
Delivering insights, research, news on information security #CyberSecurity #digitaltransformation 🙏खबर होइन, जनताको आवाज।नेपालदेखि विश्वसम्मका ताजा अपडेट।🇳🇵
Nepal
Joined September 2024
- Tweets8.5K
- Following839
- Followers558
- Likes22.8K
जनवेग janabeg🇳🇵 retweeted
सेतो पार्टीले यति कुरा लाई कभर गरिदिए पछि अहिले गनगन थापाका पंखाहरु सरकार चलाउन कुट्निती चाहिन्छ भन्दै ओकल्न थालेछ्न यी गधाहरु लाई थाहा छैन वैदेशिक कुट्निती कांग्रेस कम्युनिस्टले कार्यकर्ता भर्ती गरेर कस्तो जग बसाएका छौं? न घन्टेहरु सक्षम छन् न तिमी गाण्डुहरुको कुरा बेकार लाग्छ।
जनवेग janabeg🇳🇵 retweeted
झापालीहरूको डिग्रीको नमुना हेर्नुस् है!
पढाइ–लेखाइ त यस्तै उस्तै श्रीमती झन दुरुस्तै ✍️
जनवेग janabeg🇳🇵 retweeted
प्रचण्डले अर्को क्रान्ति गर्ने रे ।गाउँका गरिब कामी ,दमाई ,सार्की ,मगर ,गुरुङ ,तामाङ आदि लाई उचालेर घृणित जातीय रङ्ग घोलेर दर्दनाक अवस्थामा पुर्याएकाछन।कथित भारतीय माओवादी सिमापार आतंकवादले सृजना गरेको पिडा बिस्तृत :-youtu.be/r3nwZxtLNbw?si=EneD…
जनवेग janabeg🇳🇵 retweeted
१८ करोड काण्ड दबाउन गरीएका प्रयासहरुमध्ये अमित ढकालहरुको मिहिनेत उच्च प्रशंसनीय छ !
🤣🤣
यतिबेला अमित ढकाल(हरु)को निस्कर्ष:
जेन्जी आन्दोलन पहिले नेपाल देश युरोप जस्तो बनिसकेको थियो तर तेस्पछिका दिनमा नेपाल देश सोमालिया जस्तो बन्यो:
जनवेग janabeg🇳🇵 retweeted
६५ मा प्रचण्डले सकेनन्, ७४ मा ओलीले सकेनन्, ८२ मा बालेनले सक्नुपर्छ ...
म २०४६ सालमा जन्मिएको हुँ। २०४६ सालको जनआन्दोलन मैले देख्न पाइनँ। २०५२ सालमा सुरु भएको माओवादी जनयुद्धका घटनाहरू पनि बाल्यकालमा सुनेँ, तर त्यसलाई गहिरोसँग महसुस गर्ने अवसर कम पाएँ। तर मैले २०६२/६३ को जनआन्दोलन आफ्नै आँखाले देखेको छु। त्यसपछिका लगभग सबै राजनीतिक घटनाक्रम मेरा आँखाअगाडि बितेका छन्।
२०६२/६३ को आन्दोलनपछि देशमा एउटा ठूलो आशा जन्मिएको थियो। वर्षौँसम्म बन्दुक बोकेर सिंहदरबारविरुद्ध लडेको माओवादी सिंहदरबार प्रवेश गर्यो। त्यतिबेला मानिसहरूलाई लाग्थ्यो - अब देश बदलिन्छ।
सायद मेरो जीवनकालमा नेपालसँग पहिलो ठूलो अवसर त्यही बेला आएको थियो।
त्यतिबेला नेपालीहरू पार्टीभन्दा माथि उठेर देश बनाउन तयार देखिन्थे। कांग्रेसको आस्था, एमालेको आस्था वा माओवादीको आस्थाभन्दा माथि उठेर मानिसहरूले माओवादीलाई एउटा आशाको रूपमा हेरे।
तर माओवादी नेतृत्वले त्यो आशाको उचाइलाई सम्हाल्न सकेन। जनताको अपेक्षाभन्दा सत्ता, सुविधा, ठूला घर, महँगा घडी र राजनीतिक इख प्राथमिकतामा पर्न थाले। परिणामतः माओवादीले सत्ता मात्र गुमाएन, नागरिकले पनि आफ्नो एउटा ठूलो आशा गुमाए।
त्यसपछि देशले लामो राजनीतिक संक्रमण भोग्यो। विकासका धेरै मुद्दालाई थाती राखेर संविधान निर्माणको प्रक्रियामा अगाडि बढ्नुपर्यो। तर अन्ततः संविधान बन्यो। र, संविधान बनेपछि देशसामु फेरि एउटा नयाँ अवसर आयो।
