Sauhard (@jsauhard) profile picture
Joined June 2015
Photo by Sauhard (@jsauhard)Photo by Sauhard (@jsauhard)Photo by Sauhard (@jsauhard)Photo by Sauhard (@jsauhard)Photo by Sauhard (@jsauhard)Photo by Sauhard (@jsauhard)Photo by Sauhard (@jsauhard)Photo by Sauhard (@jsauhard)Photo by Sauhard (@jsauhard)Photo by Sauhard (@jsauhard)
रसूवागढी बाढीको नाममा जति भात राजधानीको ५ तारे होटलमा “विज्ञहरू”ले खाइसके, त्यती भात त बाढी पिडितले खाएनन् होला|
1
2
25
इनम सपकोटा भनेको बालेनको मान्छे हो, झापा ५ को चुनावी कमाण्डर भनेको होईन १२ भाई? अनी अफ़नो टिमको केटालाई आँखामा पट्टी बाँधेर जबरजस्ती बयान लिएछन्? अनी यो कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठसंगको कारोबार उनको भाईको खाता मार्फ़त भाको झुट्टा हो?
7
7
48
2,295
मालिक र नेताको बचाउमा न्वारनदेखिको बल लगाएको र समाचारलाई व्यापार बनाएको देख्दा लाग्छ, रोमबाट सुरु भएको पत्रकारिता नेपालबाटै अन्त्य हुने दिन धेरै टाढा छैन!
सोधपुछका क्रममा ‘तिम्रो विरुद्ध हाम्रो व्यक्तिगत केही छैन’ भन्दै चोलेन्द्र, गगन थापा, उमेश श्रेष्ठ, मीनबहादुर गुरुङ, नवीन तुलाधर र केही श्रीमान्‌हरूविरुद्ध प्रमाण र बयान दिए छाड्ने, नत्र आफू मात्र होइन परिवारसमेतलाई नराम्रो हुने धम्की दिएको। onlinekhabar.com/2026/11/206…
2
12
45
1,861
Sauhard retweeted
I ran some tests on the entrance results of this year's IOE and CSIT entrance result. Let's see what the data says:
3
1
1
27
3,919
Last line is why Nepali Journalist are considered lowest IQ in Nepali society. Imagine how it would feel to be the dumbest among the dumbest in the world.😂😂
गृहमन्त्री गुरुङ परम्परागत विवाह गर्दै, अमेरिका त्यागेर आइन् पत्नी nepalpress.com/2026/11/26/78…
4
619
खेताला पर्म जाँदा खाजा के खानुहुन्छ? 'चाउचाउ र डिउ। नदिए खेताला पाईदैन। मकै गाइबस्तुलाई हो, बच्ने बेच्ने हो। मकैभटमास, महि, गुन्द्रुक त हराए।' (डेटा सेन्टर भन्दा डिउ र ड्रिंकले मानवसभ्यतामा गरेको असर बारे मानवशास्त्रीलाई सोधे हुने, नेपाली मेडियाले )
3
10
1
57
1,916
नेपाली हून, पहाडे राष्ट्रबादी हून्।
प्रमको भारत भ्रमणमा भएका सम्झौता/ सहयोगका कुराहरु कार्यान्वयन नहोस् भनेर कामना गर्ने वा हुदैन भनेर ठोकुवा गर्नेहरु नेपाली नै होलान् र?
40
Any technically sound person would tell you that an independent IOE could easily outshine a third-tier IIT, such as a planned IIT campus in Nepal. ‘अफसोर क्याम्पसअघि इन्जिनियरिङ अध्ययन संस्थानलाई संसदीय स्वायत्तता र समान प्रतिस्पर्धाको अवसर दिनुपर्छ’ deshsanchar.com/2026/11/24/1…
44
18
19
132
53,460
Journalism started in Ancient Rome and died in Nepal when Birat Anupam called himself a journalist.
26
23
6
278
14,442
Vote @injiAFC here pls
Replying to @lord1769
@tirimiridai (tirimiridai) vs @injiAFC (ईन्जल)
tirimiridaiईन्जल
57%tirimiridai
43%ईन्जल
790 votes • Final results
1
1
135
There are many lists in which TU is behind in the world, but not when it comes to the activities of DMAE students. This year's ranking of Flying Club among the unis selected for AIAA DBF proves just that. If you're interested in drones development in Nepal, support Flying Club.
1
10
1
40
2,480
OG Baddie..
Dialysis garne patient vayera paani nakhanu vanera pathako, one aama came for dialysis after drinking alcohol.😂 Kasto haso layera. Ajha khanchu re😂😂
129
घरजंगलमा आगो लागेको छ। आगो बढ्दै छ, बस्ति पतालिँदै छ। आबो आगलागी बारे अनुसन्धान, सोध र पेपरको लागि टेन्डर खोलेका छन्। खोल्छन्, छनौट गर्छन। माथापिची गर्छन। अन्त्यमा समाधान निकाल्छन् रे ! बाँदर छिटो कि कुर्चीमा बस्ने छिटो धपिएलान् ? सर्कस ज्यादा भो, दाजु !🤣
1
2
8
674
Goddamn, i was thinking the same. Rajat Kapoor would have been a perfect Indian version of Dr House.
It would have been perfect
2
1
429
वहांले मन्त्रीको छोटो कार्यकालमा बनाएको शिक्षक सरूवा कार्याविधिले शिक्षक सरूवामा पारदर्शिता ल्याएको छ है।मैले सोझा, यूनियनमा पहूच नभएका शिक्षकहरू सो कार्याविधिको भरमा ढूक्क संग काम गरेको देखेको छू।
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
8
273
Add Gulshan Jha as well.
Biggest Nepali flops of NPL Season 3 so far 1. Anil Sah 2. Adil Alam 3. Kushal Malla 4. Aarif Sheikh 5. Binod Bhandari
3
1
7
986
Gagan bro smartly connecting Chhat to spirituality rather than religion in his tweet. Dude has to get Madhesh votes and at the same time make sure Sangraulas, CK Lals and west interest groups are not displeased by this move.😂😂
12
474
For 20 consecutive yrs as an NC MP, following BP's anti-piety stance whose ultimate desire was to uproot Pashupatinath's Shivalinga and display it in a museum, Muton Kazi repeatedly belittled P'nath. What exactly made this loser visit Terai for Chhath now? Never witnessed before!
पशुपति नाथको दासत्व स्वीकार नगर्ने बोकाले छटीमाईको शरणमा लुटपुट भएछ। हिजो राजा र धर्मलाई गाली किन? छ जवाफ@thapagk
10
6
1
53
1,917
काठमाडौं बस्ने केहि OpEd लेख्ने र INGO वालाहरुले सेक्युलर देश संविधानको core पार्ट हो भन्दैगर्दा तिनेरुका नेताहरुको धर्म दौडाह देख्दा केहि भन्दैनन त गाँठे! 😁 राजनितीले सबैलाइ बुङ्गा बनाइद्यो बा!
5
5
49
2,065