुरू गएको ?: राजेन्द्र दाहाल, पूर्वअ... youtu.be/ZANLUzf4ef4?is=RX_q… via @YouTube












