च्याङ्वा (@sapkl) header
च्याङ्वा (@sapkl) profile picture

नो मोर फकिरवाला जिन्दगी

Kathmandu
Joined January 2010
Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)
घाम नदेखि झर्नुपर्ने नियति #पारीजातकोफूल
3
115
3
237
बंगलादेशमा दिल्ली जस्तो सेटअप बनाएर दिल्ली शहर खत्तम भन्दै भिडियो बनाउने चाईनिज भ्लगरहरुले नि साउथ ब्लकका बाबुहरुलाई हैरान बनाएका रहेछन्
2
203
आउनुस् ताल घुमौं
1
166
च्याङ्वा retweeted
बिहानका चाँदी जलप लगाएका गिरी सुर्यास्तको आभामा बन्छन सुनौला हिमाल गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि
यत्तिको हिमाल खुल्नुलाई राम्रै संकेतको रुपमा लिन पर्च हेर्नुस्। #Fishtail #AnnapurnaRange #Pokhara
3
1
30
942
लौ एनभिडिया ठुलै काण्ड भएछ त
1
228
च्याङ्वा retweeted
यत्तिको हिमाल खुल्नुलाई राम्रै संकेतको रुपमा लिन पर्च हेर्नुस्। #Fishtail #AnnapurnaRange #Pokhara
2
3
2
61
3,355
अहो! बर्मेली देउसी
म्यान्मा तिहारको झलक Tihar ko Shubha kamana
1
6
590
च्याङ्वा retweeted
Tihar celebration from Kalapahar, Manipur. ❤️
7
40
1
294
5,164
अहो! मणिपुरे देउसी
Bhailo vibes from Kalapahar, Manipur ✨ How beautiful our tradition is! So grateful to be keeping this beautiful culture alive 🍃❤️
201
अंगूर का मज़ा अब किशमिश में आ रहा है
1
205
हाम्रा खप्तड, शैलुङ्गतिर नि यस्तै बनाए हुने त्यो ढुङ्गे पर्खाल भन्दा त
Guess the place, this is somewhere in Northeast India.
132
चरण १ अदालत छाडा भयो, कर्मचारी छाडा भए, प्रहरी, सेना सुरक्षा निकाय अनुशासनहिन भए, नेता तथा राजनीतिक पार्टी सबै खत्तम भए भन्ने भाष्यको निर्माण चरण २ यो सबै खत्तम छाडा हुनुको कारण देशमा कसैको डर भएन । सबै निकाय डराउने र जनताले विश्वास गर्नसक्ने कुनै संस्था भएन भन्ने भाष्य निर्माण
3
3
15
3,830
नेपालमा बढ्दो अमेरिकी प्रभाव रोक्न उत्तरी छिमेकी समेत सक्रिय भई ग्राउन्डमा उत्रेको, राजसंस्था पूनर्वाहली हुँदा पुरानो स्थायी मित्रको फिर्ति हुने विश्वास र अमेरिकी प्रभावहरु केही मथ्थर हुने आंकलन
1
332
यी सबै कारणले गर्दा एक डेढ बर्ष भित्र नेपालमा राजसंस्था सहितको हिन्दुराष्ट्रको माहोल र भाष्य निर्माण गरि हिन्दुराष्ट्रसहितको राजतन्त्रको पुनर्वाहली हुन्छ कि झै लाग्न थालो । पूनस्च: यो मेरो अनुमान हो कसैले दिएको सुचना बमोजिमको विश्लेषण होइन । धन्यवाद ।
4
8
344
यो तथ्य अधिकांश सत्य हो । एककोठे अफिसको भाडा तिर्न पनि स्पोन्सर खोज्नेहरु काठमाडौं आलिशान घर बनाउन चै कसरी सक्छन् भन्ने मलाई पनि लागि रहेको छ । केही साँच्चिकै ईमानदार छन् तर ती बहुत थोरै छन
पत्रकारहरू नेपालका साँढे हुन्। यिनलाई बाँध्ने कुनै कानुनी डोरी छैन। समाचारको सत्यता पुष्टि गर्नुपर्ने आवश्यकता नै ठान्दैनन्। पैसाका लागि धम्क्याउँछन्, असुली गर्छन् र पैसा नपाए जे पनि लेख्छन्। यिनका कारण धेरैले जीवन गुमाएका छन्। अरूको मृत्यु र आँसुमा समेत यिनीहरू उत्सव मनाउँछन्।
1
2
4
358