Pinned Tweet
‘ऑशु’ झर्दैनन मेरा
‘सरोवर’ भएर बसेका छन
नपत्याए ‘डुबुल्की’ मारी हेर
‘पवित्र’ हुनेछौ
आफुले दिएका ‘पिंडा’ मा
‘आफै’ पखालिदा!
‘मुटु’ दुख्दैन मेरो
‘ढुंगा’ भएर बसेको छ
नपत्याए ‘छामेर’ हेर
‘मन्त्रमुग्ध’ हुनेछौ
आफुले रोकेको ‘धड्कन’ मा
आफै ‘स्थिर’ हुँदा!!
#tristful
भावुक~~The Emotional🕉️ retweeted
कुरा यसरी बुज्न पर्च !
पुर्ण सहमत !
‘सुमना’ को एक समयमा स्कोप थियो त्यो अब गुमाई सकेकी छन! मान्छे ले आफ्नो स्कोप कती बेला छ त्यो समय क्याच गर्न जान्यो भने उसको समय आउँछ नत्र त्यसै कुन्ठिएर जान्छ! सुमनाले त्यो समय बुझ्न सकिनन!
अब त ‘बालेन’ फेरी काठमान्डौको मेयरमा उठेनी हार्छन!
✍️✍️
यहॉ मैले नरेशलाई सपोर्ट गर्न खोजेको कदापी होईन तर उसले “हामी इन्डियामा जन्मे पनी जन्म दर्ता नेपाल मै हुन्छ र birth certificate नेपाल बाट नै पाउँछौ- यस्तै हाम्रो संस्कृती हो” भन्न खोजेको हो तर language problem ले कहिलेकॉही अनर्थ लाग्छ! यस्तो संस्कृती पनी छ नेपालमा!
विदेशमा बस्ने नेपालीहरुले देशको नाम यसरी ‘रोशन’ गर्दैछन् ! झुठ बोल्नु हाम्रो कल्चर हो, हाम्रो अपब्रिगिङ्ग नै यस्तै हो ! मूलाहरु थोरै पैसाको लागि क्या बेइज्जत गर्यौ है समुदायको ! यसरी सम्पन्नता प्राप्त गर्नु भन्दा खेत खनेर बसेको धेरै आनन्द !! पढ्न भनेर भाँडा हान्न जानेहरु सबै यही स्कूलिङका प्रडक्ट हुन् !!
61
भावुक~~The Emotional🕉️ retweeted
नरेशले अदालतमा psychiatrist ल्याएर ‘दृश्यम’ फिल्मको अजय देवगनले घुमाए झै घुमाई दियो त सबैलाई🤔
Namit Mahlotra Ki #Ramayana
अस्ती हामी #RamayanaMovie हेर्न theatre गयौ!
रामायण- हाम्रो धर्म, हाम्रो संस्कृती, हाम्रो परम्परा अनी हाम्रो गाथा! कुनै पनी व्यक्तीको परिचय भनेको उसको संस्कृती हो! हाम्रो संस्कृती विना हामी अपाङ्ग जस्तै हुन्छौ! अझ विदेशमा त आफ्नो संस्कृतीको ठुलो👇👇
1
276
हामीलाई पहिल्यै थाह भएको हुँदा यो फिल्म टिभीमा हेरेर यसको आनन्द लिन सक्नु हुन्न! हामी त यसको presentation हेर्ने हो र त्यसको लागी यो theatre-experience मै हेर्नु पर्छ! अनी यो फिल्म theatre कै लागी बनाईएको हो ताकी विश्वले हाम्रो धर्म संस्कृती जानोस/ बुझोस! त्यसैले त यसलाई 👇👇
1
10





