Suman k B retweeted
मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।
Suman k B retweeted
#Urgent | #Warning #Abudhabi
#AbuDhabiPolice urges drivers to be cautious due to low visibility during high winds and dust .. And for your saftey and for the safety of others on the road, please do not be distracted by taking any videos or using your phone.
Suman k B retweeted
हाम्रा वरिपरीका राष्ट्रहरू छिमेकी हुन्। संसार भरका सबै राष्ट्रहरू मित्र हुन्। पाहुना घर आउँदा मान सम्मान दिने हाम्रो सभ्यता र संस्कृतिको परिचय हो जसमा हामी धेरै धनी छौं तर पाहुना आएर आफ्ना घरको व्यवस्थापनमा हस्तक्षेप गरेको हामी मन पराउँदैनौं र यो पाहुनाको धर्म पनि होइन।
Suman k B retweeted
खै के #अखिलमजदुरसंघ ,खै के #ट्रेडयुनियन
अनि पार्टी सँग सम्बन्धित #संगठन पहिला नेपालमा धेरै पो होहल्ला गर्थे त !
कि त्यो एक हप्ता हिडेर घर जाने मजदुरहरु हैनन? तिनी हरुको समस्या को बारेमा बोल्नु पर्दैन ?😥कि चुनाव मा मात्र हो भाषण ??
Suman k B retweeted
भोलि बालुवाटार गई प्रचण्डलाई भनौंं:
कि लोकमानलाई सन्त घोषणा गर्नुस् (चुनावमा विचार गरौंला)
कि संसदमा छानविन शुरु गर्नुस् (परिणाम हेरौंला)
Suman k B retweeted
अदालतले कुनैपनि सरकारको निर्णय उल्टाउने जमर्को गर्योकि सरकारको खड्गो शुरुहुने चलन छ हाम्रो देशमा
Suman k B retweeted
राजनीति गर्नेको जति अधिकार हुन्छ लोकतन्त्रमा त्यति नै अधिकार स्कुल जाने, खेत खन्ने, व्यापार गर्ने र जागिर खानेको पनि हुन्छ । – at Nepal
Suman k B retweeted
सम्झनाको मीठो साक्षी ! RT@Jazz_Damiz: कस्लाई कस्लाई याद छ ? स्कुल पढ्दा यो कापीमा नोट बनाएको ! @ejgnpl
Suman k B retweeted
Sushil Koirala ji's simplicity holds lessons for all of us. My condolences to the Koirala family & people of Nepal in this hour of grief.
Suman k B retweeted
रात छिप्पिदै गएपछि स्याउलाको होडबाट चिसो सिरेटो छिर्थ्यो अनि सुटुक्क बाहिरिएको मेरो निद्रा नफर्की रात छर्लगै हुन्थ्यो @BBCSajhaSawal
Suman k B retweeted
महतलाई ‘उत्कृष्ट अर्थमन्त्री’को अवार्ड प्रदान ।kantipur.ekantipur.com/news/…
Suman k B retweeted
मदिशे मोर्चाको वैवाहिक बलत्कार पछि
ओली सरकारको हनिमुन सम्पन्न
- जनताहरु जायज/नाजायज बच्चाको प्रतिक्षामा
छिमेकी विगौतीको आशमा
Suman k B retweeted
कार्यदलस्तरको वार्ता औचित्यहीन, अब अध्यक्षस्तरमा वार्ताः मोर्चा ।
https://xitter.gq/t.co/2RCUcAS8fF
Suman k B retweeted
More than 3,000 women who had surgeries to improve their looks are vying for #Miss Plastic Surgery
Suman k B retweeted
Celebration outside @NitishKumar & @laluprasadrjd house after their grand victory in #BiharElections @abpnewstv
Suman k B retweeted
Been a year Modi's vehicle hasn't moved, nation wants it to accelerate now or else like Bihar, entire country will boot you out:Rahul Gandhi
Suman k B retweeted
This has to be @narendramodi's most definitive electoral defeat. Worse than losing Delhi elections. #BiharResults
Suman k B retweeted
बिहारमा माेदीलाई धक्का, नितिश-लालु गठबन्धन बहुमत नजिक
https://xitter.gq/t.co/nAUgEU4Uud



























