Babu retweeted
परिवर्तन गर्छु भन्ने नेतृत्वले यस्तो किसिमको शक्ति अभ्यास गर्ने हो भने यो एकदम चिन्ताको विषय हो।
अनुसन्धानको प्रमाण माथि यस्तो छेड खानी पक्कै सही हैन। यस सम्बन्धित उठ्ने गम्भीर प्रश्नको जवाफ अब कसले कसरी दिने होला त।
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि
***
इनम हिरासतमै रहेका बेला प्रधानमन्त्री र गृहमन्त्री सचिवालयका ३ जना पुगेका थिए प्रहरीकहाँ
setopati.com/politics/402520
Babu retweeted
सन्तुलित खानपान,नियमित शारीरिक गतिविधि,
समयमै स्वास्थ्य परीक्षण र उचित स्वास्थ्य हेरचाह
ले मधुमेहको जोखिम न्यूनीकरण तथा नियन्त्रण
मा सहयोग पुर्याउँछ
मधुमेहको प्रारम्भिक पहिचान,नियमित स्वास्थ्य
परीक्षण र समयमै उपचारलाई प्राथमिकता दिऔँ
सचेतना नै राेग निवारणकाे पहिलाे कदम हाे
💙
Babu retweeted
छठका लागि दुलहीजस्तै सजियो घडिअर्वा पोखरी | Kantipur Samachar
लोकआस्थाको पर्व छठको व्रतलाई व्यवस्थित बनाउन बारा र पर्साका सबै छठघाटहरू सजाउने काम भइरहेको छ । छठका लागि वीरगञ्जको बहुचर्चित घडिअर्वा पोखरीलाई अहिले दुलहीजस्तै सजाइएको छ ।
१,२१६ मेगावाटको आयोजनालाई ३ करोड !?
रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/11/205…
57
Babu retweeted
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/11/205…
Babu retweeted
Setopati was the first to report this story. Here is our follow-up:
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि
***
इनम हिरासतमै रहेका बेला प्रधानमन्त्री र गृहमन्त्री सचिवालयका ३ जना पुगेका थिए प्रहरीकहाँ
setopati.com/politics/402520
Babu retweeted
इनम सापकोटा हिरासतमा रहेकै बेला प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तिमा तीन जना व्यक्ति प्रहरी कार्यालय गएको उच्च सुरक्षा स्रोतले बतायो रे अब के गर्ने होला ?
त्यसका बाजेको लोकतन्त्र सम्मेलन।
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
#NagarikNews
nagariknews.nagariknetwork.c…
61
Babu retweeted
A large door into government service for IT graduates.
PSC's advertisement 083-84 opens 74 IT officer posts at once: 67 Computer Engineer and 7 Computer Officer, Miscellaneous service, officer level.
The engineer quota: Open 37, Women 10, Adibasi Janajati 8, Madhesi 7, Dalit 3, Disabled 1, Backward area 1. Written exams fall in the first week of Chaitra 2083 (mid-March 2027).
If you have been waiting for the right year to sit Lok Sewa, this is it. Good luck to everyone preparing.
#LokSewa #GovTechNepal #DigitalNepal
Babu retweeted
सत्ताको नजिक बनेर जस्ले आफूलाई “प्रमोट” गर्न जति मेहनत गर्न सक्छन् तिनीहरूले त्यस्को आधा मात्र मेहनत गरे भने देशलाई “प्रमोट” मज्जाले गर्न सक्छन्!
यस मानेमा यस्तो प्रतिस्पर्धा जितेर पदमा पुग्नेहरू सबै “योग्य” हुन्छन्!
निपुण!!
Babu retweeted
Abu Dhabi police arrested 8 people over a fight outside a hotel. Then they arrested 2 more: the ones who filmed it. In the UAE, filming people without consent can cost you up to AED 500,000. The fight might end in a fine. The video might cost more.
An internal post urging the board to consider employee sentiment about Nvidia’s former CEO has drawn more than 1,600 comments, the majority in full support of reinstalling him. buff.ly/iaZuiLF
सत्तारुढ दलले नै माग गरेपछि, यी माग पक्कै पूरा होलान्।
सम्पूर्ण मृतक प्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना। 🙏💐
भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन रवि लामिछानेको माग setopati.com/social/402432
1
63
Babu retweeted
जुम्लाका किसानहरूले परम्परागत ज्ञान र सीपलाई निरन्तरता दिँदै आलु भण्डारणका लागि खाडल प्रविधि अपनाउँदै आएका छन्। खाडलभित्र आलु राखेर घाँस, पराल र माटोले छोप्ने यो विधिले आलुलाई चिसो वातावरणमा सुरक्षित राख्न तथा लामो समयसम्म टुसाउन र कुहिनबाट जोगाउन सहयोग गर्छ। आधुनिक कोल्ड स्टोरको विकल्पका रूपमा गाउँघरमै अपनाइएको यो मौलिक प्रविधि निकै रोचक छ।
तस्बिरमा : जुम्लाकी कृषक अमिला बिष्ट परम्परागत खाडलबाट भण्डारण गरिएको आलु निकाल्दै।
( साभार : कृषक कथा )


























