Nepalplus (@nepalplus) header
Nepalplus (@nepalplus) profile picture
Joined February 2013
Photo by Nepalplus (@nepalplus)Photo by Nepalplus (@nepalplus)Photo by Nepalplus (@nepalplus)Photo by Nepalplus (@nepalplus)Photo by Nepalplus (@nepalplus)Photo by Nepalplus (@nepalplus)Photo by Nepalplus (@nepalplus)Photo by Nepalplus (@nepalplus)Photo by Nepalplus (@nepalplus)Photo by Nepalplus (@nepalplus)
आइतवार म यता हुनेछु, सुनौ र भेटौ है ?
44
life of migratory birds (बसाइ सर्ने चराको जिन्दगानी) mobile video- Dadi Sapkota
1
42
वैज्ञानिक जर्नल नेचर रिभ्युस अर्थ एण्ड ईन्भाइरोमेन्टमा मार्च ५ मा प्रकाशित एक अध्ययन अनुसार आर्कटिक क्षेत्र २०३५ र २०६७ बाट सेप्टेम्बर महिनानै बरफमुक्त हुन सक्छ । आर्कटिक महासागरमा अर्को दशकबाटै बरफ समाप्त हुने चेतावनी nepalplus.com/2024/03/19890.…
30
विशाल तालमा एक्लो चिखा (फोटैफोटो) nepalplus.com/2023/10/19678.…
22
जापान बसेर थापा पुराना अगाडीलाई जिवन दिन्छन् । खुइलिएका शरिरमा रंगरोगन घस्छन् । नौलो प्रविधिले चिरिच्याट्ट पार्छन् । बुढेसकाल लागेका, हेरचाह नपुगेका गाडीलाई प्रविधिको औषधीमुलो, दिएर धनाढ्यलाई बेच्छन् । एनआरएनका दुबै प्यानलको रोजाईमा किन परे थापा ? nepalplus.com/2023/10/19665.…
28
एनआरएन र एनआरएनएपनि पूर्णरुपमा ठिक छैन । अन्तर्राष्ट्रिय कार्यक्रम भन्न सुहाउने खालकोपनि थिएन, छैन । केहि दनक त दिनै पर्ने थियो । तर दक्षिण एशियाको तन्नम देश बनाउने नेता र पार्टीको पात्रले यतिबिघ्न दम्भ ओकलेकोपनि सुहाएन । facebook.com/NRNAOfficial/vi…
27
नेपाली पोलिटिकल सिस्टमका बारेमा बिदेश बसेर लेख्ने । विषबमन गर्ने । यहि हो तपाईहरुको काम ? त्यसका लागि चिन्ता गर्ने, यहिँ रगत बगाएका र सन्जोगले बाँचेका हामी जिउँदै छौं । बिहान उठेर आँखाका चेप्रा नपुछ्दै नेपाल र नेपाली नेतालाई गालि गर्ने ? nepalplus.com/2023/10/19675.…
25
वारिपारिका पहाडहरू मरुभूमि बनेर नियाल्दै थिए मुक्तिनाथ क्षेत्रका कृषि कर्म, त्यहाँका स्याउ, ओखर र खुर्पानी, बोट बिरुवाको हरियाली । र लिँदै थियो मन्दिर तथा गुम्बाको मगमग बास्ना । मात्तिएकी कालिगण्डकी र अश्रुधाराले झस्काईरहने मुक्तिनाथको त्यो यात्रा nepalplus.com/2023/10/19642.…
15
सेतो फस्फोरस किन विवादमा पर्‍यो भने यो आगजनी हतियार हो । आगजनीका लागि धेरै प्रयोगहरू गरिएका छन्। अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित सेतो फस्फोरस हतियार गाजामा प्रयोग गरेको ईजरायलमाथि आरोप nepalplus.com/2023/10/19638.…
17
'हिजो म जुन अवस्थाको श्रमिक बनेर देश छाडेको थिएँ अहिले पनि त्यही अवस्थाको श्रमिक बनेर देश छाड्ने क्रम छ । हिजो बुबा विदेशियो, आज छोरो र भोलि नाति पनि बिदेसिने क्रममा छ । ‘भुइँमान्छेहरूको प्रतिनिधित्वका लागि एनआरएनए अध्यक्षमा मेरो उम्मेदवारी’ आर के शर्मा nepalplus.com/2023/10/19616.…
12
मुक्तिनाथको दर्शन गरें । आमाले दिएको डल्लो निकालेरे हेरें । हजुरआमाको हड्ड । आमाले कति जोगाएर राख्नुभएछ । अमेरिका जाँदा खोलेर हेर्ने, रुने क्रम जारी रहेछ । म पनि त्यो हड्डी देखेपछि मन्दिर अगाडी बसेर धेरै रोएँ। हजुरआमाको हड्डी हेर्दै पटक पटक रोएँ nepalplus.com/2023/10/19610.…
10
सिरिया र इजरायलको सिमानामा सिरियाली सरकार समर्थक सेना तैनाथ छ । इजरायली सेनाको डर, उत्तरतर्फको यो विस्फोटक स्थिति इजरायलले गाजामा जमिनतर्फ आक्रमण गरेमा अझ बिग्रन्छ। यसले इजरायली रक्षालाई ठूलो दबाब दिनेछ। गाजादेखि लेबनानसम्म इजरायललाई धेरै मोर्चामा खतरा nepalplus.com/2023/10/19605.…
13
संयुक्त राष्ट्र संघका लागि रुसका राजदूतले शुक्रबार गाजा पट्टी र इजरायलमा “मानवीय युद्धविराम” को लागी आह्वान गर्दै प्रस्ताव दर्ता गराएका छन् । रूसद्वारा संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा ईजरायल प्यालेस्टाइनबिच युद्धविरामको प्रस्ताव nepalplus.com/2023/10/19602.…
24
शुक्रबार न्यु योर्क शहरमा "फ्री प्यालेस्टाइन" को नारा सुनियो । हजारौं प्रदर्शनकारीहरू गाजा पट्टीमा इजरायली बम विष्फोटको निन्दा गर्न सडकमा उत्रिए। "इजरायली कब्जा" र प्यालेस्टिनी क्षेत्रहरूको "मुक्ति" को अन्त्यको लागि आह्वान गरेका थिए ।
26
Israeli strikes on the Gaza Strip have killed at least 324 people and wounded 1,000 others over the past 24 hours, Gaza's health ministry reported Saturday. In total, 2,215 people in the Palestinian coastal enclave have been killed amid ongoing Israeli strikes. (France 24)
40
पोल्याण्डमा रहेका नेपालीहरुलाई नेपाली राहदानी बितरण तथा नविकरणका लागि तीन दिने घुम्ती सेवा आयोजना गरिएको छ । नेपाली राहदानीको लागि पोल्याण्डमा तीन दिने घुम्ती सेवा nepalplus.com/2023/10/19597.…
16
‘The military can defend us; it cannot secure us’ Former Israeli security chief Ami Ayalon with france 24 news.
21
रुखकापनि कान हुन्छन् , फोटो- देभिड एटनवर्ग
15
Juan Jesús Gonzalez Ahumada watches as toad tadpoles feast on a dead fledgling sparrow. Image credit: Juan Jesús Gonzalez Ahumada/ Wildlife Photographer of the Year
14