R@K$HY@ (@rockcchya) header
R@K$HY@ (@rockcchya) profile picture
Nepal
Joined March 2014
Photo by R@K$HY@ (@rockcchya)Photo by R@K$HY@ (@rockcchya)Photo by R@K$HY@ (@rockcchya)Photo by R@K$HY@ (@rockcchya)Photo by R@K$HY@ (@rockcchya)Photo by R@K$HY@ (@rockcchya)Photo by R@K$HY@ (@rockcchya)Photo by R@K$HY@ (@rockcchya)Photo by R@K$HY@ (@rockcchya)
उसले सोध्यो-" माया के हो?" मैले भनेँ-"तिमी"। फेरि सोध्यो-"म को हु?" "जिन्दगी" त्यसपछि खै किन हो उ मौन भयो अनि मुस्कुराइरह्यो! ;))
47
504
5
1,041
Kc ji janu vo
312
Gorkhas kai beijjat garne vo Kathmandu Gorkhas le 🤨😒
5
300
Yasto parale k kathmandu gurkhas ko support garnu?
2
246
Npl kasari herna milxa Baira bata? #help
2
10
1,220
आउनुस पढम् 😎
1
1
287
Prayers for Nepal 🙏
26
376
9
3,277
30,230
पाँचतारे रात्रीभोजको फोटो र मृतकको कानको झुम्काको लुट: उत्तिकै बिझाउने तस्विर हुन्।🙏
27
113
12
442
17,935
It has already been 59 hours since the devastating flood at Bhotekoshi. Six of my friends who work at the Chilime Hydropower Plant are still missing. They were about 150 metres inside the tunnel, working in the control room of CHPCL. I was near them in Syabrubesi yesterday and today the whole day but the rescue effort is not progressing the way we hoped. It’s too frustrating. Please do something. We need a high level expert team who are trained to rescue on dangerous cliffs. They may already be running out of breath. DO HELP TOMORROW MORNING !
25
334
27
687
63,486
Dekhaunakai lagi vaeni manxele paisa halera sahayog gareko screenshot halirahexan jun ramro kura ho kamtima sahayog ko matra badhi ta rahexa!!! Positive sochau!!
1
4
351
नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अध्ययनरत १,६०० जना विद्यार्थीहरू हराएको भन्ने समाचार Fake रहेको र बाढी आउनुभन्दा पहिले नै सबै विद्यार्थीहरूलाई विद्यालयबाट निकालेर Safe ठाउँमा सारिएको नुवाकोटका CDO ले जनाएका छन्। 🙏
20
239
16,790
Very Very Important: सरकारले बाढीपीडितका लागि Personal खातामा कुनै पनि किसिमको Donation वा चन्दा नउठाउन तथा नदिन अनुरोध गरेको छ। त्यस्तो कार्य गरेको पाइएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ। 🙏 #News PS. यस्तो सहयोगका लागि नेपाल सरकारको आधिकारिक खाता रहेको छ।
8
37
231
16,171
उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः
7
339
11
408
52,341
R@K$HY@ retweeted
आफ्नो आफन्त/साथीभाइ सम्पर्क विहिन हुनुभएको छ भने आपत्कालीन हटलाइन नम्बर १२३४ वा नेपाल प्रहरी १०० वा सशस्त्र प्रहरी बल, नेपालको १११४ मा फोन गरेर जानकारी गराउनुहोस्। @moha_nepal
4
68
4
53
9,041
#Update रसुवा भोटेकोशी बाढीबाट प्रभावित घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको विवरण २०८३ भाद्र १० गते १८:०० बजेसम्म ।
3
79
5
139
22,382
उहाको नाम अनुस्का पाण्डे हो । उहाँ रसुवाको टिमुरे स्वास्थ्य चौकीमा काम गर्नुहुन्थ्यो । उहाँ आफ्नो छोरा सहित सम्पर्क बिहिन हुनुभएको छ । देख्नेले उहाँको परिवारमा सम्पर्क गरिदिनु होला । सम्पर्क नम्बर: 9813772840, 9863520151
28
778
11
1,589
48,823
R@K$HY@ retweeted
देश राष्ट्रिय संकटको घडीमा छ। यस्तो अवस्थामा नागरिकको आवागमन सहज बनाउनुको सट्टा आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा अस्वाभाविक रूपमा बढाउनु गम्भीर र आपत्तिजनक छ। संकट नागरिकमाथि नाफा कमाउने अवसर होइन। विपद्को समयमा नागरिकको बाध्यताको शोषण गर्ने हो कि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हो? अत: संकटको घडीमा भएको अस्वाभाविक हवाई भाडा वृद्धिलाई तत्काल नियन्त्रण गर्न र नागरिकलाई राहत तथा सहज आवागमन सुनिश्चित गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। – at Nepal
46
105
19
426
27,831
विपद व्यवस्थापन अनि सतर्कता नामको केही चीज पनि त हुंछ होला नी!!😡😡
भदौ ९ ,राती ९:२० बजे फलाखु खोला बेत्रावती नुवाकोट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रका बासिन्दा सतर्क रहनुहोला। @NDRRMA_Nepal
1
303
Rasuwa ma badi aaera bijok vaexa … ei bela baba mummy feri gosaikunda janu vako hey vagwan!!
5
368
R@K$HY@ retweeted
this!
615
15,799
1,932
57,836
1,555,903
#Hamnet is a must watch guys! Truely a masterpiece!!! 👏
1
2
387