जून (@batulo_jun) header
जून (@batulo_jun) profile picture
Joined April 2024
प्रेम झगडा कदर, चिन्ता, सम्मान, त्याग, माफ साथ.........!
1
11
493
माया हिड्यो पोखरा म त हिडे दाङको बसैमा........!
4
143
अनि एउटै शब्दले सास आउँछ फेरि कहिलेकाही 😅
एउटै शब्दले पनि आधा प्राण जाला जाला जस्तो हुने रहेछ।
1
1
4
210
लोप्पा भन्न मन लागेको थियो होस भनिन🤭😂🤣
स्त्री ले तय गर्छीन् , सम्बन्ध कहाँ सम्म लाने भनेर ! पुरुष त केबल प्रेम गर्न मात्र जान्दछ !! ❤️
1
1
3
384
एउटै शब्दले पनि आधा प्राण जाला जाला जस्तो हुने रहेछ।
1
9
551
ब्यर्थका सपनाहरु, व्यर्थका रहरहरु! भ्रमको खेती 💔 #प्रेम
1
1
15
534
एउटा बेग्लै संसारको खोजिमा छु जस्को सुरुवात मेरो मुस्कान बाट होस अनि अन्त्य पनि मै बाट ।❤️‍🩹✨
1
18
553
........र 1k को बधाई छ मलाई 😂 फेरि अनफलो गरेभने यो मौका गुम्न सक्छ🤭
4
7
260
फर्केर नआउने त समय मात्र हो, छेउछाउ मै भेटिन्छन् सम्झनाहरु...
3
187
यता हेर्दा सुन हो कि पित्तल उता हेरे आँखालाई शितल💞
179
एउटा ले मरिहत्ते गर्नु र अर्को ले मतलब नगर्नु नै प्रेम हो !!❤️
एउटा ले मरिहत्ते गर्नु र अर्को ले मतलब नगर्नु नै प्रेम हो !!❤️
3
213
मान्छे गोरो, मन पनि छ सेतै बूढो बिदेश गएकि छन यतै #दोहोरी😯😯
1
12
384
हाम्रो वर्तमान वडा अध्यक्ष र भावि मेयर ले दिमाग त सहि ठाउँमा लगाएका हुन चुनाबको मुखमै महायज्ञ लगाएर तर खोला र हावा घण्टी तिर चल्या छ😉🤣😂
118
“तिमीबाट टाढिएर पनि म पूर्णरूपले तिमीमै बाँधिएकी छु, तिमीबाट मुक्त भएर प्रेमको मोक्ष पाउन किन दिँदैनौ तिमी?” #शुभ_प्रभात
1
5
254
हो हो राम्री होइसिन्छ😬
2
184
दुनियाभरको ज्ञान हुन्छ handsome लाई तर म के कारणले रिसाएको हो त्यो थाहा हुँदेन फेरि।😉🤭😂
1
4
246
सम्झिनै पर्ने गुन, रुप, गुण पनि त छैन म संग😔
1
7
326
कसैलाई iphone 17 pro max 512 GB Orange 96% battery health 11 month warranty चाहिएको छ भने डिएम मा सम्पर्क गर्नूहोला है। #अब18हान्नपर्‍यो😉
147
भगवानलाई कहिल्यै विश्वास नगर्ने मान्छे पनि प्रेमको लागि मन्दिर अगाडि ढोग्न थाल्छ।
5
32
961
गुलाब दिँने उमेर बितिसक्यो अब यदि कसैले मलाई चिया दियो भने पनि त्यो माया हो😉☕️ #शुभ_प्रभात
5
25
863