Indra Dhoj Kshetri (@indradhoj) header
Indra Dhoj Kshetri (@indradhoj) profile picture
#Wanderer
Joined January 2011
Indra Dhoj Kshetri retweeted
भर्खरै १० औं हजारले प्राकृतिक विपदामा परि आफ्ना परिवारजन गुमाए। त्यतिकै मान्छेले आफ्नो घर-खेत सर्वस्व गुमाए। उसैले उठिबास लगाएका हजारौं सुकुम्बासी बेघरबार छन्। १२ जनाले त उसैका कारणले अपहत्ते गरे। मुलुक सञ्चालनको कार्यभार पाएको लठुवा-आर्सनिस्ट भने मोजमस्तिमा व्यस्त छ।
Nepal's PM Balendra Shah is dancing in Tihar ( Dipawali). He is not only a rapper but he is good Dancer too, see his steps 🕺🕺🕺
27
42
10
99
10,846
नेपालीहरुले अब देश च(ज)लाउने एउटा मौका आशिका दिदीलाई पनि कसो नदेलान् र!
एउटा मजदुरलाई यो तरिकाले हेप्ने? त्यो माननीय होईन तोर्पिनी हो,कुहिएको सिनो हो!😡
2
1
366
Indra Dhoj Kshetri retweeted
प्रमुख प्रतिपक्षी दलले लाइक्स-भ्युजको लालसामा सत्ताको कीर्तन-भजनमा लिन आफ्ना उपसभापतिलाई पैला लोकतन्त्रमा प्रतिपक्षको भूमिकाबारे क्लास लिनपर्‍यो ! लिडरशिप एकेडेमी बनेन ? पहिलो क्लास एकजना उपसभापतिलाई !!
3
6
49
3,902
Indra Dhoj Kshetri retweeted
Does anyone have a ticket for tomorrow's NPL match? Please retweet for visibility
3
8
10
865
मोह भंग हुन थाल्यो कि क्या हो? 😂😂😂
१. जनतालाई भुलाउने २. कर्मचारीलाई हप्काउने ३. विपक्षीलाई थर्काउने ४. न्यायलयलाई तर्साउने ५. आफ्नैलाई समेत धम्क्याउने
1
2
835
Indra Dhoj Kshetri retweeted
अमेरिकी चुनावको नतिजाले पुष्टि गर्यो कि द्वेषमा आधारित, बदलामुखी, विभाजनकारी र भयको मलमा हालेको फसलले धेरै दिन पाल्न सक्दैन। यसका बाछिटा नेपालमा पनि छिट्टै आइपुग्नेछन्।मानिसले बुझ्न थाल्नेछन् कि विपक्षी नेता, पत्रकार, शिक्षक वा कर्मचारीलाई थुनेर जेलै भरे पनि त्यसले चुलो बल्दैन ।
1
3
5
8
2,786
Indra Dhoj Kshetri retweeted
सुकुम्बासीका आँसुले बिस्तारै पोल्न थाल्छन्। त्यसमा आफुले गरेको अट्टहास र परपीडक सुखानुभुतिले आफैंलाई चिमोट्न थाल्छ। बाढीपीडितका चित्कारले निद्रा हराम गरिदिन्छन्। अनि मान्छे झन् चर्को स्वरमा त्यसको विरोधमा उत्रिन्छन्। उग्रवाद खहरे जस्तै हो। हल्ला ठुलो गर्छ,आयु असाध्यै छोटो हुन्छ।
3
1
5
458
Indra Dhoj Kshetri retweeted
ट्रम्पले हाम्रो पैसा हाम्रै ठाउँमा राख्छ हाम्लाई दिन छ भन्नेले ऐले निलोलाई कसरी जिताए ह? यो पो रमाइलो केस आयो।
1
3
531
अमेरिकी चुनावको नतिजाले पुष्टि गर्यो कि द्वेषमा आधारित, बदलामुखी, विभाजनकारी र भयको मलमा हालेको फसलले धेरै दिन पाल्न सक्दैन। यसका बाछिटा नेपालमा पनि छिट्टै आइपुग्नेछन्।मानिसले बुझ्न थाल्नेछन् कि विपक्षी नेता, पत्रकार, शिक्षक वा कर्मचारीलाई थुनेर जेलै भरे पनि त्यसले चुलो बल्दैन ।
1
3
5
8
2,786
सुकुम्बासीका आँसुले बिस्तारै पोल्न थाल्छन्। त्यसमा आफुले गरेको अट्टहास र परपीडक सुखानुभुतिले आफैंलाई चिमोट्न थाल्छ। बाढीपीडितका चित्कारले निद्रा हराम गरिदिन्छन्। अनि मान्छे झन् चर्को स्वरमा त्यसको विरोधमा उत्रिन्छन्। उग्रवाद खहरे जस्तै हो। हल्ला ठुलो गर्छ,आयु असाध्यै छोटो हुन्छ।
3
1
5
458
Kinda told you so moment! I am sure sooner than later, things will start feel different in Nepal too. Days of fearmongering, vengeful, majoritarian and messiahic politics are numbered.
