Rishi Raj Devkota (@rishirajdev) header
Rishi Raj Devkota (@rishirajdev) profile picture

लुम्बिनी प्रदेश संयोजक, जय नेपाल पार्टी

Joined June 2014
Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)Photo by Rishi Raj Devkota (@rishirajdev)
Rishi Raj Devkota retweeted
रजनीशको दर्शन पनि फेल होला जस्तो छ ! टिकाराम जी पनि अक्क न बक्क !! – at Nepal
12
11
3
133
13,310
Rishi Raj Devkota retweeted
Well said!!
प्रचण्डलाई ज्ञानेन्द्र शाहीले रोष्टमबाटै यसरी पढाए समावेशीताको इतिहास #nepalpress
21
54
445
20,471
Rishi Raj Devkota retweeted
एकचोटी सुन्नोस् त। उनी पनि 'जेन-जी' नै हुन् तर मूलधारका भनिएका मिडियामा उनले कि स्थान नै पाउँदिनन् कि बिरलै-बिरलै पाउँछिन्, किनभने उनी 'प्रतिगामी' हुन्। सन्तुलन हराएको पत्रकारिता समाजका लागि दिर्घकालमा बिग्रिएको राजनीतिभन्दा घातक हुन्छ।
28
71
5
347
15,550
Rishi Raj Devkota retweeted
नेपाली राष्ट्रिय अस्तित्व नै संकटमा परेको बेला "राष्ट्रिय एकता" कायम गरि राष्ट्रको स्वाभिमान, शान्ति , स्वनिर्णयको अधिकार , सार्वभौमसत्ता र अस्तित्व जोगाऔँ भन्दा कथित बुद्धिजीवि र मिडियाकर्मी दलालहरूले "प्रतिगमनकारी" भनेर आरोप लगाउन थालेछन् । "राष्ट्रिय एकता" नै प्रतिगमनको विम्म बनाएपछी देशलाई कता लान खोजिँदै छ ? मनन् गरौँ । राष्ट्रिय एकताको विरोधीहरू "बुद्धि"जीवि होइनन्, यी "पर"जीवि हुन् । ती मिडियाकर्मी होइनन्, दलालकर्मी हुन् । श्री ५ बडामहाराजधीराज पृथ्वी नारायण शाहको फोटो पोष्टिँदा तिनीहरूको टाउको दुख्छ भने , दुखोस मात्र होइन फुटोस् भन्न चाहन्छु । पृथ्वीपथ अर्थात राष्ट्रिय एकताको मार्गमा नेपाली जनता हिँड्नेछन् । राष्ट्रिय एकता कायम गर्छौँ , र राष्ट्रको अस्तित्व पनि जोगाउँछौँ । नेपाली एकता जिन्दावाद ! नेपाल जिन्दावाद !!
28
61
6
385
12,099
Rishi Raj Devkota retweeted
“राजा देशको निम्ति चाहिन्छ । दलहरू जनताका लागि चाहिन्छ” - शिक्षाविद् डा. विद्यानाथ कोइरालाको चेतनाशील विचारलाई सलाम ।
राजा देशको निम्ती चाहिन्छ। दलहरू जनताका लागी चाहिन्छ।
13
33
3
203
7,099
Rishi Raj Devkota retweeted
डा.धवल शमशेर राणा निरन्तर समाज सेवामा। डुडुवा गाउँपालिका बेतहनीमा भएको सडक दुर्घटनामा दुई बालकको निधनप्रति शोक प्रकट गर्नुभएको छ।उहाँले शोकाकुल परिवारको घरमै पुगेर सान्त्वना प्रदान गर्नुका साथै सहयोग स्वरूप रु. ५०,००० साथै कान्ता अहिरको घर पुनःनिर्माणको लागि रू. ५०,००० सहयोग।
2
25
502
Rishi Raj Devkota retweeted
