Akroor (@iAkroor) header
Akroor (@iAkroor) profile picture

रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान । आखिर रहेछ श्रीकृष्ण एक, न भक्ति भो, ज्ञान, नभो विवेक ।

Joined April 2010
Photo by Akroor (@iAkroor)Photo by Akroor (@iAkroor)Photo by Akroor (@iAkroor)Photo by Akroor (@iAkroor)Photo by Akroor (@iAkroor)Photo by Akroor (@iAkroor)Photo by Akroor (@iAkroor)Photo by Akroor (@iAkroor)
Please continue voting against any GCC resolutions and supporting Iran in the name of non-alignment. 
ॐ शान्ति
We are deeply saddened by the tragic loss of a Nepali citizen in a debris falling from intercepted drone attackted at Saudi Aramco's Saybah Oil field yesterday. We extend our heartfelt condolences to the bereaved family and wish for the speedy recovery of all those injured. Nepal reitirates its unequivocal condemnation to all attacks targeted at civilians and critical infrastructures. Reaffirming our principled position, Nepal continues to call for the peaceful resolution of disputes including through dialogue, negotiation, and diplomatic engagement.
33
वैदिक अनुसन्धान गुठी, गौरीघाटमा कन्यापूजा सम्पन्न
1
3
52
1,814
काठमाडौँ स्थित छाया सेन्टरमा “प्राचीन ज्ञानदेखि आधुनिक विज्ञानसम्म” शीर्षकमा प्रवचनकार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सूचना प्रविधि कम्पनीका प्रबन्धकहरू एवं मुनाफरहित संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो । कार्यक्रम व्यवस्थापनका लागि एट्लासियन कम्युनिटी काठमाडौँलाई धन्यवाद ।
6
22
864
वाग् | VAG | Patro | Karmakanda ********* वाग् | VAG एप्‌को परीक्षण संस्करण आएको छ । यसलाई प्रयोग गर्नुहोस् र प्रतिक्रिया दिनुहोस् । विभिन्न सुविधासहित अब उपलब्ध छ । हाम्रो समूह यसको निरन्तर सुधारमा छ । समस्या भएमा हाम्रो WhatsApp 976-2796600 मा सिधै सम्पर्क गर्नुहोस् ।
4
8
286
वैदिक अनुसन्धान गुठी (वाग्) ले धी AI सहित वाग् एप्‌को परीक्षण संस्करण सार्वजनिक गरिएको छ । यस एप्‌मा पञ्चाङ्ग, कुण्डली, व्रतपर्व, कर्मकाण्ड, धर्मशास्त्र, गोत्रप्रवरलागायत सनातन परम्पराका सम्पूर्ण विषयवस्तुहरू उपलब्ध हुनेछन् । यस एप् मोबाइल भर्सनमा उपलब्ध छ- Android- play.google.com/store/apps/d… IOS- apps.apple.com/.../vag-%E0%A… समस्याहरूलाई 9762796600 यो नम्बरमा whatsapp गर्न सकिन्छ ।
1
6
18
573
त्रिशूली 3A मा कार्यरत ई. सञ्जय शाहको दश दिनपछि सुरुङ्गबाट उद्धार भएपछि उनको परिवारले पशुपतिनाथ मन्दिरको दर्शन गरेर नेपाल सरकार, सुरक्षा निकाय र पशुपतिनाथलाई धन्यवाद व्यक्त गरेका छन् । 🙏 Pic. Aakriti Shah
1
11
1
317
10,137
Nepal Army having lunch during rescue operation around Trishuli river area. सधै देशको लागि! 🇳🇵
15
42
6
926
54,839