Talking about the US,the way Republicans are bracing up for electorates’ wrath, this right wing, chest thumping, brass and cruel politics takes a backseat for a foreseeable future. Results are evident from Brazil to Estonia. Only the matter is when will Nepal/India wake up to it.
5
323

681
Indra Dhoj Kshetri retweeted
Mt. Dhawalagiri as seen from Baglung Bazar, Nepal..
6
1
101
2,292
Indra Dhoj Kshetri retweeted
When you elect clowns to the Palace, the clown doesn’t become the King but the Palace turns into a circus! This adage is never more relevant than now! Don’t mistake me, I am talking about the US. 🫢🫣🙉
2
3
10
725
Indra Dhoj Kshetri retweeted
not surprised. I’ve always believed that our PM lacks basic competence and necessary conviction to run his office. nepal’s vulnerabilities have multiplied. attack on press is not surprising -all state organs have been compromised, which is a matter of big concern. nepal’s real political and economic woes are yet to begin.
5
3
34
2,233
Talking about the US,the way Republicans are bracing up for electorates’ wrath, this right wing, chest thumping, brass and cruel politics takes a backseat for a foreseeable future. Results are evident from Brazil to Estonia. Only the matter is when will Nepal/India wake up to it.
1
1
5
681
When you elect clowns to the Palace, the clown doesn’t become the King but the Palace turns into a circus! This adage is never more relevant than now! Don’t mistake me, I am talking about the US. 🫢🫣🙉
2
3
10
725
Indra Dhoj Kshetri retweeted
#WeatherUpdate अर्नबको प्रभावले आजदेखि शनिबारसम्म वर्षाको सम्भावना छ। ५ मोडेलको औसतमा आधारित दैनिक र ३ दिनको कुल वर्षा तथा जोखिमका नक्सा👇 समय, ठाउँ र मात्रा फेरिन सक्छन्। आसपासका जिल्लामा पनि भारी वर्षा हुन सक्छ। सतर्क रहँदै आधिकारिक अपडेट हेर्नुहोला।
2
23
1
81
5,443
Indra Dhoj Kshetri retweeted
#WeatherUpdate अर्नब कमजोर भएर न्यूनचापीय प्रणाली बनेको छ। आज दिउँसोदेखि वर्षा र आज रातिदेखि शनिबार बिहानसम्म भारी वर्षाको जोखिम छ, विशेषगरी भोलि। हिजोभन्दा कम जिल्ला जोखिममा देखिए पनि माथिल्लो तहको न्यूनचापीय रेखासँगको अन्तरक्रियाले जोखिम कायमै छ। Cloud, Arnab and forecast👇
1
36
1
142
15,918
Well, Sisyphus lived a life full of purpose and happiness! 😃
Hayattan zevk almasını bilmek lazım
295