Pinned Tweet
मुक्तक
तिमिलाई मायाँ गर्दिन म मिस नगर नानि
जुठेा लाग्ला ओठमा तिम्रेा किस नगर नानि
माथिबाटै जोडि बनाइ पठाउॅछन् रे ईश्वरले
लेखेकेा पाइन्छ देखेर हुन्न रिस नगर नानि
#शुभ_पल 💕💕💕
kisu kc retweeted
मुक्तक
थाहा छैन के छ त्यो मन भित्र बुझिॅदैन
मान्छे हेरेर मान्छेको चरित्र बुझिॅदैन
आफ्नै दाॅतले ओठ टोकिन्छ कहिले कहिॅ
यो दुनियामा को दुष्ट को मित्र बुझिॅदैन
#शुभ_पल 🌹🌹💕💕💕💕
Talking Tom Cat #shorts youtube.com/shorts/fVf_QP1Jx… via @YouTubegbvb
1
431
kisu kc retweeted
थोरै थोरै मात्रामा बिर्सिदै जानेलाइ त सायद थाहा नहुन पनि सक्ला बरु एकैचोटी हात झट्कालेर छोड्या मैले पनि किस्ताबन्दिमा मरिरहनु पर्थेन होला ?
#शुभबिहानी
kisu kc retweeted
नारीवाद बोलीमा मात्र होइन, व्यवहारमा पनि झल्किनुपर्छ। हामीले धेरै नारीवादी देखेका छौं, जो भाषणमा महिलाका पक्षमा चर्को वकालत गर्छन् र घरमा श्रीमान्को अन्डरवेयर पनि आफैं धोइदिन्छन् ।
साउनको अन्तिम सोमवार मैले लेखेको लेख, पढेर प्रतिक्रिया दिनुहोला, धन्यवाद!
ekantipur.com/opinion/2021/0…
kisu kc retweeted
प्रिय मान्छे मुत्युले त एकै पटक मा मार्छ,
थाहा छ मलाई
तर तिम्रा यादहरुले भने
न बाच्न नै दियो
न त मर्नै नै दियो
हरेक दिन तड्पाई तड्पाई राखेको छ यो
एक मुठि श्वास लाई
यत्ति थाहा छ,
यो ढुकढुकी
को अन्तिम धड्कन
तिम्रै लागि धड्किने छ
सुन्न आउँनु है
त्यो अन्तिम पल!!
#धोकेबाज
kisu kc retweeted
प्रधानमन्त्री ओली छउन्जेल अफगानिस्तानमा तालिवानले रौं पनि हल्लाउन सकेको थिएन । ओली जाने बित्तिकै देशै कब्जा गर्यो कुर्सिनै कब्जा गर्यो । के हेर्दैछ यो सरकार ?? 🤔😂
kisu kc retweeted
जस्ले जित्न सक्छ, उस्ले हार्न पनि सक्छ,तर जस्ले जिताउन सक्छ,उस्ले हार्न कहिले जान्दैन।🙂❤️
#शुभबिहानी 🙏☕️🌅
kisu kc retweeted
यदी संसार बिश्वासमा चल्थ्यो भने,दुनियाँको कुनै पनि ढोकामा ताल्चा लाग्दैन थियो होला!😊
#विश्वास❤️✌🏻
#शुभ_संध्या 🙏
kisu kc retweeted
अमेरिका आफू हाराे हारो अफगानी जनतालाई दीर्घकालीन गृहयुद्धमा हालेर हिनो नेपालमा एमसीसी नि यस्तै उपज हुन बेर छैन।
kisu kc retweeted
आज मन अस्थिर छ,
लाग्छ अन्त नजिक छ,
अब सायद बाँकि छैन शरीरमा,
शक्ति तिमीलाई जिताउन,
विस्तारै अस्ताउदै छ मलिनो घाम पनि,
विस्तारै बुझाउदै छु असजिलो मन पनि !
kisu kc retweeted
मलाई तिम्रो दिल भित्र जन्म कैद होस् या त मृत्युदण्ड नै प्रिय,,
तर म घानी जस्तो त्यो दिल बाट अन्त कतै बसाई सर्ने छैन,,।🤗🤗😍😍
#शुभ सपनि
kisu kc retweeted
मैले मेरा
आँसुको हिसाब
मागेको दिन
मैले मेरो
धैर्यकाे खाता
पल्टाएकाे क्षण
के जवाफ दिन्छस्
ए श्रापित समय ????
kisu kc retweeted
पुराना ती यादहरुले रुनु तिमी पर्छ भने!
नहेर्नु है मेरो तस्बिर आँसु तिम्रो झर्छ भने!
सके सम्म भुल्नु तिमी मैले कोसिस गरेकै छु
पर्दिन म तिम्रो सामु भेटिन्छ कि डर छ भने!














