ट्याम पास retweeted
आँसु को मात्र कती गुनासो गर्नु काली तिमिसग
अस्ति सम्म को मस्कान को कारण पनि त हौ।।
ट्याम पास retweeted
अझै पनि त्यही गल्ती गर्दै छु माधव
कसैको भैसकेकाले फेरि सम्झेलान कि भनेर म्यासेज हेर्दै छु!
ट्याम पास retweeted
तिमी प्राटिकल छौ , म छैन रहेछु
यसको मतलब बारम्बार नआउ भन्दा भन्दै आएर जलिल गर्नै पर्छ र??
ट्याम पास retweeted
खिल निकाल्न त गार्हो हुन्छ
आफ्नै दिल निकाल्न कहाँ सजिलो हुन्छ र
तिम्रो रोगि रहेछु ,तिमी ओखती
ओखती बिना रोग कति दिन बाच्छ र
ट्याम पास retweeted
मेरो भावना र आँसु को कुनै मूल्य रहेनछ हासो मा नै उडाइदियौ , आज तिम्रो हुनेवाला जीवन साथीसग भविष्य को वाचा कसम गर्ने दिन तिमी सग पनि वाचा गर्छु तिम्रो रोकावट हुने छैन म ।।
ट्याम पास retweeted
तिमि अर्कैकि भयौ भन्ने खबर कानमा पर्यो
त्यही दिन बाट मेरो जिन्दगी डुबान मा पर्यो
#rodan
ट्याम पास retweeted
भुल्नु छ तिमी लाई भुल्न देउ
बेला बेला आएर सताउने नगर
तिमी उस्कै लागि झस्किने भैसक्यौ
बेला बेला आएर म उस्कि हु बताउने नगर
खुशी छौ तिमी उ सग धेरै नै खुशी नै रहु
भलै,याद नै छ म सग तिम्रो त्यो हटाउने नगर
ट्याम पास retweeted
तिमी बाट कतै दुर जान पाए पनि हुने
मेरो मलिन अनुहार ले तिम्रो उज्ज्वल भविस्य नरोकोस
ट्याम पास retweeted
अब मेरी कोई ज़िन्दगी ही नहीं,
अब भी तुम मेरी ज़िन्दगी हो क्या?
#jaun
ट्याम पास retweeted
गुनासो खोइ को सग गर्नु
मन मा राखेको थिए तिमिलाइ
मन नै त हरायो
सोचे आँखा मा राखु ,
आशुको तिलानी मा बिलायौ
आफुले फेर्न श्वास त बाडिचुडी फेरिरहेको म
सोच्थे तिमिलाइ बाड्नु पर्दैन
कस्तो मूर्ख सोच मेरो मैले मन पराएको तिमिलाई
अरु ले मन पराउदैन ।।
23
नदि र किनारको दोस्ती जस्तै रहेछ आँखा र परेली को पनि । पानी अलिकति बढ्ने वितिकै किनार र परेलि भिज्नै पर्ने ।
28