त्यो मेरो जीवनकालको दोस्रो ठूलो आशाको क्षण थियो।
म आफैँ पार्टी निर्माणमा लागेर चुनाव लडेर हारेको थिएँ। तर, ममा आशा थियो।
२०७४ सालमा लगभग दुई तिहाइको जनमतसहित कम्युनिस्ट एकता भयो। एउटा राष्ट्रवादी छवि र बलियो नेतृत्वको रूपमा केपी शर्मा ओली उदाए। कांग्रेस, एमाले र माओवादी - सबै दलका धेरै मानिसहरूले आफ्नो-आफ्नो राजनीतिक आस्थालाई केही समयका लागि थाती राखेर केपी ओलीमा आशा देखे।
मानिसहरूलाई विश्वास थियो - अब केही हुन्छ।
ग्यासको पाइपको कुरा होस् वा पानीजहाजको सपना, मानिसहरूले त्यसलाई केवल भाषणको रूपमा मात्र सुनेनन्; देश परिवर्तन हुन्छ भन्ने एउटा सम्भावनाको रूपमा लिए।
तर फेरि पनि हाम्रो आशा नेतृत्वको प्राथमिकतामा परेन।
देश चलाउने जिम्मेवारी पाएको नेतृत्व पार्टी, गुट र आसेपासेको स्वार्थमा बढी केन्द्रित भयो। देश चलाउन जनताले दिएको म्यान्डेट गुट चलाउन प्रयोग भयो। नागरिकको आशा फेरि एकपटक भत्कियो र देश फेरि पछाडि धकेलियो।
त्यसपछिका घटनाक्रमका हामी सबै साक्षी छौँ।
२०८२ मा जेन–जी आन्दोलन भयो। वर्षौँदेखि नेपाली समाजभित्र गुम्सिएको आक्रोश विस्फोट भयो।
त्यसपछि फेरि एउटा नयाँ राजनीतिक क्षण आयो। प्रचण्ड बहुमतका साथ ओलीलाई नै हराउँदै बालेन शाह प्रधानमन्त्रीका रूपमा निर्वाचित भए। आज फेरि नेपाली समाज एउटा नयाँ आशाको मोडमा उभिएको छ। प्रश्न छ तर आशा निकै ठुलो छ।
आज मेरा लागि मात्र होइन, धेरै नेपालीका लागि आफ्नो राजनीतिक आस्थाभन्दा ठूलो आशा बनेको छ।
हामीले तेस्रो पटक आफ्नो आस्थालाई दाउमा राखेर आशालाई प्राथमिकता दिएका छौँ।
ओलीले सकेनन्। प्रचण्डले सकेनन्।
तर आज धेरै नेपालीको एउटै अपेक्षा छ -
बालेनले सक्नुपर्छ। बालेनलाई असफल हुने छुट छैन।
बालेनले सफल हुनुपर्छ - कुनै व्यक्ति सफल हुनका लागि मात्र होइन, देश सफल हुनका लागि।
मेरो जीवनकालमा यो तेस्रो ठूलो राजनीतिक आशाको क्षण हो। यदि यसपटक पनि नेतृत्व असफल भयो भने देशले केवल अर्को सरकारको असफलता मात्र भोग्ने छैन; नेपाली नागरिकले फेरि एकपटक आफ्नो आशा गुमाउनेछन्। मेरो यो पुस्ताले सबैभन्दा महत्वपूर्ण अवसर गुमाउनेछ।
त्यसैले यो चुनौती मेरा लागि मात्र होइन, बालेनका लागि पनि अत्यन्त ठूलो छ।
यो एउटा व्यक्ति वा पार्टीको सफलता वा असफलताको प्रश्न मात्र होइन। यो फेरि एकपटक नेपालको आशा जोगाउने क्षण हो।
बालेन सफल हुनुपर्छ। देश सफल हुनुपर्छ।
#Balenshah #Prachanda #KPOli #hope
जनवेग janabeg🇳🇵 retweeted
प्रचण्डले अर्को क्रान्ति गर्ने रे । उनको क्रान्तिगर्ने कुरा सुन्दा पुर्ब माओवादी प्रकाण्डको यो अभिव्यक्तिको सम्झना आयो।
बिस्तृत :-youtu.be/oKNpOM-C65c?si=cv5S…
जनवेग janabeg🇳🇵 retweeted
हत्यारा अपराधीको @cmprachanda को धाक धम्की कहिलेसम्म सहनुपर्नेहो के यसका विरुद्ध कुनैपनि प्रमाण छैन केयो निस्कलंकछ? @ShahBalen @hamrorabi ? तिमीहरूलाई दुईतिहाई मत यसको लुट्तन्त्र जोगाउनका लागी दिएकोहो?
