
Journalist/Story Teller APLP Fellow G22 Reporter @bizmandu Past: @pahilopost @etimesnews @nagarik_news Author of 20 Illustrated Children Story Books
Nepal
Joined November 2009
- Tweets8K
- Following545
- Followers1.3K
- Likes5.5K
Netra Tamang retweeted
प्रतिनिधि सभामा तामाङको प्रतिनिधित्व २.५४ %, ५.६३ % जनसंख्या रहेको तामाङ समुदायबाट (२०८२) को निर्वाचनमा २ प्रत्यक्ष र ४ समानुपातिक गरी जम्मा ७ जनाले प्रतिनिधित्व गर्दै।
5 रास्वपा, 1 नेकपा र 1 जना राप्रपा प्रतिनिधित्व गर्दै।
हार्दिक बधाई/शुभकामना #Copied @duinetra @SujataTamang2
Netra Tamang retweeted
उमेर जेनजी भएर के गर्नु चेतना पौने दुई सय पुरानो रहेछ भाइको । यस्तै चेतना भएकाहरू सत्तामा आए भने त थप ३-४ दशक अँध्यारोमै बस्नुपर्ने देखियो ।
Netra Tamang retweeted
यी कलेज जसले बेचिरहेका छन् एकभन्दा बढी विदेशी विश्वविद्यालयको डिग्री, कार्यक्रम थप्न खोज्दै
bizmandu.com/content/2024112…
Netra Tamang retweeted
विदेशी डिग्री बेच्ने कलेजमाथि कडाइ गरिंदै, आयो ४ बुँदे निर्देशन, तीनवटाले विश्वविद्यालय फेर्दै bizmandu.com/content/2024112…
Netra Tamang retweeted
सरकारको अध्ययनले नै देखायो विदेशी सम्बन्धनप्राप्त कलेजको दुरावस्था, सामान्य मापदण्ड पनि भएनन् पूरा bizmandu.com/content/2024111…
Netra Tamang retweeted
विद्याले दुईवटा प्रतिवेदनपछि बनाइन् अर्को कार्यदल, विदेशी डिग्रीको व्यापारमाथि नियमन कहिले? bizmandu.com/content/2024111… #bizmandu
Netra Tamang retweeted
'पैसा तिर्, डिग्री लैजा' शैलीमा खुलेका विदेशी सम्बन्धन प्राप्त कलेज सरकारी राडारमा
विदेशी डिग्रीको व्यापारमा सरकारको नजर, मापदण्ड पूरा नगर्ने ५१ कलेजको भविष्य के होला? bizmandu.com/content/2024111… #bizmandu
Netra Tamang retweeted
Warm Congratulations, President-elect @realDonaldTrump on your historic win! Wishing you all success for your second term as the President of the USA! I am confident that Nepal-US relations will further be strengthened during your tenure.
Netra Tamang retweeted
४७ औं अमेरिकी राष्ट्रपतिमा नेपाली इमिग्रेन्ट्सको रोजाइमा को छन्? bizmandu.com/content/2024101…
Netra Tamang retweeted
Bumpy ride into Hurricane #Milton on @NOAA WP-3D Orion #NOAA43 "Miss Piggy" to collect data to help improve the forecast and support hurricane research.
Visit hurricanes.gov for the latest forecasts and advisories
Visit noaa.gov/milton for information that you can use before, during, and after the storm
🎥Credit: Nick Underwood, NOAA
Netra Tamang retweeted
Replying to @duinetra @shantitheeng
प्रकृति संरक्षण पितृ पूजा गर्ने हाम्रो। माैलिक धर्म छोड्दै छौ। हामी सवैले अनिष्ट बेहोर्दै छौ।
Netra Tamang retweeted
६ वर्ष अघिकाे पाेष्ट रहेछ ।
तर सिनेमा हाउसफुल हिट चलिरहेछ ।
राेशी खाेला गाउँले भएभरकाे कथा बाेलिरहेछ ।
Netra Tamang retweeted
Replying to @duinetra
हुँदैन सर, तिनीहरू इन्द्रावती किनार,रोशी किनार र नख्खु किनारमा बस्ने हुन् र तिनीहरूलाई अनिष्ट हुनु;तिनले त तत्-तत् किनारका माटो,वालुवा,ढुङ्गा,गिटी-तपाईं हामीले लोहोरोसंग साटेर ल्याएको हाम्रो विश्वास, परम्परा सबै बेचे; अकुत कमाए, आलिशान महलमा बस्छन्; तिनलाई के फरक पर्छ!?😟🙏
Netra Tamang retweeted
Replying to @duinetra @DhakalSaurav
Our traditional wisdom must prevail to respect and calm nature🙏
Netra Tamang retweeted
मुख्यसचिव अर्थात् स्थायी सरकारका प्रमुख एकनारायण अर्याल काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न ठाउँमा बाढीपहिराे र डुबानले जनधनको क्षति भइरहँदा (असाेज ११ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म) पञ्चेबाजासहित बधाई तथा शुभकामना थापिरहेका थिए।
समाचार: ekantipur.com/news/2024/09/3…
Netra Tamang retweeted
काठमाडौको पानी निकास एउटा मात्र विन्दु चोभार block भयो भने ? सोचेका छौ ? @DhakalSaurav @Samaya290 @Oum108 @BhismaK62 @somrajpathak3


















