Nepalplus retweeted
डोली चढ्ने भनेको थाह छ?
उहिले विवाहमा यसरी बेहुलीलाई डोलीमा बोकेर लगिन्थ्यो।
सिलगढी, डोटी। सन् १९६८/६९
तस्बिर: पिसकोर फोटो हिस्ट्री प्रोजेक्ट
Nepalplus retweeted
यस्तो महादेव🔱 को कार्टुन बनाउने लाई कस्तो सजाय दिनुपर्छ ?😁
यो त अति नै भयो?
#जयपशुपतिनाथ्🔱🇳🇵
Nepalplus retweeted
जंगबहादुरको समयकाल र त्यसबीचमा नेपाल-भारतबीच लगभग ४० व्यापारिक केन्द्रमार्फत् द्विपक्षीय व्यापार हुने रहेछ। यो तथ्यले पछिल्लो समयमा स्थापित थेसिसहरूलाई खण्डन गर्दछ। – at Nepal
Nepalplus retweeted
Nepalplus retweeted
In #COP27 wk1 "subsidiary bodies" SBSTA/SBI negotiate at technical level
Wk2 moves on to the political level
➡️Lots of brackets = lots of text not agreed
➡️Lots of options = disagreement unclearly defined
➡️"No consensus" = political input needed
https://xitter.gq/t.co/xlP5nOeXRr
Nepalplus retweeted
It's halfway point at #COP27
Where do things stand?
To help us (and you!) keep up, @CarbonBrief has made a free-to-use, colour-coded text tracker
It shows where negotiations are moving forward and where (in shades of red) disagreements remain
https://xitter.gq/t.co/sEYWJQHnJI
Nepalplus retweeted
ल हेर्नु पत्रकारको अर्को कर्तुत। प्रेश युनियन अध्यक्ष शिव लम्सालको हरकत। अजिब छ पारा पत्रकारको।
Nepalplus retweeted
ददि पशुपन्छी तथा जीवजन्तुमा पनि प्रेम, विछोड, ईर्ष्या, साथीत्व हुने बताउँछन् । जनावरले संगीत कसरी सुन्छ भन्ने विषयलाई पनि उनले पुस्तकमा रोचक तरिकाले लेखेका छन्
shilapatra.com/detail/40991
यो पुस्तकबारे यति पढ्दै नै चाख लाग्दो छ,पुस्तकको प्रखाइ रह्यो ……
Nepalplus retweeted
राजदूत भएर के भएको छ र नभएर पनि के हुन्छ ? nepalplus.com/2020/10/2190.h…
Nepalplus retweeted
Replying to @MeenaKaini @laxmanKarki1
लक्ष्मण जी, तपाईंहरूको यो बहसको आशयमा मेरो कुनै विपत्ति छैन। हुन त तपाईंले अध्ययन गरेरै भन्नुभको होला। तर जनावरले बलात्कार गर्दैन भन्ने तथ्यगत रुपमा गलत हो। जनावरले बलात्कार गर्छन्। ददी सापकोटाले लेख्नुभएको 'वनको वैभव' पढ्नुभयो भयो धेरै थाहा हुन्छ। फूर्सद कस्तो छ। माफ पाउँ। 🙏
Nepalplus retweeted
आफूले अलिअलि झारफुक र न्वारान मात्र गरेको बच्चाले पनि हुर्किएर संसार देखेको हेर्न पाउँदा एक पुरोहितको मन कति र कसरी पुलकित हुँदो रहेछ भन्ने महसूस हुँदैछ।
रोचक नयाँ कृतिका लागि बधाई! @DadiSapkota @nepalplus
धन्यवाद! @fineprintbooks @NirajBhari @AjitBaral
Nepalplus retweeted
कुनै यस्तो ठाँउ होला यिनले नखाएको, खान नखोजेको.... राम ! राम !! राम !!! nepalplus.com/2020/09/1795.h…
Nepalplus retweeted
अब पनि अाेली सत्तामा रहलनन ? nepalplus.com/2020/08/21/125…
Nepalplus retweeted
-ज्यानै सिरिङ्ग पार्ने तारा वरालको आफ्नै कोरोना भोगाई-
दुईदिनपछि बिटुको पनि रिपोर्ट आयो, कोरोना पोजेटिभ । दुबै संक्रमित हुँदा थोरै सजिलो हुने रैछ । हामी संक्रमित भएको खबर सार्वजनिक गर्यौं ।
मलाई त सन्चो भो, संसारलाई अझै बिसन्चो nepalplus.com/2020/08/1383.h…
Nepalplus retweeted
रोमानियाको राजधानी बुखारेस्टको सार्वजानिक पार्कमा झुण्डिएर आत्महत्या गरेका सिन्धुपाल्चोकका २५ वर्षीय युवकको लास अढाई महिनादेखि स्थानिय अस्पतालमा अलपत्र परेको छ ।
आत्महत्या गरेका २५ वर्षिय नेपालीको शव साँढे दुई महिनादेखि रोमानियाको अस्पतालमा nepalplus.com/2020/09/1496.h…





