We are thrilled to bring the cutting-edge Artificial Intelligence (AI) system, NVIDIA DGX Spark, to 'Vaidik Anusandhan Guthi (VAG)'. Powered by this supercomputer, our digital research into ancient scriptures, yoga, and philosophy will become much faster and highly effective. We cordially welcome anyone interested in joining hands with us in this grand mission! #knswami #AIinNepal #VedicResearch #NVIDIA #FutureTech #Innovation
2
7
41
1,810
श्रीशुक्लागण्डकी-२, गाछेपानी, तनहुँमा यही भाद्र १ गते नागपञ्चमीदेखि आयोजना हुने शिवमहिमा धार्मिक महोत्सव-२०८३ को उद्घाटन सत्रमा हामी पनि सहभागी हुनेछौँ । उपस्थितिका लागि सबैमा हार्दिक निमन्त्रणा छ । साथै कथा सत्सङ्गका लागि आँचल बसेललाई हृदयतः शुभाशीर्वाद ।
4
12
507
श्रावण महिनाको सोमवार श्रीपशुपति महात्म्य श्रवण गरौँ
1
4
25
1,097
ॐ शान्तिः शान्तिः शान्तिः॥ ********** यथा यथैव शान्तिः स्यात् कुरूणां मधुसूदन । तथा तथैव भाषेथा मा स्म युद्धेन भीषयेः॥ महाभारतमा शान्तिदूत कृष्णलाई दुर्योधनबधको प्रतिज्ञा लिएका भीम भन्दछन्- हे मधुसूदन तपाईँ शान्तिदूत बनेर हस्तिनापुर जाँदै हुनुहुन्छ, हे कृष्ण ! कुरुवंशीका बिचमा जसरी शान्ति स्थापना हुन्छ त्यसरी नै बोल्नु होला युद्धको कुरा गरेर न तर्साउनु होला । किनभने शान्तिको विकल्प युद्ध हुन सक्दैन । हामी त्यही भन्दैछौँ । युद्ध हामीले चाहेको होइन । हामीले सहेको हो । मरेको हामी हो । गोली शासकले ठोकेको हो । ढुङ्गा संरक्षितले हानेको हो । आरक्षितले तरबार चलाएको हो । उसको हातमा गोली छ । उनीहरूको हातमा लाठी मुंग्रो, ढुङ्गा, भाला तरबार छ । हाम्रो हातमा शिवलाई चढाउने कलशको जल छ । हो हामी कराएको हो । हामी चिच्याएको हो । बाजा बजाएको हो । नाचेको हो । गाएको हो । रमाएको हो । खुसाएको हो । शिवलाई जल चढाएको हो । हामीले हजारौँ वर्षदेखि गर्दै आएका हौँ । लाखौँ वर्षदेखि गर्दै आएका हौँ । तिमीहरू थिएनौ । उनीहरू थिएनन् । हामी थियौँ । छौँ । हुन्छौँ । हुनेछौँ । ******* रगत हाम्रो बगेको छ । सद्भाव तिमीले राख्नुपर्थ्यो । सहिष्णु उनीहरू हुनुपर्थ्यो । तर उल्टै तिमीहरू भन्दैछौँ । उनीहरू भन्दैछन् । हामीहरू अतिवादी भयौँ भनेर । हामी कहिले अतिवादी भयौँ ? हामीले कहिल्यै तिमीहरूलाई आँखा तरेनौँ । तिमीहरूको पर्वमा छतबाट ढुङ्गा हानेनौँ । आफ्नो बिदा कटाएर उनीहरूको बिदा मनाइदियौँ । आफ्नो गाँस कटाएर कर तिऱ्यौँ र निःशुल्क हज गर्न पठाउँछौँ । संविधानमा नै धार्मिक आयोग बनायौँ । कहीँ कतै नभएको धार्मिक आरक्षण व्यवस्था गऱ्यौँ । ++++++++ हामी अझै भन्दैछौँ शान्तिः शान्तिः शान्तिः । भोलि पनि भन्ने छौँ । तर हेक्का रहोस् । अल्पसङ्ख्यकको संरक्षणको नाममा बहुसंख्यकले कति बलि चढ्नुपर्ने हो ? हामी सुरक्षित हुन के गर्नुपर्ने हो ? सकिएर सुरक्षित हुनुपर्ने हो कि ? उनीहरूलाई आश्रय दिएको हो घर दिएको होइन । यदि घरमाथि नै अधिकारको कुरा गर्छन् भने घरबाहिर गर्न सक्नुपर्छ । ------ बिउ तिमीहरूले नै रोपेका हौँ । रुख र फलको भागिदार पनि तिमीहरू नै हुनुपर्दछ । हतियार तिमीहरूले उठाएका हौँ । बिसाउने काम पनि तिमीहरूको नै हो । हामी पहिला पनि शान्त थियौँ, अहिले पनि शान्त नै छौँ र पछि पनि शान्त नै रहने छौँ । ॐ शान्तिः शान्तिः शान्तिः॥
