Suman k B (@basnets10) header
Suman k B (@basnets10) profile picture

लेख्न बाकी छ !

Joined December 2014
Photo by Suman k B (@basnets10)Photo by Suman k B (@basnets10)Photo by Suman k B (@basnets10)Photo by Suman k B (@basnets10)Photo by Suman k B (@basnets10)Photo by Suman k B (@basnets10)Photo by Suman k B (@basnets10)Photo by Suman k B (@basnets10)Photo by Suman k B (@basnets10)
भोज भनेको पार्टी परेर Tension मा रबि दाइ !! तर दनक त चोटिलै छ !!
1
सुनको लागि हैन रे सुन्तलाको लागि भन्सार छुटाउन भनेको हो रे त किन गाली दि राखेको हो के !!
2
गाली गरौ भनेर छिरेको त्यत्तिकै फर्किए है !!
3
साथिहो कृपया दया गरेर कोहि पनि Toilet मा गएर आत्महत्या नगरिद्क्नु होला है नत्र नेपाल सरकारले सबै Toilet बन्द गरिदिन्छ !!
3
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary
1
9
मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।
619
1,315
314
6,606
#Urgent | #Warning #Abudhabi #AbuDhabiPolice urges drivers to be cautious due to low visibility during high winds and dust .. And for your saftey and for the safety of others on the road, please do not be distracted by taking any videos or using your phone.
50
86
1
395
मेरो यो चुनावमा अरु जे सुकै होस 4 वटा ठाउँ 1; Ktm मा बलेन ले जित्नु पर्यो ! 2; इटहरीमा हेमकर्ण ले जित्नु पर्यो ! 3; चितवनमा रेणु ले हार्नु पर्यो ! 4;धरानमा हर्क साङ्पाङ जित्नुपर्यो !! भनेर कामना गरेको थिए प्राय 1,2,4 पूरा भयो 3 भएन !!
1
अब को को स्थापित को को बिस्थापित हुने हुन ??
अब खत्रा खत्रा Twit गर्नु पर्यो !! कि आचार संहिता लागेको छ यता पनि !!
Feeling proud to be the family of Elon Musk 👏👏👏
1
#रुपा_सुनार बाहेक नेपालमा रहेका सबै दलित परिवारको आफ्नै घर छ वा उनिहरु भाडामा बसेपनि के दलितको घरमा मात्र बसेका होलान त ? हावामा नलागौ जातको कुरा हैन ब्यक्तिको ब्यवहारको कुरा गरौ !
1
सबै भारतिय हरु नेपाली बन्न सक्छन तर सबै नेपाली भारतिय हैनन ! 🇳🇵सरकार
हिजो सम्म मदेश बासी लाई पक्षपात गरेर सरकारमा लगेन ठाउँ दिएन भन्ने हरु आज फेरि बिदेशी लाई सरकारमा लग्यो भन्छन खास सत्य के हो ?
2
आफ्नि आमालाई अरुबाट बलत्कार गराएर बाबुको पिडामा हास्ने खेल राजनिती रहेछ !!
1
#राजतन्त्र फर्काउनु पर्छ भन्ने आन्दोलन मा #हिन्दुसमुदाय भन्दा #मुस्लिमसमुदाय अगाडि छ किन होला ?
1
2000 मात्र बडायो भनेर कर्मचारी कराईराछन ! उता अरु हरु सरकारले कर्मचारीको तलव बडाएर देश डुबायो भनेर रुदैछन ! जे गरे नि गाली ओलि लाई नै 😅😅
1
आज त नेता ज्यु हरु बेहोस भा होलान !! बिचारा कत्रो घाटा बेहोर्नु पर्यो हैट !
1
हाम्रा वरिपरीका राष्ट्रहरू छिमेकी हुन्। संसार भरका सबै राष्ट्रहरू मित्र हुन्। पाहुना घर आउँदा मान सम्मान दिने हाम्रो सभ्यता र संस्कृतिको परिचय हो जसमा हामी धेरै धनी छौं तर पाहुना आएर आफ्ना घरको व्यवस्थापनमा हस्तक्षेप गरेको हामी मन पराउँदैनौं र यो पाहुनाको धर्म पनि होइन।
222
446
34
5,133