Ritu Hang Thebe (@ritu_hang) header
Ritu Hang Thebe (@ritu_hang) profile picture

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी || सिकारु || Worked @bbcmediaaction @freepressnepal @ujyaalo @EarthnewsHD @interfaceNep ||

Kathmandu, Nepal
Joined January 2011
Photo by Ritu Hang Thebe (@ritu_hang)Photo by Ritu Hang Thebe (@ritu_hang)Photo by Ritu Hang Thebe (@ritu_hang)Photo by Ritu Hang Thebe (@ritu_hang)Photo by Ritu Hang Thebe (@ritu_hang)Photo by Ritu Hang Thebe (@ritu_hang)Photo by Ritu Hang Thebe (@ritu_hang)Photo by Ritu Hang Thebe (@ritu_hang)Photo by Ritu Hang Thebe (@ritu_hang)Photo by Ritu Hang Thebe (@ritu_hang)
सेर्ग्याङ्मा। कहिले ट्राई गर्नुभाछ?😊
3
2
21
समाचार लेखेकै भरमा? सरी ल।
37
कुनै संस्था बेलैमा बन्द भएको राम्रो हुने रहेछ। जस्तो, Galaxy 4K Television. ४/५ वर्ष चलेको भए साथीहरुले देशभरका सहकारी खरानी बनाउने रहेछन् त अनि।
33
समय एकनास रहन्नन् है। दाजुभाइ दिदीबहिनीले बुझम्। `बा´ र `बालेन´ले नि बुझुन्। 😉😅
1
53
अनि सकिन्छ त?
70
झोलेबाहेक अरु नागरिक तिम्रा कार्यकर्ता मात्रै हुने हैसियतका होइनन्। बहुमतको दम्भले उल्टो दिशातिर नहिँड्नु। बंगलादेशबाट चेत्नु।
32
मेरा एकजना गाउँले भन्थे, धेरैजसो नेपालीको हातमा हस्तमैथुन गर्नेबाहेक अरु सीप छैन। यो रिपोर्ट सही भए उनी पनि साह्रै गलत रहेनछन्। सुडान हामीभन्दा एक कदम अगि रहेछ। #globalskillranking
1
2
1
874
देउवा, ओली र प्रचण्ड तीनैजना माथि मेरो विश्वास छैन।
34
नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला - प्रचण्ड भनेको धारा ७६ (३) ? 😆 नयाँ टोलीलाई भर्ती हुन सजिलो नहोला क्या हो।
41
मुकुल ब्रोले केही बोल्ला भन्ठान्या त उही पुरुत्त मात्र‌ै। लामिछाने ब्रोको बारेमा यत्ति कुरा त केटाकेटीले नै भन्दिहाल्थे नि।
1
120
तपाईंले गाउँ किन छाड्नुभयो? अनि, राई माइला चाहिँ गाँवैमा बसिदिनुपर्ने? #कुरो 😊
2
55
रास्वपा र सिरोहिया दुवैका दाबी प्रमाणका आधारमा पत्याउँला। नत्र ढिलोचाँडो तिम्रो खुट्टी देखिएला। होइन र। 😊
45
तिमी चोट्टा शासक हौ। हामीले थाहा नपाएजस्तो मात्र गरेको।
33
प्रिया, शिर ठाडो राखेस्। हजुरनीको प्रियले आजसम्म कसैलाई ठगेको छैन। 😊
4
61
ति स्यानी नानीलाई पनि थाह छ कृतज्ञता र नम्रताको परिभाषा अनि ति सबै ड्राइभर लाई थाह छ अनुशासन र नियम !! म अझै पनि भन्छु हाम्रो स्कुलहरूमा पहिलो केहि बर्ष नैतिकता र अनुशासन आदि पढाउन जरुरी छ।
18
48
7
301
27,104
जारी सिनेमा जारीजस्तो थियो। मनसरा मनसराजस्तै बनेको रहेछ। सुन्दर 😍 अरु त त त्यस्तै हो। नेपाली सिनेमा जगतमा Upendra Subba जबरजस्त यौटा कित्ता बनेका छन्। शुभकामना।
6
90
११४५७ यो संख्या हेक्का रहोस्। पहिचानलाई जातीय रूपमा मात्र बुझ्ने र त्यसरी नै बुझाउन खोज्ने दुवै गलत छन्। पहिचान त सम्पदा हो। सम्पदाको सम्मान गर।
1
6
14
1,373
दक्षिण कोरियामा गट्टी खेल . के तपाईँले कहिल्यै गट्टी खेल्नुभयो? बालबालिका र किशोरकिशोरीहरूको साना मांसपेशीहरूको संयोजनका लागि अति उपयोगी यो खेललाई जादुको पर्दामा बुढीऔँलो घोटाइले हटाइसक्यो हगि?
Tournament in South Korea!! Someone knows the value of our traditional games! ✨
12
10
92
9,333
यो देशका अस्पताल त अपाङ्गता पहुँचयुक्त छैनन्। अन्त के कुरा गराइ भयो र? कोशी अस्पताल विराटनगरको प्रशासनिक भवनको माथिल्लो तलामा मेडिकल सुपरिटेन्डेन्टलाई भेट्न जाँदै विराटनगर–१ का ३५ वर्षीय कृष्ण मण्डल । सरकारी संरचना अपाङ्गतामैत्री नहुँदा शारिरीक अपाङ्गता भएका मण्डलले कष्टले पार गरेका थिए । तस्वीर : आवर विराटनगर
32
92
14
369
33,594
ए, मान्छेले के के चाहिँ गर्नुपर्ने। यसो गरुँला भनेर कहिल्यै नचिताएको। नचिताएको हुँदैछ है नातागोताहरु। 😊 सेवारो।
1
60
Ritu Hang Thebe retweeted
खराब सडक र अति तीव्र गतिका कारण सडकदुर्घटना भएका समाचार सुनिन्छन्। अधैर्य, अति हतार, उग्रता, अति उन्माद र गलत बाटो गन्तव्यसम्म पुग्न बाधक हुन्छन्। कि मानिस बीचैमा थाक्छ कि दुर्घटनामा पर्छ। सही बाटो र सही गति हुनुपर्छ, गन्तव्यसम्म पुग्न धान्ने रफ्तार हुनुपर्छ। शुभ होस् नमस्कार
10
13
108
3,358