🤖 Made with AI
4
1
26
1,106
गुरुपूर्णिमाको कोसेली ******* नेपालमा प्रथम पटक आधिकारिक र प्रामाणिक रूपमा नेपाली संस्कृत शब्दकोश प्रकाशन भएको छ । वैदिक अनुसन्धान गुठीद्वारा प्रकाशित “वाग् नेपाली संस्कृत शब्दकोश”को औपचारिक लोकार्पण बाँकी रहे तापनि गुरुपूर्णिमादेखि गुठी(गौरीघाट)मार्फत् प्राप्त गर्न सक्नुहुनेछ । ************ प्राप्तिस्थान- वाग् गुरुकुलम्, गौरीघाट काठमाडौँ । सम्पर्क- 976-2796600 प्रकाशन समयोग- 1,111/-
1
8
33
714
वाल्मीकीय रामायण नेपाली भाषामा केटाकेटीलाई हरेक दिन १ सर्ग सुनाउहोस् ।
3
2
15
965
वाल्मीकीय रामायण पढ्नु भयो ? रामायण इतिहास ग्रन्थ हो । यो संसारको पहिलो काव्य हो । सनातन संस्कृतिको अमूल्य निधि हो । हामीले सरल नेपालीमा भाषामा अनुवाद गरेका छौँ । संस्कृतका श्लोक पनि जस्ताको तस्तै शुद्ध स्वरूपमा राखिएको छ । यो दुई भागमा प्रकाशित छ । यसलाई वैदिक अनुसन्धान गुठीले प्रकाशन गरेको छ । यसको प्रकाशन सहयोग ४१००/- राखिएको छ । गुठीबाट लिँदा विशेष छुट प्राप्त हुनेछ । हामी पुस्तकबाट प्राप्त सहयोग अनुसन्धान कार्यमा लगाउने छौँ ।
5
6
41
2,077
आदिवासी जनजाती आयोग खारेज गरौँ हाम्रो सनातनदेखि आस्थाको प्रतीको रूपमा रहेको गाईलाई राष्ट्रिय प्रतीकबाट हटाउन पर्छ भनेर सुझाव दिने संवैधानिक आयोग हुन सक्दैन । यो खुरापाती आयोग भयो । सनातनीको रगत र पसिनाको करबाट तलब भत्ता खाएर सनातनीमाथि नै विष वमन गर्ने आयोग हामीलाई चाहिँदैन । आदिवासी जनजाती आयोग खारेज गरौँ ।
2
15
2
51
1,520
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती ( भानु जयन्ती) आउँदै छ । आफ्ना बालबालिकाहरूलाई भानुभक्तको रामायण पढाउनुपर्दछ । देवश्रीलाई अनन्त शुभकामना । नेपाली हुनु भनेकै भाषिक सार्वभौमिकताको सुरक्षा हो । भाषिक सार्वभौमिकताले भौगोलिक सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्दछ । भौगोलिक सार्वभौमिकता त देशका सीमारेखामा बाँधिएका हुन्छन् । भाषिक सार्वभौमिकता न त सीमारेखाले काट्छन् न त समयको चक्रले चिर्दछ । यसले त भूगोल र समयभन्दा पर समग्र नेपालीको कुरा गर्दछ ।
1
3
36
1,120
१३ वर्षीया आँचलको संस्कृत वाक् कला संस्कृत जिउँदो भाषा हो । यो बाँच्ने भाषा हो ।
1
9
73
2,334
संसारको पहिलो रचना वाल्मीकिरामायण हो । यसको नेपाली भाषामा अनुवाद भएको छ । यो दुई खण्डमा प्रकाशित छ ।रामायण नेपालको राष्ट्रिय ग्रन्थ हो । रामायण अध्ययन शृङ्खलामा जोडिनुभएकामा भिक्टर पौडेललाई हार्दिक धन्यवाद । @VictorPaudelx यसको प्रकाशन वैदिक अनुसन्धान गुठीबाट भएको हो । पढ्न चाहनेहरूले आफ्नो प्रति सुरक्षित गर्नुहोस् । नेपालभर पठाउने व्यवस्था छ । ******************* सम्पर्क- गौरीघाट काठमाडौँ । सम्पर्क नं- 976-2796600 प्रकाशन सहयोग— रू. ४१००/- (दुवै खण्डको)
1
3
53
2,056
हाम्रा प्रकाशनहरू नेपालभर र अमेरिकामा समेत उपलब्ध हुनेछन् ।
3
1
13
694