Rishi Raj Devkota (@rishirajdev) header
Rishi Raj Devkota (@rishirajdev) profile picture

लुम्बिनी प्रदेश संयोजक, जय नेपाल पार्टी

Joined June 2014
Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)
पार्टीभन्दा माथि उठन नसकेको संस्थाको कारणले हुनसक्छ ,सायद प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गर्न नचाहेको .......
1
279
हार्दिक बधाई तथा शुभकामना सुदुरपश्चिम रोयल्स !!! जित्ने त एउटा टिमलेनै हो ......तरपनि जित नेपाली क्रिकेटकै हो !!!! जय नेपाल!!!
1
100
निष्ठा र आस्थाको महानपर्व "छठ" को हार्दिक मङ्गलमय शुभकामना !!
1
1
125
भाईटिका सम्पन्न!!!
110
नेपालीहरूको महान् चाड भाइटीकाको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना!
119
नेपालगन्ज.....त्रिभुवन चौक..
1
130
यमपञ्चकको तेस्रो दिन आज गाईको पूजाको अवसरमा हार्दिक मङ्गलमय शुभकामना !!! लक्ष्मी माताको सम्पूर्णमा आशीर्वाद लागोस !
3
116
लक्ष्मी पुजा....
3
195
कुकुर तिहारको हार्दिक मङ्गलमय सुभकामना।
1
109
यमपञ्चकको पहिलोदिन तथा काग तिहारको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना !
1
2
154
शुभबिहानी.....रुकुम, पश्चिम
2
112
शुभबिहानी....डोल्पा,त्रिपुराकोट /////
2
166
३ दिनको ५० घण्टासम्म कठिन सेफोक्सुण्डो पैदल यात्रा पारगर्दै यतिबेला त्रिपुराकोट पुगियो।आजको रात्रीबास यहिहुने छ......आजलाई यत्ति तस्विर ... बाँकी अझ सुन्दर -सुन्दर तस्विरहरु नेपालगन्ज पुगेर सेफोक्सुण्डो "डायरी" मा यात्रा,सुन्दरता, बिकटता र कठिनताको ब्याख्या गर्नैनै छु! शुभरात्रि
1
1
1
9
673
हिजो ३ बजे डोल्पाको सूलीगाड देखिको कठिन पैदलयात्रा जारी छ । अहिलेहामी रेन्ची पुगेका छौ आज रातको ९ बजे सम्म से-फोक्सुण्डो पुग्ने साहसका साथ निरन्तर अगाडीबढी रहेका छौ । बाला त्रिपुरासुन्दरी भगवती माँ को जय ।
2
1
228
डोल्पा/ त्रिपुरासुन्दरी भगवती माताको आशीर्वाद लिदै, से -फोक्सुन्डोको यात्रा ...
1
5
442
हिजो कुनै नेपालीको माँगै नभएको बिश्वको एकमात्र हिन्दुराष्ट्र भएको देशलाई रातारात धर्म निरपेक्ष गराउदा राजनिति नहुने तर ९२% ऊँ कार परिवार रहेको नेपालमा हामिले पुन:हिन्दुराष्ट्र बनाउछौ भन्दा राजनीति हुने? हो हामी गर्छौ, हरेक हिन्दुको कर्तव्य पनि हो । सबै हिन्दु उठौ,जुटौ !!
1
1
209
सुनौ र मनन गरौ @YubarajGhimire3 लाई
किन नेपाललाई अपमानित गर्दै छन् अर्थमन्त्री विदेशी भूमिमा? | SUNYA SAMAYA | YUBARAJ GHIMIRE
1
2
306
ब्राजिलमा बाँमपन्थी नेता लुला चौथो कार्यकालको लागि राष्ट्रपति भएछन......यता नेपालका कमरेडहरू कम्युनिष्ट बिचार अझै सान्दर्भिक छ भनेर हर्षोल्लासका साथ सामाजिक सञ्जाल बधाई दिन प्रतिस्पर्धा चलिरहेको छ ।।।
4
435
भारतलाई खुसी पार्न सक्यो वा सकेन भन्ने आधारमा होइन।हाम्रो राष्ट्र,राष्ट्रियता,राष्ट्रिय अखण्डता,सार्वभौमिकता र जनताको हितप्रतिको ईमान्दारिताको आधारमा नेपाली राष्ट्र बादको मूल्याङ्कन हुनुपर्छ अर्थमन्त्री @SwarnimWagle @ShahBalen @hamrorabi
2
291
हाम्रो नेपालगन्ज! दुर्गा मूर्ति विसर्जनमा चोक–चोकमा मौलिक संस्कृतिमा रमाउदै युबाहरु...... संस्कृति एउटा आस्थापनि हो .... जय दुर्गा माँता शक्ति दिनुहोस!!!
3
187