निशब्द retweeted
Thank you Your excellency Prime Minister Narendra Modi Jyu and the People of India. 🇳🇵❤️ 🇮🇳
@narendramodi
निशब्द retweeted
मलेशियासंग सम्वन्धित २ रहस्यहरुः
१. क्वालालम्पूरबाट वेइजिङ उडेको मलेशियन एरलाइन्सको MH370 उडानको बोइङ जहाज आजसम्म फेला परेको छैन।
२. सहकारी ठगीमा जोडिएका नेपालबाट फरार भइ मलेसिया पुगेका जिबी राई आजसम्म फेला परेका छैनन्!!
निशब्द retweeted
मेरो फोटो बिगारेर अंटसंट लेख्ने त्यो सूजन पांडे पक्राउ परेछ | धेरै महिलालाई धम्कि दिने र अंट संट लेख्दा हुने यही हो | अब विदेश बसेर मैमत्ता भएका दुइ चार जना “साढे” को जरो उखेल्न पर्ने छ, समय आएपछि त्यो पनी हिसाब मिलान हुनेछ |
निशब्द retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
निशब्द retweeted
कुमारजी आज्ञा गर्नुहुन्छ,
बाइपासको बिज्ञ हुँ, इनमको मोबाइलको प्रहरीले अनुसन्धान गर्नु अगावै २ दिनभरी मैले बाइपास गरेको छु!!
निशब्द retweeted
Two Trekkers Silhouetted against Gangapurna (7455 M) enroute #Annapurna_Base_Camp !
निशब्द retweeted
खगेन्द्र ब्रोको अडियो कान्डको voice न उनको हो न त AI नै, त्यो त नारायण गोपालको स्वर, काली प्रसाद रिजालको शब्द रचना र वरिष्ठ संगीतकार नातीकाजीको संगीत हो है नझुक्किनु होला ! म्युजिक नेपालमा गएर रेकर्ड गराको 😊😐
अश्लील .. सुन्नै नसकिने। 😓
तुरुन्त निलम्बित गरेर कार्वाही अगाडी बढाउ।
@ShahBalen @hamrorabi @mpbipinacharya
निशब्द retweeted
हामी कोही स्कुलमा फेल र जीवनमा पास हुन्छौँ भने, कोही जिन्दगीमा फेल र स्कुलमा धेरै नम्बर ल्याउँछौँ। सबै ठाउँमा पास हुन गाह्रो हुदो रहेछ । त्यसैले हरेस नखानुस ।
निशब्द retweeted
विशेष अधिवेशन बाट निर्वाचित गगन थापालाइ नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन वाट सभापति पदमा बिजयको लागि शुभकामना दिन चाहान्छु। @thapagk
निशब्द retweeted
संयुक्त राष्ट्रसंघमा राजा महेन्द्रदेखि प्रधानमन्त्री ओलीसम्मको सम्बोधन
नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको महासभामा पहिलोपटक तत्कालीन परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माले सम्बोधन गरेका थिए । शर्माको भिडियो सार्वजनिक रुपमा उपलब्ध छैन । सन् १९६७ को विशेष उच्चस्तरीय सत्रमा राजा महेन्द्र शाहले सम्बोधन गरे । जलवायु परिवर्तन र त्यसबाट नेपालले भोग्नुपरेको अन्यायको विषयमा भने पहिलोपटक पुष्पकमल दाहालले उठाएका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि जलवायु संकटको विषय महासभाको ७८औं सत्रमा राखेका थिए ।
#WATCH | New York | At the 81st United Nations General Assembly, Nepal’s Prime Minister Balendra Shah says, "I wish to express Nepal's gratitude to all those who came to our aid after the deluge. Our immediate neighbors, India and China, offered prompt and generous assistance. Other friendly countries, the United Nations system, humanitarian agencies, philanthropies, and people around the world stood with Nepal. To all of them, I say thank you on behalf of the grateful people of Nepal"
(Video Source: United Nations)
निशब्द retweeted
आज बुद्धबार असोज ७ गते विज्ञान विभागका अनुसार पर्सि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
साथै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ।
साथै पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गर्दछौ । पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध छ ।
ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्नुहोला ।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरिन्छ ।
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।
