५० दिन प्रहरी हिरासतमा हुँदा लेखिएका कबिताहरुको सङ्गालो चाडै नै प्रकाशित हुदैछ भनी प्रकाशोन्मुख कबिता संग्रह बारे राप्रपा नेपालका अध्यक्ष @KTnepal संग भलाकुसारी गर्नुहुदै राप्रपाका वरिष्ठ उपाध्यक्ष @RabindraMishra कृतिका लागि हार्दिक बधाई सहित शुभकामना ! #काठमाडौं
1
12
405
Rishi Raj Devkota retweeted
Trip to Jumla #Jumla #KarnaliProvince
5
34
5
244
14,956
Rishi Raj Devkota retweeted
"पानीको परेड" मेरो एकजना अत्यन्तै प्रिय, प्रतिभाशाली र श्रद्धेय कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कविता संग्रह। हिमालयन जाभामा बसेर पढ्दै गर्दा जाभाकै एकजना स्टाफलाई यो फोटो खिचिदिन अनुरोध गरेँ किनभने यो अनुच्छेद सामाजिक सञ्जालमा प्रेषित नगरी मनै मानेन: अक्षरहरूको डिक नमिले पनि विश्वासको लिक नमिले पनि हताशको बताससँग पौँठाजोरी खेल्दै अहिले पनि ऊ जीवनको हलो जोतिरहेको छ पटक-पटक खस्न खोज्ने आफ्नै अनुहारलाई कसै गरी सम्हालिरहेकै छ। ******** यो सम्झिने मन छ म बिर्सुँ कसोरी तिमी नै भनिदेऊ ए [प्रिय अधिकारी]! यस्तैयस्ता कविता धेरै पढ्न पाऊँ। धेरैधेरै शुभकामना!
5
27
2,846
Rishi Raj Devkota retweeted
मेरो जुँगा धेरै नतान्नोस् न, कृपया! मैले एक वर्षअघि नै (अहिले होइन) राजेन्द्र बानियाँ (@RBaniyaji) सँगको अन्तर्वार्तामा यसो भनेको थिएँ: - देशमा प्रमुख नेताहरूले "देशमा" धेरै विवाद र संकट भयो भने सार्वजनिकरपमा "बोल्नु पर्छ"। - तर देशका प्रमुख नेताहरूले "पार्टीभित्र" धेरै विवाद र संकट भयो भने सार्वजनिकरूपमा धेरै "बोल्नु हुँदैन"। म देशको प्रमुख नेता होइन तर पदीयरूपमा पार्टीको एकजना प्रमुख नेता हुँ -- त्यसैले म अत्यावश्यक नभई बोल्दिन। सबैले एकै पटक बोल्नु पर्दैन। नबोल्नुलाई "डराएको" भनेर कसैले सोचेको छ भने त्यसको मुल्य महंगो पर्न सक्छ।
3
13
1
148
12,483
तिनकुने घटनाको यथार्त......
10
44
880
Rishi Raj Devkota retweeted
12
3
70
1,411
हृदयेन्द्रशाह लाई सुझाब दिनुभन्दा केपि ब्रो आफै कमेडी क्षेत्रमा लाग्नुस राम्रै हुन्छ। यी सानी नानिको सुझाब सोर्स - सामाजिक संजाल
3
44
2
251
10,600
Rishi Raj Devkota retweeted
भारतबाट राणाले भने– एकपटक जनता जुरुक्क उठ्नुपर्ने बेला आएको छ deshsanchar.com/2025/04/27/1…
24
7
144
6,666
सबैमा हार्दिक अपिल.....
8
47
4
197
9,265
Rishi Raj Devkota retweeted
के रे के रे? कसले जितेको दिन रे? (सामाजिल सञ्जालमा प्राप्त भिडियो क्लिपमा लेखिएका शब्द मेरा हैनन्।)
6
48
1
96
5,108
Rishi Raj Devkota retweeted
राप्रपाका महामन्त्री राणा उपचारका लागि आज भारत जाँदै #Nepalpress nepalpress.com/2025/04/23/58…
1
4
463
Rishi Raj Devkota retweeted
नवराज सुवेदी: 'सरकार कमजोर मात्र भएको छैन, आत्तिइसकेको छ' 🎥 #BBCNepali #NepalPolitics #NawarajSubedi
10
2
87
6,549