यसलाई कार्वाहीगर्न कसले रोक्यो किन तिमीहरू भ्रष्ट विरुद्ध एकमत हुन सकेकाछैनौ?
👌🙏
✨ Your Daily Habits Can Make a Big Difference to Your Health! 💗
Habits to Avoid
♦ Diabetes — Eating late at night.
♦ Hypertension — Too much salt & sugar.
♦ Migraine — Skipping meals.
♦ Heart Disease — Physical inactivity & junk food.
♦ Gastritis — Eating too fast & spicy foods.
♦ Acid Reflux — Lying down after meals.
♦ Anemia — Drinking tea with meals.
♦ Asthma — Being in dusty environments.
♦ Liver issues — Eating processed foods.
♦ Vitamin D Deficiency — Staying indoors.
♦ Insomnia — Using screens late at night.
Small everyday habits can have a major impact on your overall well-being. From eating late at night and skipping meals to excessive salt intake, physical inactivity, and poor sleep routines — these habits may increase health risks or worsen existing conditions.
🌿 Healthy changes start with awareness!
✔ Eat balanced meals on time.
✔ Reduce excess salt, sugar, and processed foods.
✔ Stay physically active.
✔ Maintain proper hydration.
✔ Avoid tea immediately with iron-rich meals.
✔ Get adequate sunlight and quality sleep.
✔ Follow a balanced, personalized nutrition plan.
Remember: Prevention is better than cure! Your health deserves attention every single day. 💗
20
जनवेग janabeg🇳🇵 retweeted
तेरीमा ज्यानमारा आतंककारी- १३ हजार चै मान्छे थिएनन?😡😡@cmprachanda
ओए @cmprachanda १३०७० तेरो कारणले मरे तैँले मारिस केयो हत्यासंख्या थोरैहो अझै ठुलो कुरा गर्छस् क्यान्टोनमेन्ट घोटाला फाईल खोलेर हत्यारा आतंककारीलाई तुरुन्तै जेल चला गरियोस् यो र यसका आसेपासेको सम्पत्ति सुदृढीकरण गरियोस्। @ShahBalen @hello_sarkar @NepalPoliceHQ @party_swatantra ?
यो अराजक लाई किन छाडा छोडेको 😡😡😡
ओए @cmprachanda १३०७० तेरो कारणले मरे तैँले मारिस केयो हत्यासंख्या थोरैहो अझै ठुलो कुरा गर्छस् क्यान्टोनमेन्ट घोटाला फाईल खोलेर हत्यारा आतंककारीलाई तुरुन्तै जेल चला गरियोस् यो र यसका आसेपासेको सम्पत्ति सुदृढीकरण गरियोस्। @ShahBalen @hello_sarkar @NepalPoliceHQ @party_swatantra ?
1
1
22
👌👌🙏
ओए @cmprachanda १३०७० तेरो कारणले मरे केयो हत्यासंख्या थोरैहो अझै भुक्छस् क्यान्टोनमेन्ट घोटाला फाईल खोलेर सम्पत्ति शुद्धिकरण मुद्धालगाएर हत्यारा आतंककारीलाई तुरुन्तै सारा सम्पत्ति राष्ट्रियकरण गरी आजीवन जेल कोच्नुपर्यो @ShahBalen @hello_sarkar @NepalPoliceHQ @party_swatantra ??
1
15
जनवेग janabeg🇳🇵 retweeted
ओए @cmprachanda १३०७० तेरो कारणले मरे केयो हत्यासंख्या थोरैहो अझै भुक्छस् क्यान्टोनमेन्ट घोटाला फाईल खोलेर सम्पत्ति शुद्धिकरण मुद्धालगाएर हत्यारा आतंककारीलाई तुरुन्तै सारा सम्पत्ति राष्ट्रियकरण गरी आजीवन जेल कोच्नुपर्यो @ShahBalen @hello_sarkar @NepalPoliceHQ @party_swatantra ??
ओए @cmprachanda १३०७० तेरो कारणले मरे तैँले मारिस केयो हत्यासंख्या थोरैहो अझै ठुलो कुरा गर्छस् क्यान्टोनमेन्ट घोटाला फाईल खोलेर हत्यारा आतंककारीलाई तुरुन्तै जेल चला गरियोस् यो र यसका आसेपासेको सम्पत्ति सुदृढीकरण गरियोस्। @ShahBalen @hello_sarkar @NepalPoliceHQ @party_swatantra ?
जनवेग janabeg🇳🇵 retweeted
छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ।
यस दुःखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, दुर्घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु।
घाइतेहरूको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु।
















